अमेरिकाको सान डिएगो सहरको फलब्रुक क्षेत्रमा ३ वर्षीय दाजुले आफ्नै १ वर्षीय बहिनीको गोली हानी हत्या गरेका छन् । यो घटना गत सोमबार दिन भएको हो, जब एक तीन वर्षीय दाजुले खेल्दै गर्दा गोलीले भरिएको बन्दुक समातेर बहिनीलाई गोली...
साउन ३, काठमाडौं । नेपाल बजारमा सुनको भाउ फेरि अलटाइम हाई नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सु्नको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार १०० रुपैयाँ र...
साउन २, काठमाडौं । । बाजुरामा कुर्सीमा बसेको अवस्थामा बूढीनन्दा नगरपालिका–७ पाण्डुसैन स्थायी घर भएका दानी नगरपालिकाले निवास प्रयोजनका लागि भाडामा लिएको घरमा बस्दै आएका थिए । मृत भेटिनेमा बूढीनन्दा नगरपालिकाका कृषि शाखा...
साउन २,काठमाडौं । समाजसेवी डा. विष्णुमाया परियारले एक सय ७२ विपन्न विद्यार्थीलाई ‘विद्यालय पोशाक’ सहयोग गरेकी छिन् । उनले गोरखा सहिद लखन गाउँपालिका–७ स्थित चण्डिका आधारभूत विद्यालयका एक सय २१ र लखन थापा प्राथमिक...
साउन २, जनकपुरधाम । सप्तरीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकाकी एक १७ वर्षीया किशोरीमाथि गत शुक्रबार चारजनाले सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । सामूहिक...
२,काठमाडौं । दूध पिउनुका अनगिन्ती फाइदाहरू छन् किनभने यसमा सबै पोषक तत्वहरू पाइन्छ जुन शरीरलाई राम्रोसँग काम गर्न जिम्मेवार हुन्छ। दूध र दुग्धजन्य पदार्थमा क्याल्सियम, प्रोटिन, भिटामिन बी२ (रिबोफ्लेभिन), भिटामिन बी १२,...
साउन २,काठमाडौं । तपाईले जे खानु र पिउनु हुन्छ, पाचन मेसिनलाई धेरै प्रकारका तरल पदार्थ चाहिन्छ। राम्रो आन्द्राको स्वास्थ्य र बलियो पाचनका लागि स्तर सन्तुलित हुनुपर्छ। धेरै पटक खराब खानपानका कारण शरीरमा एसिडिक अर्थात...
साउन २,काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको लापरवाहीका कारण शिशुको ज्यान जोखिममा परेको भन्दै सोमबार परिवारका सदस्यले प्रशासन गुहारेका छन् । असार २८ गते प्रसुति व्यथा लागेर ल्याइएकी पोखरा महानगरपालिका–१७ कि...
साउन २, काठमाडौं । भनिन्छ, राम्रो सम्बन्धका लागि दुई व्यक्तिबीच पारदर्शिता हुनु अति आवश्यक हुन्छ । सम्बन्ध जति सफा हुन्छ उति लामो समय सम्म टिक्छ । तर, कहिले परिस्थितिले र कहिले अन्य कारणले मानिसबीच दुरी आउँछ । यदि श्रीमान...
साउन २, काठमाडौं ।नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १...
साउन २,काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोशीको किनारमा ३ जना युवतीमाथि निर्घात कुटपिट भएको छ । ५ जना युवती मिलेर ३ जनालाई निर्घात कुटपिट गरेको भिडीयो सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले आरोपीतलाई...
साउन २, काठमाडौं । मानुषी यमी भट्टराईको नेपाल समाजवादी पार्टीमा सूचना तथा सञ्चार प्रविधि विभाग गठन भएको छ । विभागले पार्टी संगठनका अभिलेखहरु डिजिटलाइज्ड गर्ने, पार्टीको संगठन विस्तार लगायत विभिन्न अभियानलाई प्रभावकारी...
साउन १,काठमाडौं । काठमाडौं (कास) -नेपाली महिला फुटबल टिमले गोलरहित बराबरीपछि टाइब्रकरमा ४-२ को जित निकाल्दै ढाकामा आइतबार सम्पन्न बंगालादेशविरुद्वको अन्तर्राट्रि मैत्रीपूर्ण खेलको र्शखला जितेको छ ।वीरश्रेष्ठ सिपाही...
साउन १,काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले संघीय संसद सचिवालयमा सम्पत्ति विवरण बुझाएकी छन् । उपाध्यक्ष अर्यालले सोमबार सचिवालयको सांसद् सुविधा व्यवस्थापन शाखामा आर्थिक वर्ष २०७९र८० को सम्पत्ति विवरण...
मृगौलाको पत्थरी एक सामान्य समस्या हो जुन जो कोहीलाई हुन सक्छ। ढुङ्गाको आकार सानो वा ठूलो हुन सक्छ। यो एक हुन सक्छ र एक भन्दा बढी हुन सक्छ। साना ढुङ्गालाई पिसाबबाट निस्कने विश्वास गरिन्छ भने ठूला ढुङ्गा निस्कन गाह्रो हुन्छ ।...
नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै हेरफर नभएको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको...
साउन १,काठमाडौं । सोमबारदेखि हवाई भाडामा भ्याट समायोजन हुने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले एक विज्ञप्ति जारी गर्दै साउन १ गतेदेखि सम्पूर्ण हवाई सेवामा भ्याट कार्यान्वयनमा लगिने जनाएको हो । सरकारले आर्थिक विधेयक...
साउन १, काठमाडौं । नागरिक लगानी कोषको २०८० असार ३१ गते सम्पन्न २८ औं बार्षिक साधारण सभाबाट सञ्चालक पदका लागि श्री सुुरेश प्रसाद खत्री निर्विरोध निर्वाचित हुनु भएको छ । ५२ अर्व भन्दा बढि जीवन बीमाकोष रहेको देशकै ठूलो जीवन...
असार ३१, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदमा असंसदीय शब्द बोलेपछि त्यसलाई हटाउन सांसद राजेन्द्र बजगाईले माग गरेका छन् । आइतबार बसेको बैठकमा सांसद श्रेष्ठले ‘केही नेपाल ऐन संशोधन गर्न...
असार३१,काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार...
असार ३१,काठमाडौं । यो व्यस्त जीवनमा आफ्नो शारीरिक शक्ति कायम राख्नु धेरै गाह्रो काम हो। घरबाट टाढा रहनु र नराम्रो बानीका कारण अधिकांश पुरुषहरूले आफ्नो शक्ति र सहनशक्ति गुमाउँछन्। पुरुषहरूले आफ्नो स्वास्थ्यको बढी ख्याल...
असार ३१,काठमाडौं । ऊर्जा उद्यमी कविता पोखरेलले अमेरिकाको प्रतिष्ठित अवार्ड ‘आउट स्ट्यान्डिङ लिडरसिप एन्ड सर्भिस अवार्ड‘ पाएकी छन्। पोखरेल स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) की नवनिर्बाचित सचिव हुन्। उनी...
असार ३१, काठमाडौं । विभिन्न समस्याका कारण नागरिकता पाउनबाट बञ्चित भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता दिन सुरुआत गरेको छ । नागरिकताबाट बञ्चित जिल्लाको पूर्वी अरुण गाउँपालिकाका तीन जनालाई...
असार ३१,काठमाडौं ।गोरखाको आरुघाट गाउँपालिका–२ छापठोट्नेरीस्थित सुकुन्द्र खोलामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको छ । धार्चे गाउँपालिका–२ केरौजा घर भएका १५ वर्षीय कबिन्स गुरुङको पौडी खेल्ने क्रममा डुबेर ज्यान...
३१ असार ३१, काठमाडौं । भारतमा दाइजो लेनदेन सन् १९६१ देखि नै गैरकानुनी छ । तर आज पनि चलनचल्तीमा दाइजो अनिवार्यजस्तै छ । केटा पक्षले केटीकी परिवारबाट लत्ता कपडा, गरगहना, गाडी र नगदकै आश राखेका हुन्छन् । यो गैरकानुनी प्रथाको...
असार ३१,काठमाडौं। नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार २००...
असार ३१,काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहेको छ । मधेस प्रदेशका थोरै र बाँकी...
असार ३१,काठमाडौं। शहरी विकासमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सीता गुरुङले देशको तस्बिर बोलेर नभइ काम गरेर देखिनुपर्ने जानकारी दिएकी छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्...
असार २९,काठमाडौं। अक्सिजन सिलिन्डर विस्फोट हुँदा उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–३ का १० वर्षीय बालक आक्रोश नेपालीको आज मृत्यु भएको हो । एमआरआइ...
असार २९,काठमाडौं। माछाका फाइदाः माछा शरीरका लागि निकै फाइदाजनक हुन्छ । बिहानको खाजामा माछा खानुको फाइदाले सबैलाई छक्क पार्छ । तपाईको स्वास्थ्य र शक्तिमा भएको वृद्धि देखेर मानिसहरु छक्क पर्नेछन् र तपाईको स्वास्थ्यको रहस्य...