Advertisement
Advertisement
Advertisement
Advertisement

१५ दिने शिशुलाई काखमा बोकेर एक सुत्केरी कान्ति बाल अस्पतालको गेटमा

  |      17:18:00   |  
web image
web image

पुस १८, काठमाडौं । उपचारका लागि पालो कुर्न बुवा लाइनमा, १५ दिने बिरामी शिशु र सुत्केरी चिसो भुईंमानवजात शिशूलाई छिटो संक्रमण हुनसक्ने भएकाले भिडभाड, धूलो– धुँवा र विभिन्न जोखिमहरुबाट बचाउन चिकित्सकले सुझाव दिने गर्छन्। अझ कुनै रोग तथा संक्रमण भएमा त्यस्ता शिशुको विशेष स्याहार गर्नुपर्छ। 

तर बाध्यता, बिरामी भएको १५ दिने शिशुलाई काखमा बोकेर एक महिला कान्ति बाल अस्पतालको ओपिडी प्रवेश गर्ने गेटमा बसिरहेकी छिन्। उनकै छेऊमा १५ दिनकी सुत्केरी चिसो भुँईमै झोक्राइरहेकी थिइन्। शिशुलाई बोकेर बस्ने महिना शिशुकी हजुरआमा पुनम यादव हुन्। 

शिशुको उपचारका लागि पुनम १५ दिने नाती, सुत्केरी बुहारी र छोरासहित आज बिहान ७ बजे कान्ति बाल अस्पतालमा आइपुगेकी हुन्। उनीहरुले चिकित्सकलाई ११ बजे भेट्न पाए। चिकित्सकले १५ दिने शिशुको मिर्गौलामा संक्रमण भएको बताएको छ।  शिशुको मिर्गौलामा संक्रमण भएको भन्दै चिकित्सकले अल्ट्रासाउण्ड र  अन्य परीक्षण गर्न सिफारिस गरे। 

त्यसपछि शिशुको बुवा बिलिङ काउन्टरको लाइन बसेर पैसा तिरेपछि फेरि अर्को परीक्षणका लागि  लाइनमा उभिएका छन्। ओपिडीको प्रवेशद्धारमै घाम देखेपछि पुनम भने नाती र बुहारीलाई लिएर चिसो भुँईमै बसिन्। 

‘भुईँ चिसो भएपनि घाम लागेको छ, छोरा उता पालो कुर्दै छ।’ राम्रोसँग नेपाली बोल्न नजान्ने उनले विस्तारै बोलिन्। ओपिडीको प्रवेशद्धारमा मान्छेहरु ओहोरदोहोर गरिरहेका छन् । धूलो उडिरहेको छ। तर मिर्गौलामा संक्रमण भएको १५ दिने शिशु त्यही छेऊमा छ। पुनमको नजिकै आएर उनीहरुका अर्का आफन्त प्रभाव कुमार यादवले  गुनासो गरिहाले– ‘बिलिङमा पनि लाइन, डाक्टर भेट्न पनि लाइन, अल्ट्रासाउण्ड गर्न पनि लाइन छ, भित्र पनि चिसो छ घाम लागेको देखेर यही बसेको हो। अल्ट्रासाउण्डको पालो अझै आएको छैन।,’

प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले अस्पतालमा सेवा लिन लाइनमा बस्नुपर्ने, घण्टौसम्म पालो कुर्नुपर्ने बाध्यता अन्त्य गर्ने भनेपनि अस्पतालमा भने समस्या जस्ताको जस्तै रहेको यादवले गुनासो गरे।

अस्पतालमा बिरामीको चाप धेरै भएपछि बालबालिकाको पनि उमेर अनुसार प्राथमिकता निर्धारण गरिदिए नवजात शिशुले धुँलो र धुँवामा रहेर पालो पर्खन नपर्ने उनले बताए। सेवा लिने ठाउँमा लाइन र भिडभाड देखेर विरक्तिएका यादवले गुनासो पोखे– अस्पताल प्रशासनले पनि कुन उमेरको बच्चालाई पहिला प्राथमिकता दिने भनेर तोकिदिए यसरी धूलोमा  १५ दिनको बच्चा राख्नुपर्ने थिएन।’

थानकोटदेखि आएकी अर्की एक महिला पनि साढेपाँच महिनाको बालक च्यापेर लाइनमा थिइन्। एउटा हातमा टिकट र अन्य कागजातहरु छ।

‘जहाँ गयो त्यही लाइन छ नि बच्चा बोकेर उभिएको आधाघण्टा भयो, गाह्रो भइसक्यो नि।’ उनको अगाडि पालो कुर्दै गरेका अझै १५,२० जना छन्। उनीहरु पनि बच्चा बोकेरै लाइनमा छन्। कोही अलि ठूला बालबालिका आफै उभिएर लाइनमै छन्।

काठमाडौं– नवजात शिशूलाई छिटो संक्रमण हुनसक्ने भएकाले भिडभाड, धूलो– धुँवा र विभिन्न जोखिमहरुबाट बचाउन चिकित्सकले सुझाव दिने गर्छन्। अझ कुनै रोग तथा संक्रमण भएमा त्यस्ता शिशुको विशेष स्याहार गर्नुपर्छ। 

ओहो! कति लामो लाइन हो। यहाँ त कहिले पालो आउनेर?’ रगत, दिसा, पिसाबको नमुना संकलन गर्ने  लेखिएको कक्ष अगाडि हातमा कागजात बोकेर लाइन हेर्दै एक पुरुषले भने। लाइन नबसी पालो पाइने होइन। उनी ओपिडीको प्रवेशद्धारमै पुगेको लाइनमा पछाडी उभिए। 

सोमबार बिहान हामी कान्ति बाल अस्पताल पुग्दा मेडिकल ओपिडी, परीक्षणका लागि स्याम्पल दिने ठाउँ, बिलिङ काउन्टर, फार्मेसी लगायत अस्पतालको हरेक सेवा लिने कक्ष अगाडि लाइन छ। 

सरकारले गत वर्ष नै जुनसुकै सरकारी सेवाका लागि सर्वसाधारणले लाइनमा बस्नुपर्ने बाध्यता हटाउने घोषणा गरेको थियो।  गत वर्ष पुस २६ गते संसदमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रश्न गरेका थिए– सरकारी अस्पताल र सामूदायिक विद्यालयको स्तर किन खस्कियोर?

प्रविधिको यति धेरै विकास भइसक्दा पनि सरकारी अस्पतालमा नाम दर्ता गर्न समेत किन घण्टौसम्म कुर्नुपर्दछ? सरकारी अस्पतालमा सामान्य शल्यक्रिया गराउन पनि तीचार महिना किन कुर्नुपर्ने गरेको होर?

यसअघि पुस १९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सचिवहरुसँगको छलफलपछि पनि अस्पतालमा सेवाग्राहीले लाइन बस्नुपर्ने  बाध्यता एक महिनाभित्र हटाउन निर्देशन नै दिएका थिए। अस्पतालमा सेवा लिन लाइन बस्नुपर्ने बाध्यताको एक महिना भित्रमा अन्त्य नभए जिम्मेवार पदाधिकारीलाई कारबाहीको चेतावनी समेत दिएका थिए।

तर प्रधानमन्त्रीले एक महिनामै लाइन हटाउन निर्देशन दिएको एकवर्ष बितिसक्दा पनि सरकारी अस्पतालमा सेवामा सास्ती भने उस्तै छ।

कान्ति बाल अस्पतालमा निर्देशक डा पंकज रायले भने २ महिना भन्दा कम उमेरका नवजात शिशु तथा बालबालिकालाई उपचारको लागि पहिलो प्राथमिकतामा राखिएको बताए।
काठमाडौं– नवजात शिशूलाई छिटो संक्रमण हुनसक्ने भएकाले भिडभाड, धूलो– धुँवा र विभिन्न जोखिमहरुबाट बचाउन चिकित्सकले सुझाव दिने गर्छन्। अझ कुनै रोग तथा संक्रमण भएमा त्यस्ता शिशुको विशेष स्याहार गर्नुपर्छ। 

तर बाध्यता, बिरामी भएको १५ दिने शिशुलाई काखमा बोकेर एक महिला कान्ति बाल अस्पतालको ओपिडी प्रवेश गर्ने गेटमा बसिरहेकी छिन्। उनकै छेऊमा १५ दिनकी सुत्केरी चिसो भुँईमै झोक्राइरहेकी थिइन्। शिशुलाई बोकेर बस्ने महिना शिशुकी हजुरआमा पुनम यादव हुन्। 

शिशुको उपचारका लागि पुनम १५ दिने नाती, सुत्केरी बुहारी र छोरासहित आज बिहान ७ बजे कान्ति बाल अस्पतालमा आइपुगेकी हुन्। उनीहरुले चिकित्सकलाई ११ बजे भेट्न पाए। चिकित्सकले १५ दिने शिशुको मिर्गौलामा संक्रमण भएको बताएको छ।  शिशुको मिर्गौलामा संक्रमण भएको भन्दै चिकित्सकले अल्ट्रासाउण्ड र  अन्य परीक्षण गर्न सिफारिस गरे। 

त्यसपछि शिशुको बुवा बिलिङ काउन्टरको लाइन बसेर पैसा तिरेपछि फेरि अर्को परीक्षणका लागि  लाइनमा उभिएका छन्। ओपिडीको प्रवेशद्धारमै घाम देखेपछि पुनम भने नाती र बुहारीलाई लिएर चिसो भुँईमै बसिन्। 

‘भुईँ चिसो भएपनि घाम लागेको छ, छोरा उता पालो कुर्दै छ।’ राम्रोसँग नेपाली बोल्न नजान्ने उनले विस्तारै बोलिन्। ओपिडीको प्रवेशद्धारमा मान्छेहरु ओहोरदोहोर गरिरहेका छन् । धूलो उडिरहेको छ। तर मिर्गौलामा संक्रमण भएको १५ दिने शिशु त्यही छेऊमा छ। पुनमको नजिकै आएर उनीहरुका अर्का आफन्त प्रभाव कुमार यादवले  गुनासो गरिहाले– ‘बिलिङमा पनि लाइन, डाक्टर भेट्न पनि लाइन, अल्ट्रासाउण्ड गर्न पनि लाइन छ, भित्र पनि चिसो छ घाम लागेको देखेर यही बसेको हो। अल्ट्रासाउण्डको पालो अझै आएको छैन।,’

प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले अस्पतालमा सेवा लिन लाइनमा बस्नुपर्ने, घण्टौसम्म पालो कुर्नुपर्ने बाध्यता अन्त्य गर्ने भनेपनि अस्पतालमा भने समस्या जस्ताको जस्तै रहेको यादवले गुनासो गरे।

अस्पतालमा बिरामीको चाप धेरै भएपछि बालबालिकाको पनि उमेर अनुसार प्राथमिकता निर्धारण गरिदिए नवजात शिशुले धुँलो र धुँवामा रहेर पालो पर्खन नपर्ने उनले बताए। सेवा लिने ठाउँमा लाइन र भिडभाड देखेर विरक्तिएका यादवले गुनासो पोखे– अस्पताल प्रशासनले पनि कुन उमेरको बच्चालाई पहिला प्राथमिकता दिने भनेर तोकिदिए यसरी धूलोमा  १५ दिनको बच्चा राख्नुपर्ने थिएन।’

थानकोटदेखि आएकी अर्की एक महिला पनि साढेपाँच महिनाको बालक च्यापेर लाइनमा थिइन्। एउटा हातमा टिकट र अन्य कागजातहरु छ।

‘जहाँ गयो त्यही लाइन छ नि बच्चा बोकेर उभिएको आधाघण्टा भयो, गाह्रो भइसक्यो नि।’ उनको अगाडि पालो कुर्दै गरेका अझै १५,२० जना छन्। उनीहरु पनि बच्चा बोकेरै लाइनमा छन्। कोही अलि ठूला बालबालिका आफै उभिएर लाइनमै छन्।
!ओहो१ कति लामो लाइन हो। यहाँ त कहिले पालो आउनेरु’ रगत, दिसा, पिसाबको नमुना संकलन गर्ने  लेखिएको कक्ष अगाडि हातमा कागजात बोकेर लाइन हेर्दै एक पुरुषले भने। लाइन नबसी पालो पाइने होइन। उनी ओपिडीको प्रवेशद्धारमै पुगेको लाइनमा पछाडी उभिए। 

सोमबार बिहान हामी कान्ति बाल अस्पताल पुग्दा मेडिकल ओपिडी, परीक्षणका लागि स्याम्पल दिने ठाउँ, बिलिङ काउन्टर, फार्मेसी लगायत अस्पतालको हरेक सेवा लिने कक्ष अगाडि लाइन छ। 

सरकारले गत वर्ष नै जुनसुकै सरकारी सेवाका लागि सर्वसाधारणले लाइनमा बस्नुपर्ने बाध्यता हटाउने घोषणा गरेको थियो।  गत वर्ष पुस २६ गते संसदमै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रश्न गरेका थिए– सरकारी अस्पताल र सामूदायिक विद्यालयको स्तर किन खस्कियो?

प्रविधिको यति धेरै विकास भइसक्दा पनि सरकारी अस्पतालमा नाम दर्ता गर्न समेत किन घण्टौसम्म कुर्नुपर्दछरु सरकारी अस्पतालमा सामान्य शल्यक्रिया गराउन पनि तीचार महिना किन कुर्नुपर्ने गरेको होरु

यसअघि पुस १९ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सचिवहरुसँगको छलफलपछि पनि अस्पतालमा सेवाग्राहीले लाइन बस्नुपर्ने  बाध्यता एक महिनाभित्र हटाउन निर्देशन नै दिएका थिए। अस्पतालमा सेवा लिन लाइन बस्नुपर्ने बाध्यताको एक महिना भित्रमा अन्त्य नभए जिम्मेवार पदाधिकारीलाई कारबाहीको चेतावनी समेत दिएका थिए।

तर प्रधानमन्त्रीले एक महिनामै लाइन हटाउन निर्देशन दिएको एकवर्ष बितिसक्दा पनि सरकारी अस्पतालमा सेवामा सास्ती भने उस्तै छ।
 
कान्ति बाल अस्पतालमा निर्देशक डा पंकज रायले भने २ महिना भन्दा कम उमेरका नवजात शिशु तथा बालबालिकालाई उपचारको लागि पहिलो प्राथमिकतामा राखिएको बताए। 

उनले भने, ‘२ महिना सम्मको बच्चाले उपचार वा कुनै परीक्षणका लागि लाइनमा बसिरहनु पर्दैन। सायद  उहाँहरुले थाहा नपाएर लाइन देखेर लाइनमै बस्नुभयो होला।’

अस्पताल परिसरमा निर्माणको काम चलिरहेकाले पनि अस्पताल परिसरमा धूलो धुँवा बढेको छ। तर अभिभावकहरु घाम देखेपछि धूँलो धूवाको वेवास्ता गर्दै बालबालिकालाई घाम तपाउन लाने गरेको देखिएको उनको भनाइ छ।

‘अभिभावकहरुले बुझ्नुहुन्न, निर्माणको काम चलिरहेकोले धूलो बढेको छ, अभिभावकहरु त्यही घाम देखेर बालबालिका लिएर जानुहुन्छ।,’ उनले भने, ‘अभिभावक आफैले पनि बुझ्नुपर्ने कुरा हो। तर बुझ्दैनन्।’

निर्देशक रायले अस्पतालमा बिरामीले सेवा लिन लाइन बस्नुपर्ने तथा पालो कुर्नुपर्ने अवस्थालाई कम गर्न आफुहरुले काम गरिरहेको पनि बताए। 
बिरामीको चाप धेरै हुने कान्ति बाल अस्पताल मात्र होइन।  त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल लगायत अधिकांश अस्पतालहरुमा बिरामीले ओपिडि सेवा, ल्याब परीक्षण, औषधि लिने फार्मेसी हरेक ठाउँमा लाइन बस्नैपर्ने बाध्यता छ। साभार स्वास्थ्य खबर

Share this with your friends:

Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement