Advertisement
Advertisement
Advertisement

१४ वर्षिया पाबालो विमान उडाउँछिन्, संसारभरि पाँच प्रतिशत मात्र महिला विमानचालक

15382945571.PNG

असोज १४, काठमाडौं । इन्टर्न्याश्नल सोसाइटी अफ विमिन एअर्‌लाइन पाइलट्सको तथ्याङ्कले संसारभरि भएका विमानचालकमध्ये पाँच प्रतिशत मात्र महिला भएको देखाउँछ। एसटीईएम भनिने विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितको शिक्षा...

   

निर्मला पन्त हत्या प्रकरणः डिएनए रिपोर्ट मिलेन

1538293228th.jpg

असोज १४, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका– २ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित तीन जनाको डिएनए रिपोर्ट आएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब...

   

हिंसाका घटना न्यूनीकरण अभियान शुरु

1538229477download.jpg

असोज १३, बुटवल । गृहमन्त्री रामबहादुर थापाले महिला तथा बालबालिका हिंसाका घटना न्यूनीकरण अभियान शुरुवात गर्नुभएको छ ।  लागुऔषध निषेध र मदिरा नियन्त्रण अभियानसँग जोडेर मन्त्री थापाले आजदेखि प्रदेश नं ५ बाट देशव्यापीरुपमा...

   

१३ सय बढी बालबालिका विद्यालय बाहिर

1538228952f019c3e166eaf8d2ce5fc14135028a79.jpg

असोज १३, घोराही । दाङमा एक हजार ३५६ बालबालिका अझैं पनि विद्यालय बाहिर रहेका छन ।  सरकारले सामुदायिक विद्यालयका लागि अर्बौं रकम खर्च गरेको छ । विद्यालयमा बालबालिकालाई भर्ना गराउने अभियान पनि भइरहन्छ । सोहीअनुरुप भर्ना...

   

५५ वर्षीया मनमायाको हत्या

1538228654nepalesewomen.png

असोज १३, मेलम्ची । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका– ४ की ५५ वर्षीया मनमाया तामाङको शुक्रबार राति हत्या भएको छ ।    हत्या अभियोगमा सोही ठाउँका २० वर्षीय वासुदेव वाइबालाई प्रहरीले पक्रिएको छ । हत्याको कारण...

   

रोल्पामा बालविवाह दर बढ्दो

1538228362GV9GAT4sp9FOze3nGgpg.jpg

►उमा केसी  असोज १३, रोल्पा । कक्षा ७ मा अध्ययनरत् रोल्पा नगरपालिका– २ की सरस्वती खड्का एक युवासँग मायाप्रेममा परिन । केही समय चलेको प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा रुपान्तरण गर्ने सोचका साथ दुबैजनाले विवाह गर्ने निर्णय...

   

‘पूँजीमा महिला पहुँच विस्तार अपरिहार्य’

1538218028nepalesewomen.png

असोज १३, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घमा आबद्ध देशभरका महिला उद्यमी राजधानीमा भेला भएर पूँजीमा महिलाको पहुँच विस्तार तथा उद्यमशीलता प्रवद्र्धनमा केन्द्रित रहेर बहस र छलफल गरिरहेका छन् ।  महासङ्घको महिला उद्यमी...

   

सुरक्षा निकायको निर्णायक तहमा महिला न्यून

153812761810311003398703055myadi2.jpg

असोज १२, काठमाडौं ।सरकारले सुरक्षा निकायमा महिलाको सहभागिता बढाउने नीति अङ्गीकार गरेपछि सङ्ख्यामा केही वृद्धि भए पनि महिलाहरू अझै निर्णायक भूमिकामा पुग्न नसकेको देखिएको छ। हाल नेपाली सेनामा ४।५, नेपाल प्रहरीमा ७।५ र सशस्त्र...

   

फुटबल टोलीका चर्चित खेलाडी विमल घर्तीमगर च्यासल आबद्ध

1538124138bimalnewskarobar.jpg

असोज १२, काठमाडौ । राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी विमल घर्तीमगर च्यासल युथ क्लबमा आबद्ध भएका छन् ।  शनिबारदेखि शुरु हुने लिगका लागि च्यासलले विमललाई भित्र्याउने निर्णय गरेको हो । ठूला क्लबले विमललाई लिन निकै प्रयास...

   

शैक्षिक प्रमाणपत्र किर्ते गर्ने पक्राउ

1538123845arrested-2-people.jpg

असोज १२, जाजरकोट । रामानन्द माध्यमिक विद्यालय जेवा दसेराका छात्र सुनिल परियार शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका छन् ।    बिहीबार बेलुका जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले छात्र...

   

नेपालकै ज्येष्ठ नागरिक एक सय १५ वर्षीया धनकुमारी गुरुङको निधन

1538123517Untitled-1-9-1024x768.jpg

असोज १२, लेखनाथ । पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रुपमा रहेकी गुरुङको आफ्नै निवासमा निधन भएको हो ।    नेपाली...

   

अझै स्टे्रचरमै बिरामी बोक्नुपर्ने बाध्यता

1538123066images.jpg

►मानदत्त रावल    असोज १२, जुम्ला । हिमाली जिल्ला जुम्लामा अझै पनि मानिस बिरामी पर्दा स्ट्रेचरको विकल्प हटेको छैन ।    भौगोलिक रूपमा विकट भएका कारण यहाँका बासिन्दाले सहज स्वास्थ्य सेवा नसक्नुका साथै बिरामीलाई...

   

बलात्कारको अभियोगमा तीन जना पक्राउ

1538072584arrested-2-people.jpg

असोज ११, भोजपुर । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी आवश्यक कारवाही शुरु गरेको छ ।  पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका–४ मेम्पाङका १६ वर्षीय सन्देश राई भनिने सविन, भोजपुर ...

   

घरेलु हिंसा सम्बन्धी विधेयक पारित

1538066922pradesh-shava-1.jpg

असोज ११, विराटनगर । प्रदेश नं १ प्रदेशसभाको आजको बैठकले घरेलु हिंसा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित गरेको छ ।  प्रदेशसभा नियमावली, २०७४ को नियम १०८ बमोजिम सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो...

   

बाँकेका पच्चीस प्रतिशत महिला अझै घरमै सुत्केरी गराउँछन्

1538066679sutkeri.jpg

►काशीराम शर्मा  असोज ११, बाँके । बाँकेका २५ प्रतिशत महिला अझै पनि घरमै सुत्केरी गराउने गरेका छन् ।  नियमितरुपमा गभर्वती चेकजाँच गराई स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलालाई सरकारले आर्थिक अनुदानदेखि विभिन्न सहयोगका...

   

पत्रकारितालाई मर्यादित र व्यावसायिक बनाउनुपर्छ

1538066319nepalesewomen.png

असोज ११, भक्तपुर । पत्रकारितालाई व्यवस्थित, मर्यादित र व्यवसायिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।  प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले आज भक्तपुरको नगरकोटमा आयोजना गरेको ‘सञ्चार र लोकतन्त्र’ विषयक...

   

अब प्रमाणपत्र धितोमा राखेर शैक्षिक कर्जा पाइने

1538066159Karja.jpg

असोज ११, काठमाडौं । शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण पाइने भएको छ ।  नेपाल राष्ट्र बैंकले आज सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको प्रवक्ता...

   

प्रानले सेनेटरी प्याड र डाइपर नेपाल भित्र्यायो

1538063878praan.jpg

असोज ११, काठमाडौं ।  बजारमा खाद्यवस्तुदेखि पेय पदार्थ, बिस्कुट, कन्फेक्सनरी, बेकरी, स्न्याक्स लगायतका उत्पादन भित्र्याइसकेको बंगलादेशी प्रान ग्रुपले सेनेटरी प्याड र बालबच्चाका लागि डाइपर समेत नेपाली बजारमा भित्र्याएको छ...

   

केराले बजार नपाएपछि भैँसीलाई कुँडो

1538057070kera.jpg

असोज ११, खोटाङ । केरा पकेट क्षेत्रका किसान बजार नपाएपछि चिन्तित बनेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका किसान सडक असुविधाका कारण उत्पादन गरेको केरा बिक्री गर्नबाट वञ्चित छन् ।    विजयखर्कको बसेरी...

   

श्रीमातीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ

1538055919nepalesewomen.png

असोज ११, लेखनाथ । पोखरा महानगरपालिका–३२ को खुदीखोला सुकुम्वासी बस्तीमा श्रीमातीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ परेका छन् ।    बुधबार राति घरमै श्रीमतीको हत्या गरेर उनी भागेका थिए । बिहानदेखि घटनास्थल पुगेको...

   

टुहुरा सात बालबालिकालाई सहयोग जुट्दै

15380554461168931085Street-Child.jpeg

असोज ११, खोटाङ । बुबाआमा गुमाएका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका सात बालबालिकालाई सहयोग गर्ने हातहरु थपिएका छन् ।    गत साउन १८ गते बुबा चन्द्र किरातको करेन्ट लागेर र विसं २०७३ भदौ १९ गते आमा टलकुमारी राईको गर्भपतन...

   

असोज २१ गतेदेखि दशैंका लागि नयाँ नोट साट्न पाइने

1537980236823-1537964606naya.jpg

असोज १०, काठमाडौं । विगतमा जस्तो यो पटक नेपाल राष्ट्रबैंकमै गएर दशैंका लागि नयाँ नोट लिन लाइन लाग्नुपर्ने छैन । कारण, नेपाल राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागले तीन सरकारी बैंकका विभिन्न शाखाबाटै सहजै नयाँ नोट साट्न...

   

पोखराकी श्रीया विकको बलात्कारपछि हत्यामा संलग्न सार्वजनिक

1537978907shreeyapokhara.jpg

असोज १०, पोखरा । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीकी श्रीया विक (सुनार)को बलात्कारपछि हत्या गर्ने कुसुम पौडललाई आज प्रहरीले सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख...

   

यू–१८ महिला साफ च्याम्पियनसिप फुटबलका लागि महिला टोलीको बिदाइ

1537956406IMG2408-800x445.jpg

असोज १०, काठमाडैं । यही असोज १२ देखि २२ गतेसम्म भुटानमा आयोजना हुने यू–१८ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई आज बिदाइ गरिएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा आज आयोजित कार्यक्रममा...

   

बेचबिखनको आरोपमा २५ वर्षीया देवकी ढाँट पक्राउ

1537956035arrested.jpg

असोज १०, बैतडी । मानब बेचबिखनको आरोपमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको सिगास गाउँपालिका–२ गाँजरीकी २५ वर्षीया देवकी ढाँटलाई घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी...

   

बालिका हत्याको अभियोगमा एक पक्राउ

1537955759pakrau8FptZjJl45.jpg

असोज १०, पोखरा । पोखराको पुम्दीभुम्दी कोदीकी १० वर्षीया बालिका श्रेया विकको हत्याको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ ।  पक्राउमा परेका व्यक्तिको नाम गोप्य राखिएको छ । ती व्यक्ति सोही टोलको रहेको बुझिएको छ । यस घटनाको...

   

रित्तै हात फर्कन्छन् राष्ट्रिय पुस्तकालय पुग्ने पाठक

1537946142MG6453RiDFTt6Pna.jpg

►सञ्चिता घिमिरे  असोज १०, ललितपुर । हरिहरभवनस्थित राष्ट्रिय पुस्तकालय आउने पाठक रित्तो हात फर्कन बाध्य हुने गर्दछन् । भूकम्पका समयमा भवन क्षतिग्रस्त भएपछि पुस्तकालयले पूर्ण सेवा सूचारु गर्न नसक्दा पाठक रित्तो हात फर्कन...

   

विपन्न परिवारका जटिल रोग लागेकालाई सरकारले राहत दिन थाल्यो

1537944473102523576102520490nawaz11.jpg

असोज १०, घोराही । सरकारले विपन्न परिवारको लागि भनेर विभिन्न प्रकारका जटिल रोगको उपचारको लागि राहत दिन थालेको छ । देश भरका विभिन्न अस्पताललाई सूचीकृत गरी क्यान्सर, ब्रेन ट्युमर, मुटु रोग, अल्जाइमर, थालेसिमिया, मिर्गौला, सिकलसेल,...

   

राष्ट्रपतिद्वारा समवेदना प्रकट

1537925754download-2.jpg

असोज ९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भियतनामका राष्ट्रपति ट्रान डाइ क्वाङको दुःखद निधन भएकोमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ।  भियतनामका कायममुकायम राष्ट्रपति दाङ थी गोक थिन्हलाई आज एक शोक सन्देश...

   

क्यान्सरबाट बच्न सकिन्छ : राष्ट्रिय क्यान्सर सतर्कता दिवस

1537888601cancer-1.jpg

►नारायण अधिकारी  असोज ९, चितवन । समयमा उपचार गर्न सके धेरैजसो क्यान्सर रोग निको हुन्छ । विकसित मुलुकमा क्यान्सर हुनुपूर्व नै सावधानी अपनाउने र भइसकेमा तत्काल उपचार गर्ने भएकाले निको हुने दर बढी छ । नेपालमा रोगले गलिसकेपछि...