Advertisement
Advertisement
Advertisement

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

1681881971vitamin-a-.jpg

बैशाख, ६ काठमाडौं । सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा एक बर्षदेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन...

   

सुनको भाउ महँगियो , चाँदी पनि बढ्यो

1681880953gold.jpg

बैशाख, ६ काठमाडौं ।लगातार स्थिर रहेको सुनको भाउ बुधबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ बढेको हो। आज प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको...

   

As Mother's Day approaches, “Beyond Motherhood” organized Awareness Program to break the social taboos of Motherhood

168183203903.jpg

8th April, Kathmandu - “Beyond Motherhood”: A Social Awareness Program to Empower Women and help them break social taboos of motherhood organized by Purnima Singh Rana and Sponsored by Uniglobe School, Kamladi.   Kathmandu, 15 th April 2023– Motherhood is a process which almost every women go through but only seldom talked about. Each woman experiences a different story of joy and challenges which needs to talked about. To bring this message to the forefront, Purnima Singh Rana is proud to announce the launch of “Beyond Motherhood,” a...

   

मजदुरका रूपमा रहेका हरवाचरवाको खाना र छानाको व्यवस्था गरियोस् : सांसद थपलिया

1681815303Untitled.jpg

बैशाख ५,काठमाडौं ।नेकपा एमालेकी सांसद सम्झना थपलियाले मधेशमा बँधुवा मजदुरका रूपमा रहेका हरवाचरवाको खाना र छानाको व्यवस्था गर्न माग गरेकी छिन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद थपलियाले सरकारले हरवाचरवाको...

   

सबै भूमिहीनहरुले आफ्नै पालामा लालपूर्जा पाउँछन् : मन्त्री श्रेष्ठ

1681814472Untitled.jpg

बैशाख ५, काठमाडौं ।  भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौंधरीले सबै भूमिहीनहरुलाई आफ्नै पालामा लालपूर्जा वितरण गर्ने दावी गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफ्नै पालामा सबै...

   

सरकार बाहिर रहेकाप्रतिपक्षी दल निकटका मीटरब्याज पीडितलाई सरकारले दमन गर्‍यो :सांसद सुब्बा

1681813631Untitled.jpg

बैशाख ५, काठमाडौं । नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले सरकार बाहिर रहेका दल निकटका मीटरब्याज पीडितलाई सरकारले दमन गरेको आरोप लगाएकी छिन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुब्बाले आफ्नो पीडा लिएर...

   

ज्ञानेन्द्र शाहीको घोषणा–आफ्नो प्रत्येक महिनाको पारिश्रमिकबाट खेलाडीलाई ३ हजार

1681812807Untitled.jpg

बैशाख ५,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो पारिश्रमिकबाट प्रत्येक महिना खेलाडीहरुलाई ३ हजार पारिश्रमिक दिने घोषणा गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै...

   

वायु प्रदूषण रोकथामबारे संसदमा जानकारी गराउन सांसद डाँगीको माग

1681812001Untitled.jpg

बैशाख ५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वायु प्रदूषण नियन्त्रण र...

   

नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर

1681810836gold.jpg

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल नभएको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ। नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको...

   

प्रधानमन्त्रीको भारत भ्रमणमा सुस्ताको विषय उठोस् : विनोद चौधरी

1681808644Binod-Chaudhary-samsad.jpg

वैशाख ५, काठमाडौं। प्रतिनिधिसभा सदस्य विनोद चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नवलपरासीको सुस्तामा रहेको गण्डक नहरको विषय उठाउनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकको शून्य...

   

नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरु पक्राउ परे

1681804512Victims-1-1024x683.jpg

वैशाख ५, काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संक्रमणकालीन न्याय सम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपुरण तथा सत्यको सही अन्वेषण...

   

दार्चुलामा यस वर्ष विद्यार्थीले पाए भर्नासँगै पाठ्यपुस्तक

1681801263darchulaczEqZGZ3Du.jpg

बैशाख ५ काठमाडौं । दार्चुला मा विगत वर्षमा शैक्षिक सत्र सकिनै लाग्दा विद्यार्थीले पुस्तक पाउने अवस्था यो वर्ष भने अन्त्य भएको छ।यहाँका विद्यार्थीले यसवर्ष भर्नासँगै पाठ्यपुस्तक पाएका छन् । शैक्षिक सत्रको सुरुवातमै भर्ना...

   

मानसखण्ड सम्मेलनमा सांसद प्रमुख अतिथि, आरजु राणा देउवा

1681798799Manaskhanda-Sammelan-1024x507.jpg

 वैशाख ५, काठमाडौं ।धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले प्रदेश सरकार र विभिन्न  संघ संस्थासँगको समन्वयमा आयोजना गरेको मानसखण्ड सम्मेलनमा सोमबार रोचक दृष्य देखियो । धनगढीको सोराई पार्टी प्यालेसमा आयोजना गरिएको मानसखण्ड...

   

५९ जिल्लाका विद्यालयहरूमा पुग्यो पाठ्यपुस्तक, ८५ करोड ऋण लिएर पुस्तक छपाइ

1681733239book.jpg

बैशाख ४,काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको छ । गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले...

   

बिस्का जात्राको आठौं दिन देवतालाई सगुन चढाउन लाइन लागेका भक्तपुरका महिलाहरु

1681732461Bhaktapur-sagun-chadhaune-jatra-19.jpg

बैशाख ४, काठमाडौं । नगरभित्रका सडकका पेटीमा जात्रा हेर्न बसेका जात्रालुको भीडले भक्तपुरलाई जात्रामय बनाएको छ । सोमबार बिस्का जात्राको आठौं दिन देवतालाई सगुन दिने जात्रा छ । नेपाल भाषामा यसलाई द्यो स्वगं वियगू जात्रा भनिन्छ...

   

विमला राईको प्रश्न :राष्ट्रिय गौरवका आयोजना नेपालको आवश्यकताले बनेका छन् या दाताको ?

1681731533Untitled.jpg

बैशाख ४, काठामाडौं । राष्ट्रियसभा सदस्य विमला पौडेल राईले राष्ट्रिय गौरवका आयोजना नेपालको आवश्यकताले बनेका छन् या दाताको आवश्यकताले भन्दै प्रश्न गरेकी छन् । सोमबारको राष्ट्रियसभा बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको...

   

रेखा शर्माले सरकार संघीय निजामती सेवा ऐन छिट्टै संसदमा पेश

1681724989Untitled.jpg

बैशाख ४, काठमाडौं ।नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार संघीय निजामती सेवा ऐन छिट्टै संसदमा पेश गर्ने तयारीमा रहेको बताएकी छन् ।   मबार राष्ट्रियसभा बैठकमा राष्ट्रिय सरोकार तथा...

   

सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न पर्छ :मन्त्री शर्मा

1681721347Untitled.jpg

बैशाख ४, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालको समृद्धिको आधार सूचना प्रविधि बन्न सक्ने उल्लेख गर्दै संसारभर रहेका गैरआवासीय नेपालीहरूलाई यस क्षेत्रमा लगानी गर्न आग्रह गरेकी छन् । अमेरिकास्थित...

   

भत्ताको नाममा सामाजिक सुरक्षामा आर्थिक वर्ष ९६ अर्ब खर्च,आर्थिक अनियमितताको शंका

1681720440nepalesewomen.png

बैशाख ४, काठमाडौं । सामाजिक सुरक्षा भत्ताको नाममा आर्थिक वर्ष २०७८र७९ मा ९६ अर्ब ५ करोड ८९ लाख रुपैयाँ खर्च भएको छ । यो अघिल्लो वर्षको भन्दा ४०.२१ प्रतिशतले बढी हो । एकैवर्ष सामाजिक सुरक्षा भत्ता खाने जनसङ्ख्या ४० प्रतिशत...

   

कास्की मालपोतको घटना तत्काल छानबिन गरेर रिपोर्ट पेश गर्नपर्छ : मन्त्री श्रेष्ठ

1681714027Untitled.jpg

बैशाख ४,काठमाडौं । हिजो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीका कर्मचारीहरूले आर्थिक चलखेल गरी सेटिङमा काम गर्ने गरेको कुरा तत्काल छानबिन गर्न निर्देशन दिएकी छिन् । आइतबार...

   

तुलसीपुरमा सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या

1681711789suside-by-gun-sketch.jpg

 वैशाख ४, काठमाडौं  । दाङको तुलसीपुर कारागारमा सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका(८) टिकरीका ३५ वर्षीय बसन्त केसीले डयुटीमा खटिएको बेला आइतबार साढे राति ८ बजे...

   

आज सुन–चाँदीको भाउमा फेरबदल नभएको

1681710231gold.jpg

चैत ४,काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सुन–चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन–चाँदीको भाउमा फेरबदल भएको छैन। आज प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ...

   

रवि लामिछानेका गाडी चालक ३ तले घरको छतबाट खसी गम्भीर घाइते

1681709103523.jpg

चैत ४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा छतबाट खसेर गम्भीर घाइते भएका छन् । सोमबार विहान ४ बजेतिर लामिछाने नै बस्दै आएको भरतपुर महानगरपालिका(११ )को ३ तले घरको छतबाट खसेर...

   

एकीकृत समाजवादीले राज्यमन्त्रीमा नन्दा चपाईंलाई पठाउने

1681642982Untitled.jpg

बैशाख ३,काठमाडौं ।नेकपा एकीकृत समाजवादीले नन्दा चपाईंलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनाउने भएको छ । राष्ट्रिय सभा सदस्य चपाईं सुर्खेत निवासी हुन् । यसअघि गत चैत १७ गते भएको मन्त्रिमण्डल विस्तारमा सो पार्टीका...

   

विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको तत्काल सच्याउन माग

1681642235Untitled.jpg

वैशाख ३, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा:तोसिमा कार्कीले चिकित्सा शास्त्र अन्तर्गतको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन सरकारसँग माग गरेकी छन् । आइतबार...

   

ब्याजदर घट्न थाल्यो, अब अर्थतन्त्र रिभाइभ हुन्छ : नेपाली बैंकिङ उद्योगकी बन्दना पाठक

1681640975823-1681469661bandana-dd.jpg

बैशाख ३, काठमाडौं । पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएको सकसपूर्ण अवस्थाले आम मानिसको दैनिक आर्थिक चक्र बिगारिदिएको छ । कम्पनी तथा व्यक्तिको क्यास साइकल बिग्रिएको छ भने सामान्य उपभोक्ताको समेत खरीद क्षमता डामाडोल बनेको छ...

   

सेती नदीको जोखिम क्षेत्रमा तारबार गर्नु पर्छ : सांसद भट्टराई

1681637757download.jpg

बैशाख ३,काठमाडौं ।नेकपा (एमाले )की सांसद विद्या भट्टराईले पोखरास्थित सेती नदीको जोखिम क्षेत्रमा मानवीय क्षति नहुने गरी तारबारसहितको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै...

   

सेती प्रादेशिक अस्पतालमा कोरोनाबाट एक महिलाको मृत्यु

16816319338888.jpg

बैशाख ३, काठमाडौं ।सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो । अस्पतालका अनुसार...

   

८०४ वटा भित्तेपात्रो प्रकाशन गर्न स्वीकृति

1681629679panchangajWWKhM8jz3.jpg

बैशाख ३, काठमाडौं ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८० का लागि ८०४ भित्तेपात्रो (क्यालेण्डर )लाई स्वीकृति दिएको छ । भित्तेपात्रो प्रकाशन गर्नेले समितिको स्वीकृति लिनुपर्ने गरी सरकारले २०७७ पुस २ गते गठन आदेश...

   

घट्यो सुनको भाउ, चाँदीको स्थिर

1681627050gold.jpg

बैशाख ३,काठमाडौं । नयाँ वर्ष २०८० सालको पहिलो कारोबार दिन आइतबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फाइन गोल्डको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार...