पुस १६, काठमाडौं। बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियानका लागि सरकार र सरोकारवाला निकायले प्रतिबद्धता जाहेर गरेका छन् । ‘बालबालिकामा लगानी स् सुनिश्चित भविष्यको थालनी’ नाराका साथ सुरू बालविवाह मुक्त अभियानका लागि...
पुस १६, काठमाडौं। बेसार पानी बेसारमा पाइने कर्क्युमिनले रुघाखोकीसँग लड्न मद्दत गर्छ । प्रतिरोधात्मक क्षमता बढाउँछ । यसबाट राहत पाउन एक गिलास तातो दूध वा तातोपानीमा एक चम्चा बेसार मिसाएर बिहान बेलुका दुईपटक सेवन...
पुस १६, काठमाडौं। दाङको घोराही उपमहानगरपालिका–१२ हापुरका जयबहादुर रोकाको बारीमा यतिबेला लटरम्मै टमाटर पाकेको छ । बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याइ छ। विगत तीन वर्षदेखि व्यावसायिक टमाटरखेती गर्दै आएका रोका...
पुस १६, काठमाडौं। नेत्र न्यौपाने, दुबइ। युएइको दुबइ शहरमा यहि १२ जनवरि २०२५ मा पहिलो पटक नेपाली डिजाइनर तृष्णा गुरुङको डिजाइनमा चर्चित मोडलहरुले र्याममा जलवा देखाउने भएका छ्न । डिजाइनर तृष्णा गुरुङको १५ वर्षको कडा मेहनत...
पुस १६, काठमाडौं। मोरङको सुन्दरहरैँचा ५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ। सुन्दरहरैँचा – ५ का वडाध्यक्ष गणेश चौधरीका अनुसार चन्द्रकला सोमवार घाँस दाउराका लागि जङ्गल गएकी...
पुस १६, काठमाडौं। बेनी नगरपालिका ३ मरेकका पदमबहादुर खत्री २१ वर्षअघि भारतीय गोर्खा सैनिकबाट सेवा निवृत्त भएर घर फर्कँदा सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी र सुविधाको खोजीमा गाउँ छाडेर शहर पस्ने लहर थियो। सदरमुकाम...
पुस १६, काठमाडौं। बहुमूल्य पहेलो धातु सुनको मूल्य आज घटेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०।६१ प्रतिशत अर्थात १६ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६०६ डलरमा कारोबार भईरहेको छ । आज...
पुस १६, काठमाडौं। कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ ९क्यान महासंघ० ले पहिलो महिला अध्यक्ष पाएको छ। महासंघको १५औँ महाधिवेशनले सुनैना घिमिरे पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष...
पुस १५, काठमाडौं। सीमान्तकृत समुदायको हक अधिकार, संविधानिक कानूनी विमर्श र राजनीतिक पहल कदमीका लागि सीमान्तकृत समुदायका महिला पूर्वसांसदहरू संगठित भएका छन् । काठमाडौँमा एक कार्यक्रमका बीच संविधानसभा सदस्य र पू...
पुस १५, काठमाडौं। मकवानपुरको पश्चिमी क्षेत्रमा अवस्थित मनहरी गाउँपालिका–५ मा बाघले आतङ्क मच्चाएको छ । आइतबार साँझ वसन्तपुर क्षेत्रमा देखिएको बाघले एक जनाका वृद्धा र आधा दर्जनभन्दा बढी बाख्रा मारिसकेको छ । जिल्ला प्रहरी...
पुस १५, काठमाडौं। भ्रम : महिनावारीमा अमिलो खानेकुरा खान हुँदैन । महिनावारी भएका बेला अमिलो खान मिल्छ । कागती र लप्सी जस्ता अमिलो खानेकुरामा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । जसले रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत...
December 30 kathmandu.There is an old saying, 'Breakfast like a king, lunch like a prince and dinner like a beggar'. This means that one should start the day with a rich diet. After that one should eat less in the afternoon and very less in the evening. This saying explains how to live a healthy life in just a few words. But very few of us follow this routine. What we eat and when we eat has different effects on our digestive system, weight and sleep. According to an AIIMS study published in 'Science Direct', 10.4 crore youth in India are suffering from a...
पुस १५, काठमाडौं। बच्चाको लिङ्ग पत्ता लगाउनु कानुनी अपराध हो । तर यसका बाबजुद पनि केही दम्पतीले परम्परागत मान्यता र मिथकका आधारमा लिङ्ग पत्ता लगाउने प्रयास गर्छन् । परम्परागत एक मान्यताअनुसार भ्रूणको मुटुको गति, पेटको आकार...
पुस १५, काठमाडौं। आज सुनको मूल्यमा ४ सय रुपैयाँको बढोत्तरी आएको छ । घरेलु बजारमा अघिल्लो दिन ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले बढ्दै...
पुस १५, काठमाडौं। अदुवा चिसो हावाले गर्दा रक्तनली सुन्निएर पनि टाउको दुख्न सक्छ। यस्तोमा अदुवाको रस सहितको पानी उमालेर खाँदा दुखाइ कम हुन्छ। किनकी अदुवामा सुन्निएको कम गर्ने तत्व हुन्छ । ल्वांग ल्वांगमा दुखाइ कम...
पुस १५, काठमाडौं। जिल्ला प्रहरी कार्यालयले नाबालिकासँग विवाह गर्ने युवक [बेहुला] सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकोमा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी...
पुस १४, काठमाडौं। हिजोआज मानिसहरू शारीरिक र मानसिक दुवै स्वास्थ्यप्रति सचेत भइरहेका छन् । त्यही कारण मानसिक स्वास्थ्यबारे पनि खुलेर कुरा गर्न थालेका छन् । मानसिक स्वास्थ्यको कुरा आउँदा डोपामाइनबारे कतै न कतै सुनेकै...
पुस १४, काठमाडौं। बेलायतमा एउटी सानी केटी कम्पनीमा कर्मचारी भएर काम गर्न थालिन् तर केही दिनपछि युवतीलाई जागिरबाट निकालियो । यसको पछाडिको कारण थाहा पाएपछि युवती भने निकै छक्क परिन्, जो सुने पछि युवतीले अदालतमा मुद्दा दायर गरिन्...
पुस १४, काठमाडौं। जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंमा दुईजना पक्राउ परेका छन् । १७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार दिउँसो काठमाडौं–३० रुद्रमार्ग बस्ने २ जनालाई पक्राउ गरेको हो ।पक्राउ...
पुस १४, काठमाडौं। सन् २०२४ मा एउटै आरोहण सीजनमा तीन पटक विश्वकै सर्वोच्च शिखर सथरमाथो सफलता आरोहण गर्ने विश्वकै पहिलो तथा एक मात्र महिला बन्ने कीर्तिमान कायम गर्ने नेपाली आरोही पूर्णिमा श्रेष्ठलाई विश्व प्रसिद्ध समाचार...
पुस १४, काठमाडौं। श्रीमती कुटपिट गरेको आरोपमा सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्ट कारागार चलान भएका हुन । १५ मंसिर ०८१ मा उपप्राध्यापक भट्टले महेन्दनगर माविमा कार्यरत आफ्नै श्रीमती शिक्षिका जयन्ती...
पुस १४, काठमाडौं। भारतको महाराष्ट्रमा एक व्यक्तिले आफ्नी श्रीमतीलाई जिउँदै जलाएका छन्। महाराष्ट्रको परभनी जिल्ला प्रहरीका अनुसार तेस्रो सन्तान पनि छोरी नै जन्माएको भन्दै उनले श्रीमतीलाई आगो लगाइदिएका हुन्। द टाइम्स अफ...
पुस १४, काठमाडौं। घरेलु बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबार...
पुस १४, काठमाडौं। कहिल्यै पनि बन्द कोठामा हिटर अन गरेर ननिस्कनुहोस् । किनकी यसबाट बाहिरिने कार्वनमनोअक्साइड ग्यास मानिसको लागि निकै हानिकारक हुन्छ । ग्यासबाट चल्ने हिटर बालेर पनि कहिल्यै निदाउनु हुँदैन । यसो गर्दा...
पुस १२, काठमाडौं। छाला सुख्खा हुने कारण चिसो मौसममा कोठा न्यानो राख्र् हिटर र एसीको प्रयोग बढी भई कोठाको आद्र्रता प्रभावित हुन्छ,जसका कारण छालाको आद्र्रतामा कमी आउछ । आद्र्रता भै छाला सुख्खा हुन्छ । जाडोमा प्राय मानिस...
पुस १२, काठमाडौं। पेटमा समस्या बिहानको खाली पेट बस्दा एसिड निस्किएर आन्द्रा फुलेको हुन्छ । यस्तो अवस्थामा चिया पिउँदा आन्द्रा अझै फुलेर थप समस्या हुन्छ । दूधको चियासँगै नास्ता पनि गरियो भने पेटमा खासै समस्या हुँदैन । दूध...
पुस १२, काठमाडौं। तिलासक्रायत ९माघेसङ्क्रान्ति० पर्व दुई साताभन्दा बढी बाँकी छँदै महोत्तरीसहित मधेशका जिल्लामा मिठ्ठा ९सख्खर० र तिलको कारोबार सुरु भएको छ। आमउपभोक्ता मिठाई बनाउन चाहिने तिलको जोहो गर्न व्यस्त छ...
तरुलको सिजन सुरु भएसँगै कालीमाटीमा आयात बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार २९ हजार ७ सय किलो तरुल भित्रिएको छ । पुस ५ गते ३७ हजार ९ सय किलो तरुल भित्रिएको थियो । मंसिर अन्तिम साता औसत १० हजार...
पुस १२, काठमाडौं। घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन सयरुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । आज बजारमा सुनको मूल्य...
पुस १२, काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ। ...