मंसिर २७, मकवानपुर। महिलाको हत्या गरी जमीनमा गाड्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेर सार्वजनिक गरेको छ । इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित ज्यामिरेमा महिलाको शव बरामद भएको घटनामा संलग्नलाई...
मंसिर २७, सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हेलम्बुको चिलाउनेघारीमा सिन्धुपाल्चोक जिल्ला अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज गाउँपालिकाका...
मंसिर २७ अर्घाखाँची । श्रीमान्को घाँटी थिचेर गरेको आरोपमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनले ७७ वर्षीय श्रीमान् बलबहादुर सार्कीको हत्या गरेको जिल्ला...
मंसिर २७, काठमाडौं। साहित्यकार उषा शेरचनलाई भूपि काव्य पुरस्कार कवि भूपि शेरचनको स्मृतिमा दिइने भएको छ । उनका परिवारबाट स्थापित थकाली सेवा समिति पोखराद्वारा प्रदान गर्ने यस वर्षको भूपि काव्य पुरस्कार काठमाडौँकी उषा...
मंसिर २७, हुम्ला। सिमकोट गाउँपालिका–७ को धारापोरी गाउँकी एक जना किशोरी बेपत्ता भएकी छन् । प्रहरीका अनुसार धारापोरी गाउँकी १५ वर्षकी परेउकला सिंह सोमबार दिउँसोबाट बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता हुनुअघि सिंहले...
मंसिर २७, काठमाडौं । जाडो महिनाको घाम जतिप्यारो लाग्छ छालाका लागी उति नै लाभदायी पनि छ । जाडो महिनाको घाम शारीरिक स्वास्थ्यको लागी पनि उत्तिकै फाइदाजनकं मानिन्छ । यसका अलावा धेरै घाम ताप्दापनि तपाईको शरीरलाई हानीकारक हुने...
मंसिर २७, काठमाडौं। नेपाली बजारमा मंगलबार पनि सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार...
मंसिर २६, चितवन । भरतपुर महानगरपालिकाभित्र निर्माणाधीन आधा दर्जन आयोजनाहरूलाई समयमै काम पुरा गर्न भरतपुर महानगरपालिकाले निर्माण व्यवसायीलाई अल्टिमेटम दिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जनताको प्रत्यक्ष...
मंसिर २६, धादिङ। धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन्...
मंसिर २६, बिर्तामोड । जंगली हात्तीको आक्रमणबाट झापाको हल्दिबारीमा दुई जना घाइते भएका छन् । आइतबार बिहान ३ बजेतिर नजिकैको जलथल जंगलबाट निस्किएको हात्तीले आक्रमण गर्दा स्थानीय ५५ वर्षीया गौरादेवी पौडेल घाइते भएकी हुन्...
मंसिर २६, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) की कार्यकारी अध्यक्ष रविना थापाले समाजमा मानसिक हिंसाजन्य घटना बढ्दो रहेको बताएकी छन् । उनले गैरआवासीय नेपाली संघको महिला विभागले शनिबार आयोजित लैंगिक सचेतना तथा महिला...
मंसिर २६, जनकपुरधाम । धनुषामा घरमा सुतिरहेको अवस्थामा एक महिलाको विभत्स हत्या भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं। ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो । आइतबार राति ११...
मंसिर २६, काठमाडौं। नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख २०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार...
मसिर २५, काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसा विरुद्धको अभियान सडकबाट सुरु गर्नुपर्ने बताएकी छन् । आइतबार नेपाल प्रेस युनियनले आयोजना गरेको 'कार्यस्थलमा हुने लैंगिक हिंसा र...
मंसिर २५, काठमाडौं। कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीमाथि वैवाहिक बलात्कार र घरेलु हिंसाको जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कार समेतको जाहेरी परेको प्रहरीले...
मंसिर २५, काठमाडौं। नेपालमा सबैभन्दा धेरै १५ देखि १९ वर्ष उमेर समूहका महिला गर्भवती हुने गरेको पाइएको छ । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार २०२२ सम्ममा यस उमेर समूहका प्रतिहजारमा ७१ जना जन्माउला थिए । जसमा सातै...
मंसिर २५, काठमााडौं। १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। गुल्मी मुसिकोट नगरपालिका-१ पखेरा बस्ने २१ वर्षीय दीपेन्द्र विकलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई शनिबार दिउँसो पक्राउ गरेको...
मंसिर २५, काठमाडौं। हालै मात्र वैज्ञानिकहरूले गर्भमा रहेको भ्रूण आमाले गाजर खाँदा प्रसन्न हुने र केलको साग खाँदा ठुस्स पर्ने कुरा पत्ता लगाएका छन्। यूकेको डरम यूनिभर्सिटीस्थित द नियोनेटल रिसर्च ल्याबले भ्रूणले विभिन्न...
मंसिर २५, काठमाडौं । पछिल्लो समय सुनचाँदीको भाउमा लगातार वृद्धि भइरहेको छ । यो क्रमले आइतबार पनि निरन्तरता पायो । आइतबार सुनको भाउ शुक्रबारको तुलनामा प्रतितोला रु. २०० ले बढ्यो । आइतबारका लागि फाइन गोल्डको भाउ...
मंसिर २५, काठमाडौं । आभाष साहित्य कोषले २०७८ सालको उत्कृष्ट साहित्य पुरस्कार मालिका केशरी उपनामले परिचित उपन्यासकार प्रकाशकुमार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ। तिब्बती शरणार्थीको अवस्थालाई चित्रण गरेर लेखिएको...
मंसिर २३, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा १० हजार भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । दीक्षान्त समारोहमा १० हजार ३९२ जना विद्यार्थी दीक्षित भएको उपकुलपति प्रा।डा। धर्मकान्त बास्कोटाले...
मंसिर २३, कास्की । पोखरा-११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ । मुटुसम्बन्धी विरामी भएर भर्ना भएकी छोरीलाई भेट्न गएकी पोखरा-१८ सराङकोटकी अन्दाजी ६५ वर्षीय धनसरी घर्तीको ज्यान गएको हो...
मंसिर २३, काठमाडौं । नेपालमा महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा उता छिमेकी राष्ट्र भारतमा भने १५ लाखमा छोरा जन्माउने एक आइभिएफ सञ्चालनमा आएको कुरा सार्वजनिक भएको छ । १५ लाखमा छोरा जन्माउन सफल बनाउने आइभिएफ...
मंसिर २३, काठमाडौं। काठमाडौँको टोखा नगरपालिका–१० स्थित मनोहर माविका प्रधानाध्यापकमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । प्रअ माधवप्रसाद भट्टराई विरुद्ध विद्यालयमा अध्ययनरत एक जना छात्राले प्रहरी वृत्त महाराजगञ्जमा...
मंसिर २३, काठमाण्डौं। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ चिसापानी घर भएकी दीपा पराजुली थापाको शङ्कास्पद मृत्यु भएको छ । मङ्सिर १९ मा चिसापानी स्थित घर नजिकै जङ्गलमा नेलको रुखमा झुन्डिएको अवस्थामा उनको शव भेटियो । २०७९...
मंसिर २३, काठमाण्डौं। नेपाली बजारमा फेरिसुनको भाउ १ लाख रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार सुनको भाउ उकालो लाग्दै १ लाख रुपैयाँ नाघेको हो। आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ।...
मंसिर २३, काठमाडौं । ‘कर्णालीका महिलाहरुको स्वास्थ्य अवस्थाले अहिले पनि बेलाबेलामा मलाई झस्काइरहन्छ । सन् २०१७ तिरको कुरा हो । आजभन्दा ४ वर्ष अगाडि मलाई र मेरो श्रीमान डा. विनोद अर्याललाई कर्णाली एकाडेमी हेल्थमा काम...
मंसिर, २२, जनकपुधाम । सर्लाहीमा पोखरीमा एक बालिकाको शव फेला परेको छ । सर्लाही गाउँपालिका ६ नौकिलवाका देवशरण रायकी १० वर्षीया छोरी उषा कुमारी यादवको शव पोखरीमा फेला परेको हो । मंगलबार बिहानै उषा घरबाटै हराएकी थिइन् । खोजतलास...
मंसिर २२, काठमाडौं । त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा कक्षा ११ मा अध्ययनरत व्यवस्थापन संकायकी छात्राले आत्महत्या गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका छन् । सानेपा निवासी सप्तरीकी सदीक्षा चौधरी बुधबारराति मृत...
मंसिर २२, काठमाडौं। पेरुले इतिहासमै पहिलोपटक महिला राष्ट्रपति पाएको छ । यसअघि उपराष्ट्रपति रहेकी डिना बोलुआर्ते राष्ट्रपति चुनिएकी हुन् । यसअघिका राष्ट्रपति पेड्रो क्यास्टिलो महाअभियोग लागेर पदमुक्त भएपछि डिना...