Advertisement
Advertisement
Advertisement

यी ५ खानेकुरा हुन् गर्मीको शीतल उपहार,यी चीजहरूले कोलेस्ट्रोल घटाउन थाल्छ

1682078564666.jpg

बैशाख ८, काठमाडौं । गर्मीको मौसम चलिरहेको छ र अहिले धेरैजसो मानिसहरू चिसो आइसक्रिम, चिसो पेय पदार्थ र अन्य चिसो पेयपदार्थको चर्को गर्मीबाट राहत पाउनका लागि मन पराउँछन् जसले हामीलाई पसिना बगाउँछ। ध्यान दिनुहोस् कि त्यस्ता...

   

सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास हुँदैछ : सञ्चारमन्त्री

1682076687Untitled.jpg

बैशाख ८, काठमाडौं । सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सबै विज्ञापन एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताएकी छन् । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले मन्त्री शर्मालाई सिंहदरवारमा ज्ञापनपत्र...

   

कोरोना संक्रमणबाट आज एक जनाको मृत्यु, १०६ जनामा संक्रमण पुष्टि

1682075987823-1682059460covid.jpg

 बैेशाख ८, काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १०६ जनामा संक्रमण पुष्टि भएको छ । १ हजार ८८३ जनाको नमुना परीक्षण गर्दा १०६ जनामा...

   

आमाबाबुको गल्तीहरूले बच्चाको दाँतको इनामेल बिगार्न सक्छ

1682075161dental-surgeon-p-pratyusha-said-these-things-can-cause-teeth-enamel-damage-in-children-99664053.png

बैशाख ८, काठमाडौंं ।  बच्चाहरुमा दाँत इनामेल बयस्कको तुलना मा पातलो छ। इनामेल बच्चाको दाँतको सबैभन्दा नाजुक र भित्री भाग हो। यो कीराको प्रकोप विरुद्ध रक्षाको सबैभन्दा महत्त्वपूर्ण र पहिलो रेखा हो। यदि बच्चाको दाँतको इनामेल...

   

काठमाडौं सडक पेटीमा धुवाँआउने गरी सेकुवा पोल्न रोक

1682071962sekuwa-1.jpg

वैशाख ८ , काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा धुवाँ आउनेगरी सेकुवा पोल्न रोक लगाएको छ । महानगरपालिकाले नगर प्रहरी मार्फत पुतली सडक, सिनामंगल क्षेत्रमा सेकुवा पोल्दा वायु प्रदूषण भएको भन्दै रोक लगाउन सुरु गरेको हो...

   

कञ्चनपुरमा घाँस काट्न गएकी महिलालाई बाघले आक्रमण

1682068465nepalesewomen.png

बैशाख ८, काठमाडौं । महेन्द्रनगर :  कञ्चनपुरको बेलौरी नगरपालिका–८ स्थित पचुईमा घाँस काट्न गएकी महिलालाई  बाघले आक्रमण गरेको छ। शुक्रबार बिहान ११ बजे बारीमा घाँस काट्न गएका स्थानीय गंगा चन्दलाई बाघले आक्रमण गरेको जिल्ला...

   

कोरोनाको ‘आर्कटुरस’ भेरिएन्टले शरीरमा हैरान पार्ने क्षमता, शरीरमा रहेर पनि टेस्टिङ देखिँदैन

1682064465823-1682059460covid.jpg

बैशााख ८, काठमाडौं । कोरोनाभाइरसको जोखिम फेरि एकपटक बढ्न थालेको छ। विश्वका २९ देशमा कोरोनाको नयाँ भेरिएन्टका केसहरु बढ्दै गएका छन्। यसपटक कोरोनाको क्राकेन (एक्सबीबी)१.५० र आर्कटुरस (एक्सबीबी) १.१६० भेरिएन्टले कहर मच्चाइरहेको...

   

दाइजोको निहुँमा एक महिलाई जलाएर हत्या प्रयास

1682062975Shweta-Jha-Janakpurdham-1024x629.jpg

 वैशाख ८, काठमाडौं । । धनुषाको जनकपुरधाममा दाइजोको निहुँमा श्रीमान र परिवारका सदस्यले आगोमा जलाएर हत्या प्रयास गरेको पीडित महिलाले बताएकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता...

   

सुनको भाउ उकालो , चाँदीको स्थिर

1682055678gold.jpg

बैशाख ८,काठमाडौ ।साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला फाइन गोल्डको भाउ ४०० रुपैयाँ तेजाबी गोल्डको भाउ ३५० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला...

   

तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना

1682053200Lighting-Photo-Pixabay.jpg

 वैशाख ८, काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । उक्त प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ । सुदूरपश्चिम,...

   

कपनमा एक जना महिलामाथि चक्कु प्रहार

1681991956Knife-attack.jpg

वैशाख ७, काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वती नगरमा एक जना महिलामाथि चक्कु प्रहार भएको छ । बिहीबार अपराह्न चक्कु प्रहार भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली घटनास्थल पुगेको छ...

   

रेखा शर्माले प्रधानमन्त्रीको भारत भ्रमण अहिलेसम्म तय नभएको बताइन्

1681991052Rekha-Sharma.jpg

बैशाख ७, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको भारत भ्रमण अहिलेसम्म तय नभएको बताएकी छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले अहिले प्रधानमन्त्री भारत भ्रमणमा...

   

मिटरब्याजीलाई कारबाही हुन्छ, पीडितहरु घर फर्किदिनुस् : रेखा शर्माले

1681990256Untitled.jpg

 बैशाख ७,काठमाडौं । मिटरब्याजीलाई कारबाही गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाइसकेको भन्दै आन्दोलनमा उत्रिएका पीडितहरुलाई घर फर्किन आग्रह गरेकी छन् । मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री शर्माले...

   

आमाको मुख हेर्ने दिन : मातातीर्थमा दर्शन गर्नेहरूको भीड

1681989023matatirtha45OZ6gGNFBu.jpg

बैशाख ६, काठमाडौं ।आमाको मुख हेर्ने दिन काठमाडौँको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा दर्शन गर्नेहरूको भीड लागेको छ ।  आज मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन । देशभर आमालाई मिठा मिठा परिकार...

   

नेपालमा भएका शरणार्थीहरुको व्यक्तिगत घटना दर्ताको तयारी

1681980213Refuse-personal-ghatna-darta.jpg

वैशाख ७, काठमाडौं । सरकारले नेपालमा रहेका शरणार्थीको पनि व्यक्तिगत घटना दर्ता (जन्मदर्ता, मृत्युदर्ता, विवाह, सम्बन्ध विच्छेद, बसाईं सराई )गर्ने तयारी गरेको छ । यसका लागि कानुनी व्यवस्था गर्न लागिएको छ । ‘अहिले शरणार्थीको...

   

ओरालो लाग्यो सुनको भाउ, चाँदीको स्थिर

1681975125gold.jpg

बैशाख ७, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला फाइन गोल्डमा ५०० रुपैयाँ र तेजाबी गोल्ड ४५० रुपैयाँ घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार...

   

शुक्रबार रातिदेखि नेपाल–भारत सीमा नाका बन्द गरिने

1681973836000.jpg

बैशाख ७,काठमाडौं । शुक्रबार रातिदेखि नेपाल–भारत सीमा नाका बन्द गरिनेबाराको क्षेत्र नं.२ मा १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअघि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना...

   

दाङमा गाडेको अवस्थामा शारदा केसीको शव फेला

1681971642nepalesewomen.png

वैशाख ७, काठमाडौं  । दाङमा गाडेको अवस्थामा एक जना महिलाको शव फेला पारेको छ । घोराही उपमहानगरपालिका(१२)रतनपुरकी ४० वर्षीया शारदा केसीको शव गाडेको अवस्थामा बुधबार दिउँसो उनकै घर नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका...

   

निजी विद्यालयमा बर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्नुपर्छ : सांसद माझी

1681969395A2D149C7-BD02-4431-8528-4806431C76B4.jpeg

बैशाख ७, काठमाडौं ।प्रतिनिधिसभाकी सांसद उर्मिला माझीले निजी क्षेत्रको विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद माझीले वर्षैपिच्छे...

   

एकै परिवारका ३ खेलाडी स्वर्ण पदकमा विजेता

1681967565Indra-Shrestha-Debaki-and-Nisha.jpg

 वैशाख ७ , काठमाडौं । अठारौं राष्ट्रिय जुडो प्रतियोगिताको पहिलो दिन बुधबार एकै परिवारका ३ खेलाडीले स्वर्ण पदक जितेका छन् । दाइ इन्द्रबहादुर श्रेष्ठका साथै उनका बहिनी निशा र देवकीले स्वर्ण जितेका हुन् । नेपाल जुडो संघद्वारा...

   

संसारकै बढी प्रदूषणको यो तुवाँलो कसरी उत्पन्न भयो ?

16819064644a8afad0-ddd8-11ed-8df1-d74cbf1089d7.jpg

बैशाख ६,काठमाडौं ।यो साता काठमाडौं  उपत्यका संसारकै बढी प्रदूषित सहरको सुचीमा सबैभन्दा माथि देखिएको थियो। एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने निकै मसिना र मसिना कणहरूलाई हेरेर मिश्रित हिसाबले प्रदूषणको तह...

   

सरकारी विद्यालयमा आधारभूत तहबाटै अंग्रेजी माध्यमबाट पढाउने तयारी थाल्नु पर्छ : डा .आरजु

1681904207arjuToKv8uZh50.jpg

बैशाख ६,काठमाडौं । सांसद् डा.आरजु राणा देउवाले सरकारी शिक्षा क्षेत्रको पुनरावलोकन हुन जरूरी रहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद् डा.राणाले नेपालको सरकारी शिक्षा प्रणालीमा ठूलो प्रश्न...

   

जग्गा कित्ताकाट खोल्ने निर्णय सच्याउन पर्छ : सांसद सु्ब्बा

1681902107download-1.jpg

बैशाख ६,काठमाडौं । सांसद् सरस्वति सुब्बाले जग्गा कित्ताकाट खुल्ला गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएकी छन् । प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद सुब्बाले मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गरेको जग्गाको...

   

विद्युत् नियमित नहुँदा टर्च बालेरै प्रसूति

1681899232nepalesewomen.png

बैशाख ६ ,काठमाडौं ।ठेहे स्वास्थ्य चौकीका प्रमुख दानबहादुर बोहराले भने, 'मोबाइल र टर्च बालेर  सुत्केरी गराउनुपर्ने बाध्यता रहेको छ । हिल्दुम विद्युत् वितरण केन्द्रबाट आपूर्ति हुने विद्युत् नियमित नहुँदा गर्भवतीलाई...

   

अन्नपूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएकी प्रसिद्ध भारतीय पर्वतारोही बलजित कौरको जीवितै उद्धार

16818953951681875103tali-ki-1200x560.jpg

बेशाख ६, काठमाडौं । म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएकी प्रसिद्ध भारतीय पर्वतारोही बलजित कौरलाई जीवितै उद्धार गरिएको छ। आरोहणका क्रममा हराएकी भारतीय पर्वतारोही बलजित कौरलाई चमत्कारी मोडमा उद्धार...

   

वर्षको पहिलो सूर्यग्रहण लाग्दैछ, यो समयमा गर्भवती आमाका लागि ग्रहण खतरनाक हुन्छ

1681894712pregnant.jpg

बैशाख ६,काठमाडौं ।सन् २०२३ को पहिलो सूर्यग्रहण २० अप्रिलमा हुनेछ । सन् २०२३ मा दुई चन्द्र ग्रहण र दुई सूर्यग्रहण सहित कुल चार ग्रहण हुनेछन् ।  हिन्दू महिना वैशाखको नयाँ चन्द्रमाको दिन, वर्षको पहिलो सूर्यग्रहण वा सूर्यग्रहणको...

   

कैलाली भजनी नगरपालिकाका स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन्

16818906551681882743nui-nui-nui-1200x560.jpg

बैशाख ६,  काठमाडौं । कैलालीको  भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन्।संघीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन सकेका छैà¤...

   

न्यायाधीश सुष्मालता माथेमाको इजलासमा मेयर बालेन शाह विरूद्धको रिटमाथि सुनुवाइ हुँदै

1681886667Untitled.jpg

बैशाख ६,काठमाडौं । महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)विरुद्ध परेको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ।  सिंहदरबार,बालुवाटार र शीतल निवासको फोहोर नउठाएको भन्दै सोमबार मेयर बालेनविरूद्ध सर्वोच्चमा रिट...

   

आजदेखि मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालनमा

1681887294pm-office2019-12-15-08-38-35.jpeg

बैशाख ६, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय र सरकारका घोषणा सार्वजनिक गर्दा सञ्चारकर्मीलाई समाचार सङ्कलन सहज र व्यवस्थित...

   

राष्ट्रपति पौडेललाई छातीको सङ्क्रमण कम नभएपछि थप उपचारका लागि भारत लगियो

1681882820666666.jpg

 बैशाख, ६ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । स्वास्थ्य समस्यापछि मंगलबार शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएका राष्ट्रपति पौडेलको छातीको सङ्क्रमण कम नभएपछि थप उपचारका लागि भारत...