नरेन्द्र बस्नेत– असार २१, मोरङ । पुराण जस्तो पवित्र कार्यमा कुनै गलत काम गर्नु त के सोच्नु समेत पाप हो । तर दुई यौन पिपासुले मावली घरमा लागेको पुराणमा सहभागी भएकी ६ वर्षीया बालिकालाई पुराणको मण्डपबाट उठाएर लगी बलात्कार गरेका...
असार २१, सुर्खेत। सुर्खेतमा छाउगोठमा साथी कुर्न गएकी एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । बलात्कार गरेको आरोपमा १४ वर्षीय चेतन गिरी, १५ वर्षीय जनक शर्मा र १८ वर्षका पदम गिरीलाई प्रहरीले...
असार २१, कञ्चनपुर । व्यावसायिक तथा सीप विकास तालीम केन्द्र महेन्द्रनगरले चालु आर्थिक वर्ष २०७४ ,७५ मा एक हजार ३०० जनाले व्यावसायिक तालीम लिएका छन् । तालिम लिनेमा पुरुष ४५३ र महिला ९०९ रहेका छन् । चालू आवको जेठसम्म दलित...
असार २१, बनेपा । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ आधाबाटोमा बालिका हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभे्रपलाञ्चोकका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीका अनुसार...
असार २१, नुवाकोट । झाँक्रीको भर परेर स्वास्थ्य संस्थामा नलैजाँदा यहाँ एक महिलाको मृत्यु भएको छ । दुप्चेश्वर गाउँपालिका वडा नं ४ बेतिनी हिलेकी २४ वर्षीया सुत्केरी माइली तामाङको गएराति मृत्यु भएको हो । सुत्केरी...
असार २१, ललितपुर । बलात्कार जस्तो जघन्य अपराध विरुद्धको कानूनको प्रभावकारी कार्यान्वयन र कानूनमा थप संशोधन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता शर्मीला कार्की, अधिवक्ता शशी बस्नेत, पूण्यशिला...
असार २१, नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा यस वर्षको अहिलेसम्म सर्पदंशबाट नौजनाको मृत्यु भएको छ । सो अस्पतालमा गत वर्ष दुईजनाको मात्रै सर्पदंशबाट मृत्यु भएकोमा यो वर्षको अहिलेसम्म बढेर नौ पुगेको...
असार २१ काठमांडौ । मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ...
असार २०, काठमाडौं । ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी साधनलाई अस्थायी पार्किङको व्यवस्था मिलाइएको छ । काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरीय ट्राफिक...
असार २०, त्रिपुराकोट, डोल्पा । जिल्लामा लामो खडेरीपछि वर्षा भएको छ । पानी परेपछि कृषकलाई राहत मिलेको छ । चार महिनासम्म खडेरी परेपछि खेतबारीमा लगाइएको अन्नबाली सुक्न थालेपछि कृषक चिन्तित भएका थिए । तीन दिनसम्म लगातार...
असार २०,काठमाडौं । संघीय संसद्का सभामुख कृष्णबहादुर महराले प्राकृतिक चिकित्सालाई सातै प्रदेशमा विस्तार गर्नुपर्ने बताउनुभएको छ । पहिलो राष्ट्रिक प्राकृतिक चिकित्सा दिवस २०७५ को अवसरमा आज आयोजित कार्यक्रममा...
असार २०, धनकुटा। धनकुटा नगरपालिकासहित जिल्लाका विभिन्न क्षेत्रका ग्राहकले महशुल नबुझाएपछि लाइन काट्न थालिएको छ । जिल्लाका विभिन्न क्षेत्रमा बक्यौता रहेको रु एक करोड १७ लाख ४४ हजार महशुल नबुझाएकाले विद्युत् लाइन...
असार २०, (बीबीसी नेपाली) । स्विट्जर्ल्यान्डको केन्द्रीय ब्याङ्क स्विस न्याश्नल ब्याङ्कले हालै सार्वजनिक गरेको एक विवरणमा नेपाली नागरिकका नाममा साढे ३५ अर्ब रुपैयाँभन्दा बढी निक्षेप रहेको पाइएपछि नेपाली अधिकारीहरूले सो...
–सन्दिप वि.क. असार २०, काठमांडौ । काठमाडौं थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल । महिला बिरामीको खचाखच । आकस्मिक कक्षदेखि सबै वार्डमा महिला मात्रै । जहाँ देशभरका महिलाहरू श्रीमानसँग वा आफन्तसँग स्वास्थ्य...
असार २०, सिन्धुली । बालिकालाई विवाह गरी बलात्कार गरेको ठहर गर्दै सिन्धुली अदालतले श्याम कुमार दमाईलाई ८ वर्ष तीन महिना कैद सजायको फैसला गरेको छ । चौध वर्षीया बालिका विवाह गरी बलात्कार गरेको भन्दै जिल्ला अदालतको मंगलबारको...
असार २०, सिराहा । सिराहाको गोलबजारमा खोलामा बगिरहेको अवस्थामा आज मध्यान्ह् १२ बजेको समयमा एक महिलाको उद्धार गरिएको छ । मैनाबत्ती खोलामा बग्दै गरेको अवस्थामा गोलबजार नगरपालिका ३ कि ४० वर्षीया बिना योञ्जनलाई गोलबजार...
असार २०, चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने नारायणगढ—मुग्लिङ सडकखण्ड अन्तर्गत चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान अन्दाजी ५ः३० बजेतिर पहिरो खसेको...
असार २०, कंचनपुर । कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारत हुँदै अवैधरुपमा दुबई जान लागेका दुई महिलालाई मंगलबार नेपाल–भारत सीमा क्षेत्रबाट उद्धार गरिएको छ । तनहुँको देवघाट घर बताउने २६ वर्षीया गीता परियार र २६ वर्षीया...
असार १९, काठमाडौं। हातेमालो साहित्य संगमको नियमित काव्य श्रृङ्खला 'शाव्दिक समारम्भ' शनिवार एक समारोह बीच डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय, लाजिम्पाटमा सम्पन्न भयो । सुनिल अधिकारी अध्यक्ष, वरिष्ठ गजलकार...
असार १९, ललितपुर । सर्वोच्च अदालतले दादुराको खोप लगाएपछि ६ वर्षअघि डोटीमा मृत्यु भएका चार बालबालिकाको मृत्युको मुद्दा फैसला गरेको छ । सर्वोच्चले बालबालिकाको मृत्युको कारण राज्यका अधिकारीहरूको असावधानी र गैरजिम्मेवारपन...
असार १९, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले चार वर्षभित्र प्रत्येक घरका कम्तीमा एक जना महिलालाई रोजगारी दिने कार्यक्रम सार्वजनिक गरेको छ । ‘समृद्ध वीरेन्द्रनगरको आधारः एक घर एक महिला रोजगार’ कार्यक्रम अन्तरगत...
असार १९ काठमाडौं । डा डिल्लीरमण रेग्मी प्रतिष्ठानले इतिहास, संस्कृति तथा पुरातत्वविद् हरेराम जोशीलाई डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार तथा नेपालका लागि युनेस्कोका प्रतिनिधि क्रिष्टियन मेनहर्टलाई अ...
असार १९ तनहुँ । व्यास नगरपालिका– ६ पातलटारमा आज सालको रुख ढलेर च्यापिँदा एक स्कूले बालिकाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा तेजबहादुर थापाकी १० वर्षीया छोरी बिनिसा रहेको जिल्ला प्रहरी...
असार १९ काठमाडौंं । भूकम्पपीडित रमिता कार्कीका दुईवटै मिर्गौला फेल भएर लामो समयदेखि अस्पतालमा उपचारका क्रममा रहेपछि आश्रित परिवारले सहयोगको आग्रह गरेका छन् । दोलखाको भीमेश्वर नगरपालिका–८ जिलु स्थायी बसोबास गर्दै...
असार १९ ललितपुर । रोल्पामा बाढीले घर भत्किँदा सुत्केरी महिला, शिशुसहित ३ को मृत्यु भएको छ । रोल्पाको रुम्टीगढी गाउँपालिका वडा नम्बर ५ को सैवाङकी १८ दिनकी सुत्केरी कमला विक, उनकी १८ दिनकी छोरी आयुषा विक र जेठाजुकी १५ वर्षीया...
असार १९, काठमाडौंं । गायिका लक्ष्मी हमालको दोस्रो गीति एल्बम ‘के हुँदैछ आजभोलि’ गीति एल्बम सोमवार सार्वजनिक गरिएको छ । गायिका हमालको शब्द र स्वर रहेको गीतमा मायाको महत्वलाई देखाइएको छ । शास्त्रीय संगीतमा आधारित गीति...
असार १८, रामपुर, पाल्पा । रामपुर नगरपालिकाका अपांगता भएका नागरिकलाई सिलाइ मेशिन वितरण गरिएको छ । अपांगता र अभिभावकमैत्री संघको आयोजना र रामपुर नगरपालिकाको सहयोगमा नगरपालिकाका १० जना अपांगता व्यक्तिलाई सिलाइ मेशिन...
असार १८, चितवन। भरतपुर आँखा अस्पतालले ३० जनाको आँखाको नानी प्रत्यारोपण गरेको छ। गत वर्षबाट अस्पतालले तिलगंगा आँखा अस्पतालबाट आँखाको नानी ल्याएर प्रत्यारोपण गर्न शुरु गरेको हो । अस्पताल सञ्चालक समितिका अध्यक्ष...
असार १८, भक्तपुर असार । भक्तपुरमा पहिलोपटक माध्यमिक विद्यालय तहमा कानून विषयको पढाइ शुरु भएको छ । निष्ट फाउण्डेसनअन्तर्गत लोकन्थलीस्थित भक्तपुर निष्टले सर्वोच्च अदालतका पूर्व रजिष्टार डा रामकृष्ण तिमल्सिनाको...
असार १७ विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ मा रहेको वाग्मती फर्टिलाइजर्स एण्ड केमिकल्स ९उद्योगले कृषि क्षेत्रको उत्पादकत्व बढाउन प्राङ्गारिक एवं अर्गानिक मलको उत्पादन शुरु गरेको छ । दिगो कृषि विकासका लागि...