मंसिर २२, काठमााडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले संस्कृतिको जगेर्ना गर्नु अपरिहार्य भएको बताएकी छन् । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय विभूति भृकुटीको शालिक अनावरण कार्यक्रममा...
मंसिर २२, काठमाडौं। नेपाली बजारमा सुनको भाउ फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९९ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९९...
मंसिर २२, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक चाडपर्वले सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएकी छन् । उधौली पर्व, २०७९ का अवसरमा आज...
मंसिर २१, काठमाडौं। नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला अमेरिकी संस्करणको टीभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठबाट बाहिरिएकी छिन् । परिजिता बाँस्तोलाले गत सोमबार डिसेम्बर ५ का दिन सशक्त प्रस्तुति गरे पनि उनी...
मंसिर २१, काठमाडौं। सुर्खेतमा आफ्नै श्रीमतीको टाउको रेटेर भागिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्लाको पञ्चपुरी नगरपालिका ३ तोक्माका बस्ने ३८ वर्षीय अम्मर आले मगरले मंगलबार दिउँसो ३ बजे धारिलो हतियारले...
मंसिर २१, धरान । धरान उपमहानगरपालिका १३ की ४२ वर्षीय उषा राईको हत्यामा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानले आज (मंगलबार) पत्रकार सम्मेलनमार्फत पक्राउ परेकाहरूलाई सार्वजनिक...
मंसिर २१, काठमाडौं। अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई भ्रष्टाचार अभियोगमा अर्जेन्टिनाको एक अदालतले ६ वर्षको जेल सजाय सुनाएको छ । ६९ वर्षीय फर्नान्डेजलाई सार्वजनिक कामको ठेक्का साथीलाई दिँदा...
मंसिर २१, काठमाडौं । बहुविवाह गरेको व्यक्तिलाई प्रतिनिधिसभा-प्रदेश सभाको समानुपातिकको सूचीबाट हटाउन माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा १७५ मा बहुविवाहलाई कसुरको रुपमा परिभाषित...
२० मंसिर, काठमाडौं । धुम्बाराहीमा आफैंलाई पेट्रोल खन्याएर जलाएकी महिलाको मृत्यु प्रकरणमा पक्राउ परेका चार जनामध्ये तीनजना थुनामुक्त भएका छन् । मृतक नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपानेसँग इन्गेजमेन्ट गरेका युवक २९ वर्षीय...
मंसिर २०, काठमाडौं। नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा. तोसिमा कार्कीले राजीनामा दिएकी छन् । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा. कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा बुझाएकी हुन् । गत ४ मंसिरमा सम्पन्न...
मंसिर २०, काठमाडौं। सुन–चाँदीको भाउमा लगातारको बढोत्तरीमा ब्रेक लागेको छ। लगातार ५ दिन बढेको सुन–चाँदीको भाउ आज मंगलबार भने ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले...
मंसिर २०, कालीकोट। कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ । वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ। बालविवाहविरुद्धको साझा...
मंसिर १९, काठमाडौं। सुन–चाँदीको भाउमा लगातार बढोत्तरी भइरहेको छ। आज पाँचौँ दिन सुन–चाँदीको भाउ उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ। योसँगै...
मंसिर १८, काठमाण्डौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको आज मंसिर १८ गते सम्पन्न ३४ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७–७८ को लाभांश अनुमोदन गरेको छ। कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न सभाले उक्त...
मंसिर १८, बाँके। बाँकेको राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव आज फेला परेको छ । राप्तीसोनारी गाउँपालिका–६ खल्लाटपरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक रामबहादुर घर्तीले...
मंसिर १८, काठमाडौं। काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले महानगरभित्रका आकासे पुल तत्काल मर्मत गर्न निर्देशन दिएकी छन् । महानगरको सार्वजनिक निजी साझेदारी एकाइका अधिकारीसँग छलफल गर्दै उपमेयर डंगोलले निजी साझेदारी...
मंसिर १८, काठमाडौं। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान भरत कोली पक्राउ परेका छन् । कोलीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला...
मंसिर १८, काठमाडौं। कपिलवस्तुमा समयमै प्रसूति सेवा नपाउँदा वडा सदस्यको निधन भएको छ। जिल्लाको विजयनगर गाउँपालिका वडा नं. ३ की वडा सदस्य माधुरी लोहारको समयमै प्रसूति सेवा नपाउँदा ज्यान गएको हो । जनता समाजवादी पार्टी नेपाल...
मंसिर १६, काठमाडौं। फिफा विश्वकप २०२२ मा महिला रेफ्रीले इतिहास रच्ने भएका छन्। विश्वकपअन्तर्गत भोलि राति समूह ‘ई’ मा कोस्टारिका र जर्मनीबीचको खेलमा तीन जना रेफ्री नै महिला हुनेछन्। फिफा विश्वकपको पुरुषको स्पर्धा...
मंसिर १६, काठमाडौं । शंख बजाउनुका आध्यात्मिक मात्र नभई वैज्ञानिक लाभ छन् । शंख बजाउनाले मान्छेको रोगहरु पनि निको हुने विज्ञहरुले बताएका छन् । बर्लिन युनिभर्सिटी र स्टनफोर्ड युनिभर्सिटीको खोज अनुसार कुनै क्षेत्रमा...
मंसिर १६, काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको बढेको छ। सुनको भाउ लगातार तेस्रो दिन उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला...
मंसिर १६, काठमाडौं। समूहमा आएका महिलाहरुको कुटपीटबाट मृत्यु भएकी धरान १३ की उषा राईको पक्षमा न्याय माग्दै धरानमा महिलाहरुले प्रदर्शन गरेका छन् । महिलाहरुले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी विभाग र इलाका...
मंसिर १६, काठमाडौं। अमेरिकाको टेक्सासमा क्यान्सरको उपचारको एउटा अनौठो घटना बाहिरिएको छ । यहाँ ६१ वर्षीया एप्रिल बार्डयूले एक दिनमा फोक्सोको क्यान्सरबाट मुक्ति पाएकी छिन्। डाक्टरहरूले उनको फोक्सोमा ट्युमर पत्ता लगाए र केही...
मंसिर १६, काठमाडौं। बिहीबार टिपरको ठक्करबाट झापामा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका-७ स्थित मेघाटोलकी ११ वर्षीय शिल्पा ऋषिदेव रहेकी जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । भद्रपुर-७...
मंसिर १५, काठमाडौं। चौधरीको विजय जुलुसमा झडप हुँदा तीन जना घाइते भएका छन्। उक्त क्षेत्रमा नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि निर्वाचित बनेकी चौधरीको विजय जुलुसमा अबिर लगाउने विषयमा झडप हुँदा तीन जना घाइते भएको जिल्ला...
मंसिर १५, काठमाडौं। संयुक्त राष्ट्रसङ्घले विगत लामो समयदेखि हिंसा जारी रहेको नाइजेरियाका महिला तथा बालबालिकाका लागि मानवीय सहयताको आवश्यकता रहेको बताएको छ । यहाँका बालबालिका र खासगरी पछिल्लो समयमा गर्भवती महिलाहरुमा...
मंसिर १५, काठमाडौं।प्रतिनिधिसभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ । एक सय ६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म एक सय ६१ स्थानको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । प्रतिनिधि सभामा अहिलेसम्मको १६१...
मंसिर १५, काठमाडौं। पाल्पाको रिब्दीकोटमा खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका वडा नं. १ जोगिथुम बस्ने ४९ बर्षीया तिलाकुमारी कुमालको खोलामा डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका...
मंसिर १५, काठमाडौं। पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरीलाई रु. पाँच हजार भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई भत्ता दिन थालेको हो । ...
मंसिर १५, सप्तरी । दराजले थिचेर गम्भीर घाइते भएकी सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ की अढाई बर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । स्थानीय कुबेर कार्कीकी छोरी योजना कार्की छिमेकीको घरमा राखिएको दराजले...