चैत २६,काठमाडौं ।झापा पूर्वी नाका काँकडभिट्टाबाट कोभिड–१९ का सङ्क्रमित भित्रिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ । भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशीनागरिकको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । भारतीय...
चैत २६, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी...
चैत २६ , काठमाडौं । उदयपुर मा ट्रकको ठक्करबाट मोटरसाइकलको चालकको मृत्यु भएको छ । आइतबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलमा ४३ वर्षीय तारणी मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक...
चैत २६, काठमाडौं । रौतहटको कटहरीयामा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहार घोडासहन बजार घर भएका ३० वर्षीय धर्मेन्द्र साह सोनार रहेको प्रहारले जनाएको छ। आरोपी...
चैत २४, काठमाडौं । काठमाडौंको तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारमा अव्यवस्थित बसोबासीले काठमाडौं महानगरपालिकाको टोलीको बाटो छेकेको छ । महानगरपालिकाको टोली डोजरसहित आउने जानकारी पाएपछि स्थानीय सुकुम्वासी बस्तीका...
चैत २४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएको भन्दै कटाक्ष गरेकी छन् । ‘सम्माननीय सभामुख महोदय, नमस्कार अनुपस्थित...
चैत २४, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार विधेयकमा विदेशी लगानीका कम्पनीको सेयर २५ वर्षपछि सरकारको स्वामित्वमा आउने व्यवस्था संशोधन गर्नेबारे छलफल समेत नभएको दाबी गरेकी छिन् । शुक्रबार...
चैत २४, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद शान्जनप्रतिनिधिहरूबाट नै जातीय भेदभाव हुँदा ६० लाख दलित समुदायको अपमान भयो स् सांसद विकति परियार विकले संविधान र कानुनले जातीय भेदभाव र छुवाछुतलाई निषेध गरे पनि...
चैत २४ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसलाई तत्काल श्रम स्वीकृति र नियुक्ति दिन माग गरेकी छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा...
चैत २४, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले घरेलु फिल्मको पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेकी छन् । फिल्मको संख्याभन्दा गुणस्तरमा ध्यान दिनुपर्ने समय आएको उनले बताइन् । व्यापारमा मात्र केन्द्रित हुँदा...
चैत २४, काठमाडौं ।नेपाली सेनाले रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। नेपाली सेनाले प्राविधिक र हवाई र विविध सेवा तर्फका रिक्त रहेका विभिन्न पदमा ६२१ नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको हो। खुला तथा समावेशी...
चैत २४, काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा...
चैत २४, काठमाडौं। विश्व स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मूल गेटमा एकजोडी कृत्रिम फोक्सो जडान गरिएको छ । युएसएआडी स्वच्छ हावा परियोजना सँगको सहकार्यमा मन्त्रालयले गेटमा कृत्रिम फोक्सो जडान गरेको...
चैत २४, काठमाण्डौं । संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा पुँजीबजारलाई सम्बोधन गरिएको छ। सिंहदरबारमा एक कार्यक्रम गरी सूचना तथा सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले सरकारको प्राथमिकता र...
चैत २३, काठमाडौं। रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा सिस्नु टिप्न गएका दुई जना नाबालिका मृत भेटिएका छन् । बुधवार सिस्नु टिप्न गएका पुथा उत्तरगंगा–३ घर भएका १० वर्षीय रिमा बुढा र ८ वर्षीय काली बुढा मृत भेटिएका हुन्...
चैत २३, काठमाडौं। किशोरी अवस्थामा राजनीतिक कुरा जान्नु र समाज परिवर्तनका बारेमा काम गर्नु कोही कसैका लागि त्यति सजिलो होइन। तर त्यही अप्ठ्यारो बाटो किशोरी हुँदा नै रोजेकी थिइन्, कर्णाली प्रदेशसभाकी नवनिर्वाचित उपसभामुख...
चैत २३, काठमाडौं। प्रतिनिधिसभा सदस्य हरि ढकालले देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै ढकालले देशमा भ्रष्टाचार संस्थागत भएको बताएका हुन् । उनले विदेशबाट...
चैत २३,काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९...
चैत २३,काठमाडौं।अनुहारको लागि डे क्रिमस् यो उज्यालो र समान टोन दिनको लागि धेरै राम्रो मानिन्छ। यी क्रिमहरू प्राकृतिक सामग्रीहरूको राम्रोसँग समृद्ध छन्। यी क्रिमहरूले तपाईंको छालालाई चम्किलो बनाउन सक्छ। ब्राइटनिङ डे...
चैत २२, ललितपुर । एक्सपोज नेपालले ललितपुरमा बुधबार गरेको ‘महिनावारीको सवालः वर्तमान अवस्था र विधायकको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सांसदहरूले संघीय संसद भवनभित्रकै शौचालयमा प्याड नभएको गुनासो गरेका...
चैत २२, काठमाडौं । काठमाडौं । एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्मदर्ता हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले स्थानीय तहका सबै ६ हजार ७४३ वटै वडा कार्यालयलाई परिपत्र गर्दै एकल महिलाबाट जन्मेका तथा...
चैत २२ , काठमाडौं ।बलात्कार आरोप लागेका न्यायाधिश भुवन गिरीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत कपिलवस्तुले उनीविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको तहसिलदार गोकर्ण लम्सालले जानकारी दिए। उनी न्याय परिषदमा...
चैत २२, काठमाडौं । नेपाली महिला टिमकी मिडफिल्डर दीपा शाही भारतीय शिर्ष डिभिजन क्लब लर्डस फुटबल क्लबमा अनुबन्ध भएकी छिन् । उनी यस सिजनको लिगका लागि अनुबन्ध भएकी हुन् । उनले ३ दिन अघि लर्डससँग लिखित सम्झौता गरेकी हुन्...
चैत २२, बेलबारी । मोरङको बेलबारी नगरपालिका वाड नम्बर ८ कि ललीमाया तामाङको इजरायलमा घरमालिकको अमानवीय व्यबहारको कारण मृत्यु भएको छ । मुना तामाङ नामकी एजेन्ट मार्फत ईजरायल पुगेकी उनले घरमालिकको यातना सहन नसकेपछि पटक...
चैत २२ , दाङ। दाङमा छात्रावासमा बसेकी १६ वर्षीया नाबालिकामाथि शिक्षकले करणी गरेको आरोप लागेको छ । दाङको शान्तिनगर गाउँपालिका- ७ स्थित शिवशक्ति मावि धनौरीको छात्रावासमा बसेर एसईईको तयारी गरिरहेकी १६ वर्षीया छात्रामाथि...
चैत २२, बागलुङ । बागलुङको काठेखोला गाउँपालिका ३,धम्जाले आफना वडाभित्रका विद्यार्थीलाई नि:शुल्क रुपमा लोकसेवा तयारी कक्षा पढाउन सुरु गरेको छ । धम्जाले बागलुङ सदरमुकाममा एक कार्यक्रमको आयोजना गर्दै लोकसेवा तयारी कक्षाको...
चैत २२, काठमाडौं । हिँड्दा धेरै फाइदा हुन्छ । कोरोना पछि मानिसहरु मोटोपन र निष्क्रिय जीवनशैलीले घेरिएका छन् । यस्तो अवस्थामा उनीहरुका लागि हिड्नु र स्वस्थ रहनु निकै महत्वपूर्ण भएको छ । हिड्नुको फाइदा हिड्नु एक कोमल र...
चैत २२, काठमाडौं । काठमाडौँमा नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । टोखा नगरपालिका ३ को एक गेष्ट हाउसमा सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौँ उपत्यका...
चैत २२,काठमाण्डौं । नेपाल बजारमा बुधबार (चैत २२ गते) सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार...
चैत २१ , काठमाडौं ।नेपाल मेडिकल काउन्सिलमा दर्ता भएकामध्ये करिब एक तिहाइ विशेषज्ञ चिकित्सक छन्। तर अझै केही सहरी क्षेत्रबाहेक देशका धेरै स्थानमा विशेषज्ञ चिकित्सकहरू उपलब्ध हुन नसकेको गुनासो आउने गरेको छ। सरकारी अधिकारी...