Advertisement
Advertisement
Advertisement

तीन महिलाको हत्या प्रकरणका दोषी अझै पत्ता लागेन

1561032347nepalesewomen.png

►केदार मगर असार ५,  खोटाङ । तीन महिलाको शृङ्खलाबद्ध हत्या भएको लामो समय बित्दासमेत खोटाङमा हत्यारा पत्ता लाग्न सकेको छैन । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङ तथा काठमाडौँबाट नेपाल प्रहरीको विशेष टोली आएर अनुसन्धान...

   

प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश नं २ विजयी

1560949860x645984034490443858850174933681335811178496n.jpg.pagespeed.ic.T6TfYfkvXe.jpg

असार ४, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि शुरु भएको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको दोस्रो खेल प्रदेश नं २ ले कर्णाली प्रदेशलाई नौ विकेटले हराउँदै जित हात पारेको छ ।   टस जितेर ब्याटिङ रोजेको...

   

एटिएमजस्तै सेनेटरी प्याड मेशिन : विद्यालयमा एटिएमबाट पैसा झिकेजस्तै सेनेटरी प्याड झिक्ने व्यवस्था

1560950148download.jpg

असार ४, स्याङ्जा । फेदीखोला गाउँपालिकास्थित सिद्धार्थ माध्यमिक  विद्यालयमा एटिएमबाट पैसा झिकेजस्तै गरी सेनेटरी प्याड झिक्न सकिन्छ । विद्यालयका छात्राले आफूलाई आवश्यकता परेका समयमा विद्यालयमा जडान गरिएको सेनेटरी प्याड...

   

छाउगोठको लगत सङ्कलन गरिँदै, अझै महिला महिनावारी हुँदा छाउगोठमै बस्न वाध्य

1560945219images.jpg

►दुर्गा देवकोटा असार ४, लम्की । कैलालीको टीकापुर नगरपालिका छाउगोठको लगत सङ्कलन गर्न थालेको छ । नगरपालिकाले ग्रामीण क्षेत्रमा अझै महिला महिनावारी हुँदा छाउगोठमै बस्न गरेकाले योजना बनाउन सहज होस् भनी लगत सङ्कलन गर्न थालेको हो...

   

हप्ता दिनमै डिभोर्स गरेर केटी पक्षबाट सम्पती माग्दै धम्की

1560941897marry.jpg

असार ४, बागलुङ । बागलुङ हरिचौरस्थित काशीराम गौतम हिजोआज कहिले गृह मन्त्रालय, कहिले काठमाडौं जिल्ला अदालत त कहिले पुल्चोकस्थित उच्च अदालतमा भेटिन्छन्। बुहारीको माइती पक्षले दिनुसम्म दुःख दिएपछि उनी सुरक्षा र न्याय माग्दै...

   

२०१९ महिला विश्वकप फुटबल : पुरुषले महिलाबाट के सिक्न सक्छन् ?

1560869046football.jpg

असार ३, एजेन्सी । महिला फुटबल विश्वकपमा थाइल्याण्डको टोलीबारे सोचौँ। उनीहरू १३-० को अन्तरले अमेरिकासँग पराजित भएका थिए, जुन फिफाले आयोजना गर्ने महिला फुटबल खेलको इतिहासमा सर्वाधिक हो। तर कुनै पनि खेलाडीले त्यसको निराशालाई...

   

न्यायिक समितिमा उजुरी बढ्दै

1560863782nepalesewomen.png

असार ३, दाङ । तुलसीपुर उपमहानगरपालिका–६ की ५८ वर्षीया मैती चौधरी आजभोलि निकै खुशी हुनुहुन्छ । उहाँलाई आफ्नै छोराबुहारीले विगत केही वर्षदेखि घरमा बस्न नदिएर निकै तनावमा हुनुहुन्थ्यो । उहाँ कहिले आफन्तसँग त कहिले छोरीको घरमा...

   

लुगा काट्ने कैँची प्रहार गरी श्रीमतीको हत्या

1560863712Death-body-2.jpg

असार ३, डोटी । दिपायल सिलगढी नगरपालिका वडा नं ३ दिपायलमा कैंची प्रहार गरी एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेको अभियोग लगाइएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख  कमलापति पन्तले दिनुभएको जानकारी अनुसार दिपायल...

   

समता अस्पतालमा युवतीको शव फेला

1560863634sucide.jpeg

असार  ३, साँखु । बौद्धस्थित समता अस्पतालमा आज एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ  ।   रामेछाप जिल्ला दोरम्बा घर भएकी सोही अस्पतालमा क्लिनरको काम गर्ने २७ वर्षीया विमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत...

   

बिहे गर्ने उमेर नहुँदै गर्भपतन

1560863270abortion.jpg

असार, ३ स्याङ्जा । जिल्लामा बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या बढदै गएको छ ।  नेपालको कानूनमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ । तर बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या यहाँ बढ्दै...

   

धौलागिरि बहुमुखी क्याम्पसमा छात्रावासको शिलान्यास

1560439704---.jpg

जेठ ३०, गलकोट । धौलागिरिको एक मात्र आङ्गिक क्याम्पस धौलागिरि बहुमुखी क्याम्पस बागलुङले निर्माण गर्न लागेको सुविधा सम्पन्न छात्रावास भवनको आज एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको छ ।    साविक धौलागिरि अञ्चलका...

   

बालविवाह विरुद्ध साझा प्रतिबद्धता

1560439527child-married.jpg

जेठ ३०, जाजरकोट । बढ्दो  बालविवाह न्यूनीकरणका लागि सामाजिक सङ्घ संस्थालेसमेत साथ दिन थालेका छन् । ती सङ्घसंस्थाले स्थानीय तहसँग मिलेर बालविवाह विरुद्धको अभियानमा लाग्ने प्रतिबद्धता गरेका हुन् ।जिल्ला सदरमुकाममा आयोजित...

   

एउटै वडामा १३८ बालबालिका कुपोषित

1560439426kuposit.jpg

जेठ ३०, लमही । दाङको एउटै वडामा १३८ जना बालबालिका कुपोषित भएको भेटिएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ का १३८ बालबालिकामा कुपोषणको समस्या देखिएको हो ।  तीमध्ये ४७ जना बालबालिका मात्र सम्पर्कमा आएको र अन्य बालबालिकाहरु...

   

शिक्षिका नै जाँदैनन् महिनावारी हुँदा विद्यालय

1560436772nepalesewomen.png

जेठ ३०, बाजुरा । जिल्ला सदरमुकाम मार्तडीदेखि नजीकै रहेकोे जनप्रकाश आधारभूत विद्यालयका शिक्षिकाहरु महिनावारी भएका बेला विद्यालय नजाने गरेको पाइएकोे छ । विद्यालय नजीकै रतुडा देवताको मन्दिर रहेकाले महिनावारी भएको समयमा देउता...

   

हावाहुरीले बालिकाको मृत्यु

1559583748nepalesewomen.png

जेठ २०, कावासोती । आइतबार बेलुका आएको हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ । साँझ आएको हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी ...

   

सामूहिक हत्याकाण्डमा बाँचेकी बालिका प्रदेश सरकारको जिम्मामा

1559408371Capture-43.jpg

जेठ १८, फिदिम । गत जेठ ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका– ३ आरुबोटेमा भएको सामूहिक हत्याकाण्डमा भागेर बाँच्न सफल भएकी बालिकाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारले लिएको छ । उक्त घटनामा भागेर बाँचेकी १२ वर्षीया सीता खजुम...

   

दुई महिला स्रष्टा सम्मानित

1559407731nepalesewomen.png

जेठ १७, काठमाडौं । नेपाली साहित्यको श्रीवृद्धिमा  योगदान गरेवापत दुई  नारी  स्रष्टालाई  आज सम्मान गरिएको  छ ।   नारी साहित्य प्रतिष्ठानले साहित्यकार माया ठकुरी र इल्या भट्टराईलाई जनही रु  १५ हजार  पाँच र...

   

महिला पत्रकारका लागि पोखरा महानगरपालिकाको विशेष योजना

1559407866nepalesewomen.png

जेठ १७, चिप्लेढुङ्गा । पोखरा महानगरपालिकाका  प्रमुख मानबहादुर जिसीले पत्रकारिता क्षेत्रमा महिलाको आगमन, सक्रियता र वृत्ति विकासका लागि महानगरपालिकाले विशेष योजना बनाएको जानकारी दिनुभएको छ ।   सञ्चारिका समूह गण्डकी...

   

रुकुमपश्चिमका १७० आमालाई कुखुरा वितरण

1559407995download.jpg

जेठ १७, रुकुमपश्चिम ।  आमा र बच्चाको स्वास्थ्यका लागि जिल्लाको चौरजहारी नगरपालिकाका १७० आमालाई कुखुरा वितरण गरिएको छ । बहुक्षेत्रीय पोषण योजना र नगरपालिकाको साझेदारीमा नगरका चार वडाका १७० सुनौला हजार दिनका आमाहरुलाई पोथी...

   

लाजले उपचार गराउँदैनन् पाठेघर खसेका महिला

1559307795e0a4b2e0a4bee0a49ce0a4b2e0a587-e0a496e0a581e0a4b2e0a58de0a4a6e0a588e0a4a8e0a4a8e0a58d-e0a4aae0a4bee0a4a0e0a587e0a498e0a4b0-e0a496.jpg

►विमलबहादुर विष्ट  जेठ १७, डोटी  । समाजिक लोकलाज तथा गरीबी र स्वास्थ्यसँग पहुँच नभएका कारण डोटीका अधिकांश आङ (पाठेघर) खसेका महिला अझै गाउँमै आफ्नो रोग लुकाएर बस्न बाध्य भएका छन् ।  समाजिक लोकलाजका कारण उनीहरु उपचार गराउन...

   

बालिका खजुमलाई सहयोग गर्न कोष खडा

1559307266nepalesewomen.png

जेठ १७, दमक । दुई साताअघि पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा नौ जनाको हत्या हुँदा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको पालनपोषणमा सहयोग जुटाउन अभियान थालिएको छ ।   पाँचथर घर भई काठमाडौँमा बस्दै आएका महिला...

   

पर्वतमा सात वर्षीया बालिका बलात्कृत

1559287572rape-5a79bb27f10df0-5ab093ac6ba051.65724438.jpg

जेठ १७, पर्वत । दक्षिण पर्वतको विहादी गाउँपालिकामा सात वर्षीया बालिका बलात्कृत भएकी छिन् । विहादी गाउँपालिकाकी ती बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । चन्द्र माध्यमिक...

   

हावाहुरीसहित वर्षाको सम्भावना

1559287095mausam.jpg

जेठ १७, काठमाडौं । पश्चिमी वायुको प्रभावले देरभरको मौसममा आंशिकदेखि सामान्य बदली रही पूर्वी र मध्य भागका केही स्थान तथा पश्चिमी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना देखिएको छ ।    बाँकी...

   

छोराको कृति आमाबाट विमोचित

1559227043nepalesewomen.png

जेठ १६, काठमाडौं । आमा मेनकुमारीले छोरा यमबहादुर रोक्काको कविता सङ्ग्रह विमोचन गर्नुभएको छ । काठमाडौँको अनामनगरमा बिमोचन गरिएको उक्त कविता सङ्ग्रहको नाम ‘वान हन्ड्रेड एट’ राखिएको छ । अङ्ग्रेजीमा लेखिएको सो कविता...

   

न्यूनदृष्टियुक्त भोला र भावुकका सफलताका पाना

1559220102nepalesewomen.png

जेठ १६, नेपालगञ्ज । मानिसको बाहिरी आँखा जति सुन्दर र मनमोहक सुन्छ, त्योभन्दा अझ धेरै मनको आँखा प्रभावकारी हुन्छ । बाहिरी आँखाले नदेख्नेलाई सबैखाले अवसर उपलब्ध गराउनाका साथै माया पनि गरियो दृष्टिविहीन र न्यूनदृष्टि भएकाहरु...

   

सगरमाथा चढ्ने अश्वेत मूलकी प्रथम अफ्रिकी महिला भन्छिन्, ‘हिमाल चढ्न पुरुष नै हुनुपर्छ भन्ने छैन’

1559218154Capture.PNG

जेठ १६, काठमाडौं । जाम्बियामा जन्मेकी ४७ वर्षीया सारा खुमालो सगरमाथा चढ्ने अश्वेत मूलकी प्रथम अफ्रिकी महिला बनेकी छन्।   यसअघि उनले तीन पटक सगरमाथा आरोहणको प्रयास गरेकी थिइन्।   असफल भए पनि ढृढ सङ्कल्प र आत्मविश्वास भए...

   

कुसुण्डा बालिकालाई सहयोग

1559216948Kusunda-1-750x423.jpeg

जेठ १६, दमौली ।अति लोपोन्मुख जातिका रुपमा रहेको एक कुसुण्डा परिवारकी बालिकालाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले आर्थिक सहयोग गर्नुभएको छ । तनहुँको ब्यास नगरपालिका–१० डिहीगाउँ...

   

मितेरी बर्थिङ्ग सेन्टरले काम थाल्यो

1559216765nepalesewomen.png

जेठ १६, सिञ्जा ।   सिञ्जा  गाउँपालिका–६ मा स्थापना भएको मितेरी बर्थिङ्ग सेन्टर सञ्चालनमा  आएको छ । उक्त गाउँपालिकाका अध्यक्ष देवलसिंह रावल, ६ नं वडाका अध्यक्ष कालीबहादुर बुढा र २ नं वडाका अध्यक्ष नवीन शर्माले बुधबार...

   

भान्सामा तरकारी सँगै विषादी पाक्छ !

1559216721green-vegetables.jpg

►ध्रुवसागर शर्मा  जेठ १६, काठमाडौं । छोटो समयमा बढी उत्पादन गरी मनग्य आम्दानी गर्ने लोभमा किसानहरुले तरकारीमा जथाभावी विषादीको प्रयोग गर्दा यसको दुष्प्रभाव उपभोक्ताहरुमा देखिन थालेको छ । किसानले कृषि प्रविधिज्ञको सल्लाह...

   

भोको पेट विद्यालय जान्छन् बालबालिका

1559216601download-1.jpg

►लक्ष्मी भण्डारी जेठ १६, सुर्खेत । सानो झुपडी । एकातिर भित्ता चर्किएको छ । कतै बोराले बारेको छ । भाँडाहरु असरल्ल छरिएका छन् । वरिपरि झिँगा भन्किएका छन् । विद्यालयको घण्टी बजेको आवाज झुपडी भित्रै सुन्ने बित्तिकै सुर्खेतको...