बैशाख १४, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक व्यवस्था माथिको प्रहार हुँदै आइरहेको बताएकी छिन् । प्रेस सेन्टर नेपाल जिल्ला शाखा दाङले आज घोराहीमा गरेको पत्रकार...
बैशाख १३, काठमाडौं । नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या १२ हजार २८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४...
बैशाख १३, काठमाडौं । वैशाख ७ मा दिउँसो कपन स्थित सरस्वती नगरमा भाँडा पसल चलाउने निरा पाण्डे आचार्यको पसलमा पुग्दा ग्राहकले उनलाई देखिनन् । दुलाल चोकमा बस्ने कविता ज्ञवाली (नाम परिवर्तन) सामानको पैसा तिर्न जाँदा उनलाई नदेखेपछि...
बैशाख १३, काठमाडौं । रङको मिक्लाजुङ गाउँपालिका–१३ स्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १३ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रालाई कुटेको आरोपमा उनीहरूलाई पक्राउ...
बैशाख १३, काठमाडौं । राष्ट्रियसभा सदस्य प्रमीला कुमारी यादवले विलासिताका वस्तु आयातमा कटौती गर्नुपर्ने बताएकी छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले आत्मनिर्भर अर्थ व्यवस्थाका लागि विशेष योजना बनाउनुपर्ने बताइन्...
बैशाख १३, काठमाडौं ।मेड इन नेपालकी अध्यक्ष तथा प्रबन्ध निर्देशक लतिका गोल्यानले नेपाललाई विश्वमा चिनाउन 'मेड इन नेपाल' ले नेपाली सामग्रीहरुको विश्वमा निर्यात सुरु गरेको बताएकी छन् । काठमाडौंमा बुधबार कान्तिपुर मिडिया...
बैशाख १३, काठमाडौं ।नेपाली बजारमा बुधबार पनि सुनको भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १...
बैेशााख १३,काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाको बारेमा सरकारले सदनमा जानकारी गराउनुपर्ने माग गरेकी छन् । राष्ट्रिय सभाको शून्य समयमा बोल्दै...
वैशाख १३, काठमाडौं । जोरायल गाउँपालिका(१)कि एक गर्भवतीको भिरबाट लडेर मृत्यु भएको छ । जङ्गलमा स्याउला संकलन गर्ने क्रममा २१ वर्षीया अनिता मल्लको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मंगलबार बिहान स्याउला लिन घरबाट...
वैशाख १३ , काठमाडौं । एएफसी यू(१७) महिला एसियन कप छनोटअन्तर्गत पहिलो चरणको खेलमा नेपालले आज बेलुकी इरानसँग खेल्दैछ । समूह एचमा रहेको नेपाल र इरानबीचको खेल जोर्डनको प्रिन्स मोहमद स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार...
बैशाख 13, काठमाडौं ।सहरी विकासमन्त्री सीता गुरुङले विपद् व्यवस्थापनको सन्दर्भमा काम गर्दा घटना हुनुपूर्वको तयारीलाई विशेष ध्यान दिनुपर्ने बताएकी छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा...
बैशाख १३, काठमाडौं । बारा–२ बाट नवनिर्वाचित सांसद उपेन्द्र यादवकी श्रीमती पार्वती यादवले आफ्नो पतिको नबोल्ने बानीको गुनासो गरेकी छन् । यादव निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा आफ्नो श्रीमान् सबै कुरामा अब्बल...
बैशाख १२, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले रजिष्ट्रेसन नम्बरका सुरूका दुई अंक ७२र७३र७४र७५ र ७६ भएकाहरूको हकमा वार्षिक परीक्षा सञ्चालनको तालिका सार्वजनिक...
बैशाख १२,काठमाडौं। पछिल्लो २४ घण्टामा १३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५९१ जनामा गरिएको नमुना परीक्षणमा १३६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या...
बैशाख १२, , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले संसदमा सांसदहरुले उठाएका प्रश्नहरु पनि वेबसाइटमा राख्ने व्यवस्था गर्न माग गरेकी छन् । सदनमा सांसदहरुले उठाएको प्रश्नको जवाफ सरकारले नदिएको...
बैशाख १२, काठमाडौं । सांसद नारायणी शर्माले उपभोक्ताको हकहित संरक्षण गर्न प्रत्येक स्थानीय तहमा समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले दैनिक...
बैशाख १२, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीको सांसद पद किन नगएको भन्दै सभामुखलाई प्रश्न गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै...
बैशाख १२,काठमाडौं ।भिटामिन सी रसले तपाईको स्वास्थ्य राम्रो हुन सक्छ। छालाको लागि फाइदाजनक हुनुका साथै भिटामिन(सी) ले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई पनि बलियो बनाउन सक्छ। त्यसैकारण हामीले यहाँ तपाईंको लागि अमला जस्ता...
बैशाख १२, काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरले फेरि विजयी भएका छन् । लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका...
बैशाख १२, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि सोमबार राति उडेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखियो । विमानस्थलबाट उडानभरे लगत्तै उक्त जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको झिल्को देखियो ।...
बैशाख १२, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९...
बैशाख १२, काठमाडौं । ललितपुरको पुल्चोकमा केन्द्रिय कार्यालय रहेको समस्याग्रस्त सुमेरु सेभिङ एण्ड क्रेडिट को–ओपरेटिभका अध्यक्ष तथा सञ्चालक विदेशतिर लम्कने तयारीमा रहेको बुझिएको छ । उच्च स्रोतका अनुसार उनीहरु...
वैशाख ११, तनहुँ । वैशाख ११ गते भएको उपनिर्वाचनकी एक्लो महिला उम्मेदवार तनहुँ-१ बाट उठेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङले अहिलेसम्मको मत परिणाम अनुसार ५५ मत मात्र प्राप्त गरेकी छिन् । तनहुँ-१ को à...
वैशाख ११, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख...
वैशाख ११, काठमाडौं । वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको पन्चानब्बे वर्षका उमेरमा आज बिहान निधन भएको छ । पछिल्लो समय निमोनियाबाट अस्वस्थ भइ नेपाली कांग्रेसकी वरिष्ठ नेतृ श्रेष्ठ यही कात्तिक ४ गतेदेखि चितवन मेडिकल कलेजको...
बसन्तकुमार चौधरी वैशाख १०, काठमाडौं । नर्भिकको तीसौं वर्ष प्रवेशको यो सुखद उपलक्ष्यमा आज यहाँहरुमाझ म देख्दैछु, मेरा पिताजीले देख्नुभएको सपना, जसमा जीवनको दृढता, रोगमुक्ति, रोगसँग लड्न समर्थ नेपालको परिकल्पना र स्वस्थ...
वैशाख १०, काठमाडौं । काठमाडौं । देशमा स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो ३० औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । हस्पिटलले एकहप्तासम्म विविध कार्यक्रम आयोजना गरी आफ्नो ३० औं...
वैशाख १०, संखुवासभा । संखुवासभामा हावाहुरीले ढालेको रुखले थिच्दा एक महिलाको मृत्यु भएको छ । जिल्लाको चैनपुर नगरपालिका–१० खराङमा रुखले थिचेर २४ वर्षीया कल्पना विश्वकर्माको मृत्यु भएको हो । पानी लिन गइरहेको बेला घर नजिकैको...
वैशाख १०, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार- २०७९’ मिठाइदेवी विश्वकर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । झण्डै ७ दशकदेखि सामाजिक न्यायका क्षेत्रमा गरेको महत्वपूर्ण...
वैशाख १०, काठमाडौं । बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन हुँदै छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा...