चैत ८ काठमाडौं । स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके) मा स्वतन्त्रको प्यानल नै विजयी भएको छ। नेविसंघल्ले टिकट नदिएपछि बागी उम्मेदवार बनेकी भूपेश्वरी ऐर नेतृत्वको प्यानल नै स्ववियुमा विजयी भएको...
चैत ८ काठमाडौं । दाङको घोराहीमा पोखरीमा डुबेर एक जना महिलाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१७ भैंसाहीकी ३९ वर्षीया सीता खनालको स्थानीय मानव निर्मित पोखरीमा डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दाङका...
चैत ८ काठमाडौं । स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ आज भने घटेको हो । नेपाल सुनचादी व्यवसायी महासंघले प्रकाशित गरेको मूल्यसूची अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको...
चैत ८ काठमाडौं । ललितपुरको पाटन अस्पतालबाट भागेका थुनुवालाई प्रहरीले कञ्चनपुरबाट पक्राउ परेका छ । बलात्कार मुद्दामा थुनामा रहेका दीपक साउद बुधवार दिउँसो पाटन अस्पतालबाट भागेका थिए । अछाम घर भएका १९ वर्षीय साउदलाई...
चैत ७ काठमाडौं ।सुखी हुने इच्छा सबैमा हुन्छ, तर चाहना भएर मात्र सुख प्राप्त हुँदैन । सुख भन्ने कुरा न त कसैको वशमा हुन्छ न त कसैले इच्छा गर्दैमा पाइन्छ । त्यसैले मानिसको जीवनको अधिकांश समय कसरी सुखी हुने भन्ने उपायको खोजमा...
चैत ७ काठमाडौं । उसिनेको अण्डामा लगभग १८६ मिलिग्राम कोलेस्ट्रोल हुन्छ । यस्तोमा प्रश्न उठ्न पोषण तत्वले भरपर अण्डा कोलेस्ट्रोलको बिरामीले खान हुन्छ ? अध्ययनका अनुसार दैनिक एक देखि दुईवटा अण्डा खाँदा कोलेस्ट्रोल बढ्दैन...
चैत ७ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महिला सहभागिता र सशक्तिकरणका लागि अहिले गरिरहेको प्रशंसा गरेका छन् । शीतल निवासमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसंँगको भेटमा उनले महासंघले आर्थिक क्षेत्रमा महिला...
चैत ७ काठमाडौं । खानपान र जीवनशैलीका कारण कम उमेरमै मुख सम्बन्धी स्वास्थ्य समस्या देखिने नेपालीको संख्या बढ्दो छ। १० वर्ष उमेर समूहमुनिका बालबालिकाहरू नै मुख सम्बन्धी स्वास्थ्य समस्याबाट पीडित हुने संख्या बढ्दो...
चैत ७ काठमाडौं । कालिका नगरपालिका–३ स्थित एक घरमा सानुमाया स्याङतान र नरमाया लुङ्गेली एउटै तानमा गलैंचा बुन्दै थिए। यो महिनाको लक्ष्य भेटाउन व्यस्त रहेछन् उनीहरू। एउटा गलैंचा तयार पार्दा ११ हजार रुपैयाँ ज्याला आउने...
चैत ७ काठमाडौं । पत्रकार संगीता बानियाँको निधन भएको छ। ब्रेन क्यान्सर पीडित बानियाँको उपचारको क्रममा आज बिहान २ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको उनको परिवारले जनाएको छ। पत्रकार बानियाँको पार्थिव शरिरलाई अहिले...
चैत ७ काठमाडौं । बलात्कार मुद्दामा थुनामा रहेका एकजना आरोपी ललितपुरको पाटन अस्पतालबाट भागेका छन् । अछाम घर भएका १९ वर्षीय दीपक साउद बुधवार दिउँसो पाटन अस्पतालबाट भागेका हुन् । प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका...
चैत ७ काठमाडौं । नेकपा एकीकृत समाजवादी गण्डकीका उपाध्यक्ष एवं स्याङ्जा अध्यक्ष विष्णु गिरी मुछिएको बलात्कार पीडित नाबालिगले अभिभावकसँग बस्न अस्वीकार गरेकी छन्। उच्च अदालत पोखराका न्यायाधीशद्वय दीपेन्द्र अधिकारी र उमेश...
चैत ७ काठमाडौं । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको राम्रो जागिर छँदै थियो । पढेलेखेका श्रीमान् र छोरीले झापाकी डा नीलम ढुङ्गानाको परिवार पूर्ण थियो । कलिलो उमेरमै प्राप्त गरेको...
चैत ७ काठमाडौं । बिहिबार घरेलु बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले प्रकाशित गरेको मूल्यसूची अनुसार आज सुनको मूल्यमा कुनैपनि परिवर्तन भएको छैन । महासंघका अनुसार आज सुनको मूल्य...
चैत ७ काठमाडौं ।सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी बस्ने भारत बिहार घर भएका ४१ वर्षीय नुनु राय छन् । ...
चैत ७ काठमाडौं । कैलालीमा सुस्त मनस्थितिकी एक किशोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा १६ वर्षीय किशोरी पक्राउ परेका छन् । बुधबार साँझ साढे ४ बजे कैलारी गाउँपालिका-८ बस्ने किशोरले १५ वर्षीया मानसिक रूपमा सुस्तमनस्थितिकी...
चैत ६ काठमाडौं । बालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालक गोरखा पालुङटार नगरपालिका–६ घर भएका ४५ वर्षीय शम्भुलाल...
चैत ६ काठमाडौं । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन् । यहाँका अस्पताल, स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका रहेका स्वास्थ्यकर्मीले बताएका छन्। सà¤...
चैत ६ काठमाडौं । सल्यान र कैलालीबाट बलात्कारको अभियोगमा दुई जना पक्राउ परेका छन्। १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सल्यानको सिद्धकुमाख गाउँपालिका–१ कागखोला बस्ने १९ वर्षीय नवराज बुढाथोकी मंगलबार...
चैत ६ काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको मेरठ निवासी मुस्कानले सन् २०१५ मा सौरभ राजपुतसँग प्रेम गरिन् । सन् २०१६ मा उनीहरूले आपसी प्रेमलाई विवाहमा परिणत गरे । दुवैको एक छोरी छन्, जो अहिले दुई कक्षामा पढ्दैछिन् । सौरभ एक...
चैत ६ काठमाडौं । सरकारले रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चैत ४ गतेको बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सञ्चार तथा à...
चैत ६ काठमाडौं । पोखराकी ‘माछापुच्छ्रे क’ (नाम परिवर्तित) की ८ कक्षामा पढ्ने १५ वर्षीय माइली छोरी ‘जावलाखेल २४’ (नाम परिवर्तित) सधैँझैँ गत फागुन २७ गते पढ्न भनेर किताबसहित ब्याग बोकेर विद्यालय गइन् । तर दिउँसो...
चैत ६ काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर (नवजात शिशु तापक्रम नियन्त्रक) उपलब्ध गराइएको छ। ज्योति विकास बैंकको आर्थिक सहयोग र राष्ट्रिय आविष्कार केन्द्रको...
चैत ६ काठमाडौं । बालिकालाई यौन पेसामा लगाएको आरोपमा होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका-६ घर भएका शम्भुलाल मल्ल छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले ४...
चैत ५ काठमाडौं । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा र माल्दोभाका उपप्रधानमन्त्री एवं विदेशमन्त्री मिहाइ पोपसोइबीच भेटवार्ता भएको छ । नयाँदिल्लीमा भारतीय विदेश मन्त्रालयद्वारा आयोजित ‘राइसिना डायलग’को क्रममा...
चैत ५ काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले युक्रेनको विदेशमन्त्री आन्द्रिई सिबिहासँग भेटवार्ता गरेकी छन् । भारतको राजधानी नयाँ दिल्लीमा जारी राइसिना संवादमा सहभागिताका लागि आएका बेला सिबिहासँग पररा...
चैत ५ काठमाडौं । सर्लाहीको हरिपूर्वाका एक युवकलाई प्रहरीमा जागिर लगाइ दिने भन्दै ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१७, रानिगन्जकी ३२ वर्षीया लक्ष्मीकुमारी महतो रहेकी छन्।...
चैत ५ काठमाडौं । त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचनको सुनिश्चितता माग गर्दै स्वतन्त्रतर्फबाट अध्यक्षकी उम्मेदवारी दिएकी पद्मा भुसाल धर्नामा बसेकी छिन् । उनले त्रिवि प्रिन्सिपल कार्यालय तथा निर्वाचन...
चैत ५ काठमाडौं ।मोरङको धनपालथान गाउँपालिका– ७ कदमाहमा मंगलबार दिउँसो भएको आगलागीमा परी ३ वर्षीया बालिकाको मृत्यु भएको छ। धनपालथान गाउँपालिका– ७ कदमाहस्थित मुस्लिम टोलका मोहम्मद हनिफकी ३ वर्षीया छोरी रेश्मा खातुनको...
चैत ४ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्देशन दिएकी छन् । मधेश प्रदेशका शिक्षा विकास तथा समन्वय...