Advertisement
Advertisement
Advertisement

बिस्केट जात्राको अवसरमा जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे सुजन

16816248951234.jpg

बैशाख ३, काठमाडौं ।हिजो भक्तपुरमा मध्याह्नदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मानिसहरूको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा...

   

एशोसिएटतर्फको उपाध्यक्षमा संघई प्यानलकी ज्योत्सना विजयी

168136281844789.jpg

 चैत ३०, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । श्रेष्ठले अर्का प्रत्यासी भरतराज आचार्यलाई ६५ मत अन्तरले हराइन् । कुल १...

   

कोरोनाबाट आज १ जनाको मृत्यु, १२१ मा संक्रमण

1681301815thumb.jpg

चैत २९, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बुधबार पनि एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२१ जना कोरोना संक्रमित भेटिएका छन् र एक जनाको मृत्यु भएको छ । यसअघि मंगलबार पनि कोरोना...

   

नेपाली नोट र नगद प्रवाह अवस्थाको यथार्थ सदनलाई जानकारी गराउन माग : सांसद गौतम

1681300614Untitled.jpg

चैत २९,काठमाडौं ।नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले बजारमा नगद अभाव भइरहेको भन्दै नेपाली नोट र नगद प्रवाह अवस्थाको यथार्थ सदनलाई जानकारी गराउन माग गरेकी छिन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद गौतमले विश्व आर्थिक...

   

समिट होटलको वैधानिकता खोजिनु पर्छ : तोसिमा कार्की

1681298540Toshima-Karki1667305718.jpg

 चैत २९ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद डा.तोसिमा कार्कीले देशब्यापी रुपमा बन्दै गरेका वा निर्माण हुँदै गरेका भवनहरु, होटेलहरु, अपार्टमेन्टहरुको वैधानिकता खोजी गर्न माग गरेकी छन् । बुधबार...

   

बालबालिकालाई मानसिक चिन्ता दिनु हुँदैन असर पर्छ: महामन्त्री थापा

1681293792Untitled.jpg

चैत२९,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले  बालबालिकाहरुलाई पहिलोको पछाडि दौडाउनु नहुने बताएका छन् । बुधवार ललितपुरको शान्ति विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालबालिकाहरुलाई...

   

तोलामा एक हजारले बढ्यो सुनको मूल्य,चाँदी पनि बढ्यो

1681291799gold.jpg

चैत २९,काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको हो। हिजो (मंगलबार) सुन प्रतितोला...

   

सूर्तिजन्य पदार्थमा करको दायरा बढाउन पर्छ : सांसद नागिना यादवको सुझाव

1681290222maxresdefault.jpg

चैत २९, काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले सुर्तिजन्य पदार्थमा करको दायरा बढाउन सुझाएकी छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सरकारलाई यस्तो सुझाव दिएकी हुन् । सरकार आगामी आर्थिक वर्षको बजेट...

   

माओवादीको सचेतकमा सांसद रुपा सोशी चौधरी चयन

1681281177Untitled.jpg

चैत २९, काठमाडौं ।हिजो  नेकपा (माओवादी केन्द्र) को सचेतकमा सांसद रुपा सोशी चौधरी चयन भएकी छन् । सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले उनलाई सचेतकमा चयन गर्ने निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिए । चौधरी...

   

बागमती नदी सफा पार्न पहिले मन सफा हुनुपर्छ : सीता गुरुङ

1681278324Untitled.jpg

बागमती नदी  सफा पार्न पहिले मन सफा हुनुपर्छ : सीता  गुरुङ चेत  २९, काठमाडौं ।सहरी विकासमन्त्री सीता गुरुङले बागमती नदीलाई स्वच्छ, सफा र हराभरा बनाउन सफाई र सौन्दर्यकरण अभियान चलाएर मात्रै पर्याप्त नहुने बताएकी छन् । उनले...

   

पित्तथैलीको पत्थरी निकाल्नका लागि प्राकृतिक उपचार, यी ८ घरेलु उपचार उपयोगी हुनेछन्

168121744499401018.jpg

 चैत २८ काठमाडौं । पित्तथैलीको पत्थरी कसरी निकाल्नेपित्तथैलीको पत्थरी मा दुखाई हुने  अवस्था हो, सबैभन्दा गम्भीर अवस्था नलीमा अड्किएपछि हुन्छ, पित्तथैलीको पत्थरीको उपचार पित्तथैलीको पत्थरीका लागि प्राकृतिक उपचार मूलाले...

   

आफूखुसी शुल्क वढाउन नपाउने निजी विद्यालयलाई शिक्षा मन्त्रालयको चेतावनी

1681212617siksha.jpg

चैत २८, काठमाडौं । शिक्षा मन्त्रालयले निजी विद्यालयहरूलाई आफूखुसी शुल्क नबढाउन चेतावनी दिएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० को विद्यार्थीका सम्बन्धनमा केही निजी...

   

नेपालमा कोरोनाबाट एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण

1681211337thumb.jpg

 चैत २८, काठमाडौं ।नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट झन्डै तीन महिनापछि मृत्यु भएको हो । यसअघि पुस २३ गते नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको थियो। स्वास्थ्य...

   

वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

1681210274Bhuwan-GiriQJ02hshIFX.jpg

चैत २८, काठमाडौं । वैवाहिक बलात्कार आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले रातोपाटीलाई बताए ।न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।  पत्नी आरती गिरी...

   

माइक्रोवेभमा तताउन नहुने यी ५ खानेकुरा, एक मिनेटमै बम झैं फुट्छ

1681208489meat.jpg

चैत २८, काठमाडौं । माइक्रोवेभ सुरक्षा टिप्स : माइक्रोवेभ अब धेरै घरहरूमा प्रयोग भइरहेको छ। तर अझै पनि धेरैलाई थाहा छैन कि यसमा सबै खानेकुरा हुन्छ। के तपाइँ ती व्यक्तिहरू मध्ये एक हुनुहुन्छ जसले हरेक साना वा ठूला चीजहरू तताउन...

   

सुन महँगियो, चाँदीको भाउ पनि बढ्यो

1681203125gold.jpg

चैत २८ काठमाडौं ।नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख...

   

सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्ने :रेखा शर्मा

1681196526download-2.jpg

चैत २८, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमलाई बदलिँदो परिस्थितिअनुसार अगाडि बढाइनुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा पेस भएको ‘सार्वजनिक प्रसारण सेवा विधेयक, २०७८ माथि...

   

फोहोरलाई देखाएर राजनीति गर्नु नहुने, निकास खोज्नुपर्छ : मन्त्री गुरुङ

1681190654download-1.jpg

 चैत २८, काठमाडौं । हिजो सहरी विकास मन्त्री सीता गुरुङले फोहोरलाई देखाएर राजनीति गर्नु नहुने बताएकी छन् । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री गुरुङले काठमाडौँको फोहोर...

   

डाउन सिन्ड्रोम भएका व्यक्तिहरुको निःशुल्क नियमित जाँच र उपचार हुनु पर्छ :सांसद कार्की

1681126896download-1.jpg

  चैत २७, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.चन्दा कार्कीले डाउन सिन्ड्रोम भएका व्यक्तिहरुको निःशुल्क नियमित जाँच र उपचार गराउन सरकार सँग माग गरेकी छन् ।  सोमबारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै...

   

विश्व होमियोप्याथी दिवस :मधुमेह नियन्त्रणका लागि ४ होमियोप्याथिक उपचार, रगतमा चिनीको व्यवस्थापन गर्न कति प्रभावकारी छन् ?

1681125956MERI.jpg

चैत २७, काठमाडौं ।होमियोप्याथी वैकल्पिक चिकित्साको २०२३ वर्ष भन्दा बढीको इतिहास छ र यसले शरीरलाई निको पार्ने क्षमतालाई बलियो बनाउने दाबी गर्दछ। यो धेरै रोगहरु को उपचार को लागी प्रयोग गरिन्छ। आजको यस दिनमा हामी जान्नेछौं कि...

   

स्नायु बलियो बनाउन भिटामिनः ५ कुराले स्नायु भर्छ जीवन, कुनै पनि रोगले शरीरलाई हल्लाउन सक्दैन

168112276599369511.jpg

चैत २७, काठमाडौं ।कसरी बलियो स्नायु प्राप्त गर्ने  बलियो स्नायु बिना बलियो शरीरको जग खडा गर्न सकिँदैन। त्यसैले उनीहरुको लागि आवश्यक भिटामिन लिन नबिर्सनुहोस्।  हाम्रो शरीरमा स्नायुको नेटवर्क हुन्छ। यी सबै स्नायुहरू...

   

छात्रालाई अश्लील सामग्री देखाएको अभियोगमा शिक्षकलाई एक वर्ष कैद

1681119839kabhrejilla-Adalat.jpg

चैत २७, काठमाडौं । काभ्रेमा छात्रालाई अश्लिल सामग्री देखाएको अभियोगमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक शिक्षकलाई कैद र जरिवानाको फैसला सुनाएको छ । प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले महाभारत गाउँपालिका(३...

   

ढाकाकुमार श्रेष्ठमाथि सत्यतथ्य छानबिन गरी कारबाही गर्न सांसद रावलको माग

1681118505download.jpg

 चैत २७, काठमाडौं ।राष्ट्रियसभाका नेकपा (एमाले)की सांसद दिलकुमारी रावलले दुई करोड घुस प्रकरणको अडियो सार्वजनिक भएपछि विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठबारे सत्यतथ्य छानबिन गरी...

   

१३८ वर्षपछि यस परिवारमा छोरी जन्मियो: अमेरिकी परिवारमा ६ पुस्तासम्म केटा मात्रै जन्मिए, सारा संसारले गरे छोरीको स्वागत

16811143481681059187.jpg

चैत २६, काठमाडौं । १ सय ३८ वर्ष ६ पुस्तासम्म एउटा परिवारमा कुनै छोरी जन्मिदैन भन्ने विश्वास गर्नुहुन्छ रु तर अमेरिकामा एउटा यस्तो परिवार छ । जहाँ पछिल्ला ६ पुस्ताले दिदीबहिनी र छोरी देखेनन् । तर यो लामो प्रतिक्षा अब सकिएको छ ।...

   

साझा न्यूनतम कार्यक्रममा पूर्ण समर्थन नरहेको स्पष्ट : जनमोर्चा

1681111550Fullscreencapture5142018120415PMGZ4kV6naf6.jpg

 चैत २७, काठमाडौं । हिजोराष्ट्रिय जनमोर्चाले सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा पूर्ण समर्थन नरहेको स्पष्ट पारेको छ । सरकारको न्यूनतम कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको पनि...

   

तोलामा ७०० रुपैयाँले घट्यो सुन, चाँदीको भाउ पनि घट्यो

1681106632gold.jpg

चैत २६, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ। आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ। हिजो सुनको...

   

सप्तरीको कल्याणपुर बजारमा मोटरसाइकल दुर्घटना हुँदा छोरीको मृत्यु, बुबा घाइते

1681105286nepalesewomen.png

चैत २६,काठमाडौं । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा गए राति मोटरसाइल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गस्थित कल्याणपुर बजारमा को१५प १९१ नम्बरको मोटरसाइकल...

   

एसइईका विद्यार्थी चढेको जिप फल्टुडेमा दुर्घटना, १ जनाको मृत्यु

1681103243nepalesewomen.png

चैत २७, काठमाडौं । कैलालीको भीमदत्त राजमार्गअन्तर्गत चुरे गाउँपालिकाको फल्टुडेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुपप्र ०१–००१ ज १४२३ नम्बरको जिप दुर्घटना हुँदा चुरे गाउँपालिका–६ घर भएका १८ वर्षीय भानु...

   

बर्थ डे गिफ्ट होस् त यस्तो, बसन्त चौधरीको अनुकरणीय काम

16810420023402105632143596012905517887531269930245765n.jpg

चैत २६, काठमाडौं । ‘प्रेमिल कवि’को छवि बनाएका चर्चित कवि तथा गीतकार बसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य(चौधरी)को जन्मदिनको दिन पारेर बाल कविता संग्रह ‘आहाना’ सार्वजनिक गरेका छन् ।     आइतबार ललितपुरको à¤...

   

दैनिक रुपमा संक्रमण बढिरहेकाले कोरोनाविरुद्ध खोप लगाउन पर्छ : स्वास्थ्य मन्त्रालय

1681037894823-1681031740covid.jpg

चैत २६,काठमाडौं  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमण बढिरहेकाले खोप लगाउन सबैमा आग्रह गरेको छ। मन्त्रालयले दैनिक रुपमा संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा...