Advertisement
Advertisement
Advertisement

बाढीपछि पनि महिला र बालबालिकाको संकट कायमै, १ लाख ५७ हजारभन्दा बढी प्रभावित

178841060018.jpg

भदौ १८ , काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उद्धार कार्य जारी रहे पनि महिला तथा बालबालिकाको संकट भने उद्धारपछि पनि थप गम्भीर बन्दै गएको छ। विस्थापन, परिवारबाट बिछोड, आधारभूत सेवाको अभाव तथा हिंसा र शोषणको...

   

ग्यास आपूर्ति प्रभावित भएपछि व्यावसायिक प्रयोजनमा एलपी ग्यास वितरण रोकियो

1788350777gass-ktm-11-1024x684-1.jpg

भदौ १७ , काठमाडौं । त्रिशूली नदीले धादिङको कृष्णभीरमा पृथ्वी राजमार्गको सडक बगाएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएको छ। त्यसपछि नेपाल आयल निगमले होटल, रेस्टुरेन्ट तथा क्यान्टिनलगायत...

   

जलवायुजन्य विपद्बारे कानुनमन्त्री गौतम र बेलायती राजदूत फेनबीच छलफल

178834948917.jpg

भदौ १७ , काठमाडौं । बेलायतका लागि नेपालका राजदूत रोब फेनले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमसँग शिष्टाचार भेटवार्ता गरेका छन्। बुधबार मन्त्रालयमा भएको भेटमा उनीहरूबीच जलवायु परिवर्तनका कारण नेपालले...

   

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको अनुगमनमा मन्त्री मेहता

1788344138960-WhatsAppImage20260902at3.44.14PM.jpg

भदौ १७ , काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता तथा सम्भावित स्वास्थ्य जोखिमको स्थलगत अवलोकन गर्न स्वास्थ्य तथा खाद्य...

   

अफगान बालिकाको शिक्षाका लागि रुवान्डामा स्थायी विद्यालय खोल्दै ‘सोला’

1788343714images.jpg

भदौ १७ , काठमाडौं । अफगानिस्तानका बालिकालाई शिक्षा दिने उद्देश्यले स्थापना गरिएको स्कुल अफ लिडरसिप अफ अफगानिस्तान ९सोला० ले पूर्वी अफ्रिकी मुलुक रुवान्डामा स्थायी विद्यालय सञ्चालन गर्न लागेको छ। विद्यालयमा यसै महिनाको...

   

पश्चिम नेपालमा तीन छठ्ठी पर्वको रौनक

1788342852image-19.png

भदौ १७ , काठमाडौं । पश्चिम नेपालका कपिलवस्तु, रुपन्देही र नवलपरासी लगायतका जिल्लामा मधेसी समुदायका महिलाले तीन छठ्ठी पर्व श्रद्धापूर्वक मनाइरहेका छन्। यस पर्वमा महिलाहरूले परिवार तथा विशेषगरी छोराहरूको दीर्घायु र...

   

इनिसा विक मृत्यु प्रकरणमा तीन नाबालकलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

1788337270supreme-court-sarbochha-adalat.jpg

भदौ १७ , काठमाडौं । इनिसा विकको मृत्यु प्रकरणमा सर्वोच्च अदालतले तीन नाबालकलाई थुनामुक्त गर्न आदेश दिएको छ। उनीहरूलाई थुनामा राख्न पर्याप्त आधार तथा घटनामा संलग्न भएको पुष्टि हुने प्रमाण नदेखिएको ठहर गर्दै सर्वोच्चले यसअघि...

   

संवैधानिक निकायका पदाधिकारीलाई दुई वर्ष ‘कुलिङ अफ पिरियड’ राख्ने प्रस्ताव

178833399411.jpg

भदौ १७ , काठमाडौं । संवैधानिक निकायका पदाधिकारीलाई पदबाट अवकाश वा पदमुक्त भएको दुई वर्षसम्म सम्बन्धित निकायसँग प्रत्यक्ष सरोकार राख्ने निजी, गैरसरकारी वा व्यावसायिक संस्थामा काम गर्न नपाउने व्यवस्था गर्न प्रस्ताव गरिएको...

   

बाढी उद्धारमा नेपालको पहिलो महिला हेलिकप्टर क्याप्टेन प्रियाको साहसिक उडान

1788332782image-18.png

भदौ १७ , काठमाडौं । नेपालकी पहिलो महिला हेलिकप्टर क्याप्टेन प्रिया अधिकारीले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोपछि उद्धार अभियानमा करिब ६ दिनमा १०० वटा उद्धार उडान गरेकी छन्। बाढीबाट प्रभावित...

   

विद्यालयको छतबाट खसेर १६ वर्षीया छात्राको मृत्यु, शिक्षकले घाममा उभ्याएको परिवारको आरोप

178832961417.png

भदौ १७ , काठमाडौं । भारतको हरियाणास्थित फरिदाबादमा एक विद्यालयकी १६ वर्षीया कक्षा ११ की छात्राको विद्यालय भवनको तेस्रो तलाबाट खसेर मृत्यु भएको छ। घटना मंगलबार दिउँसो करिब १ः३० बजे डाबुआ–गाजीपुर रोडस्थित नवोदय विद्या निकेतन...

   

१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार: दिल्ली प्रहरीले दुई साताभित्र अभियोगपत्र दायर

178832884817.png

भदौ १७ , काठमाडौं । भारतको दिल्लीमा १६ वर्षीया किशोरीमाथि बस चालक र सहचालकले कथित रूपमा सामूहिक बलात्कार गरेको घटनामा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ। प्रहरीले घटनामा प्रयोग भएको बसबाट पीडिताको कपाललगायत जैविक नमुना संकलन...

   

शक्ति शर्मा बनिन् गैर–मेडिकल शाखाकी पहिलो भारतीय महिला एयर भाइस मार्शल

178832838917.jpg

भदौ १७ , काठमाडौं । भारतीय वायुसेनाकी एयर भाइस मार्शल शक्ति शर्मा गैर–मेडिकल शाखाबाट एयर भाइस मार्शल पदमा पुग्ने पहिलो महिला अधिकारी बनेकी छन्। यो उपलब्धिसँगै उनले भारतीय रक्षा क्षेत्रमा महिला नेतृत्वको नयाँ इतिहास कायम...

   

पपुवा न्युगिनीको महिला यू–१६ टोली ओएफसी च्याम्पियनसिपका लागि रवाना हुँदै

178832578917.jpg

भदौ १७ , काठमाडौं । पपुवा न्युगिनीको राष्ट्रिय महिला यू–१६ फुटबल टोली ओएफसी यू–१६ महिला च्याम्पियनसिपमा सहभागी हुन प्रतियोगितास्थलतर्फ प्रस्थान गर्ने भएको छ। टोलीले प्रतियोगिताको उद्घाटन खेलमा न्यु क्यालेडोनियासँग...

   

महिला खेलकुद बढ्दै गए पनि महिला खेलाडीको स्वास्थ्यसम्बन्धी अनुसन्धान अझै पछाडि

178832548317.png

भदौ १७ , काठमाडौं । महिला खेलकुदको लोकप्रियता तीव्र रूपमा बढिरहेको भए पनि महिला खेलाडीको चोटपटक, उपचार र दीर्घकालीन स्वास्थ्यसम्बन्धी अनुसन्धान अझै पर्याप्त नभएको खेल चिकित्सा विशेषज्ञहरूले बताएका छन्। न्युयोर्क...

   

नाइजेरियामा सयभन्दा बढी बालिकालाई प्रविधि क्षेत्रमा अघि बढाउने पहल

178832464417.png

भदौ १७ , काठमाडौं । नाइजेरियाको लागोसमा सयभन्दा बढी छात्रालाई सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिएको छ। महिला तथा बालिकालाई प्रविधिसम्बन्धी शिक्षा प्रदान गर्दै आएको...

   

थाइल्यान्डलाई ३५ रनले हराउँदै पाकिस्तानको महिला एसिया कपमा विजयी सुरुवात

178832431417.png

भदौ १७ , काठमाडौं । पाकिस्तानले महिला एसिया कप टी–२० क्रिकेट २०२६ मा विजयी सुरुवात गरेको छ। पाकिस्तानले थाइल्यान्डलाई ३५ रनले पराजित गर्दै प्रतियोगिताको पहिलो खेलमा महत्वपूर्ण दुई अंक जोडेको हो। दुबईस्थित अन्त...

   

बाढीपछि नेपालका ४३ हजार महिला तथा बालिकालाई तत्काल मानवीय सहायता आवश्यक

178832391817.jpg

भदौ १७ , काठमाडौं । भदौ १० मा आएको आकस्मिक बाढीपछि नेपालका करिब ४३ हजार महिला तथा बालिकालाई तत्काल मानवीय सहायता आवश्यक रहेको संयुक्त राष्ट्रसंघीय महिला निकाय (यूएन वुमन) ले जनाएको छ। यूएन वुमनका अनुसार बाढीबाट विशेषगरी...

   

विश्वकपमा फिलिपिन्स महिला बेसबल टोलीको ऐतिहासिक डेब्यु, ‘अर्कोपटक फाइनलमा पुग्छौं’

178826165216.jpg

भदौ १६ , काठमाडौं । फिलिपिन्सको महिला बेसबल टोलीले महिला बेसबल विश्वकपको फाइनल चरणमा स्थान बनाउन नसके पनि पहिलो विश्वकप सहभागितामै उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गरेको छ। व...

   

बाढीपीडित महिला राहत शिविरमा महिनावारी स्वच्छता र शौचालयको अभावले समस्यामा

178826023616.jpg

भदौ १६ , काठमाडौं । विनाशकारी बाढीपछि विस्थापित भएर नुवाकोटका अस्थायी राहत शिविरमा बसिरहेका महिलाहरू व्यक्तिगत सरसफाइ, शौचालय र महिनावारी स्वच्छताका सामग्रीको अभावमा थप समस्यामा परेका छन्। बाढीले घर बगाएपछि विद्यालयमा...

   

जलवायु न्यायलाई राष्ट्रिय प्राथमिकताको एजेण्डा बनाउँछौं: मन्त्री गीता चौधरी

178825250916.jpg

भदौ १६ , काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तन र वातावरणका मुद्दालाई सरकारले राष्ट्रिय प्राथमिकताको एजेण्डाका रूपमा अघि बढाउनुपर्ने बताएकी छन्। अति कम विकसित मुलुकहरूको मन्त्रीस्तरीय...

   

विपद्को पूर्वसूचना बेवास्ता गर्दा ठूलो क्षति भयो: राष्ट्रिय सभा सदस्य कमला पन्त

178825219716.png

भदौ १६ , काठमाडौं । राष्ट्रिय सभा सदस्य कमला पन्तले विपद्को जोखिमबारे सांसदहरूले विगतमा सरकारलाई पटक–पटक दिएका सुझाव बेवास्ता गरिँदा अहिले ठूलो क्षति व्यहोर्नुपरेको बताएकी छन्। मंगलबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै...

   

महिला उद्यमीका स्थानीय उत्पादनलाई बजार दिन तनहुँमा ‘व्यास कोसेली घर’ सञ्चालन

178825144616.jpg

कामा जारी प्रमुख क्लब महिला ५० ओभर क्रिकेट प्रतियोगिता २०२६ को उपाधिका लागि बादुरलिया क्रिकेट क्लब महिला टोली र पनादुरा स्पोर्ट्स क्लब महिला टोलीबीच आज प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर १ बिहान १०...

   

महिला उद्यमीका स्थानीय उत्पादनलाई बजार दिन तनहुँमा ‘व्यास कोसेली घर’ सञ्चालन

178825070116.jpg

भदौ १६ , काठमाडौं । स्थानीय तथा स्वदेशी उत्पादनको बजार प्रवर्द्धन गर्दै महिला र साना उद्यमीलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले व्यास नगरपालिका–३, दमौली अस्पताल चोकस्थित अंशन चौतारीमा ‘व्यास कोसेली घर’...

   

नेपालमा बाढीबाट करिब १ लाख ६० हजार महिला तथा किशोरी प्रभावित

178824976016.png

भदौ १६ , काठमाडौं । नेपालमा हालै आएको विनाशकारी बाढीबाट करिब १ लाख ६० हजार महिला तथा किशोरी प्रभावित भएको संयुक्त राष्ट्रसंघीय संस्था यूएन वुमनले जनाएको छ। बाढीबाट प्रभावित महिला तथा किशोरीले खाद्यान्न, खानेपानी, स्वास्थ्य...

   

भोटेकोशी बाढीपछि उद्धार कार्य निर्णायक चरणमा, बेपत्ताको खोजीमा परिवारको आशा कायमै

178824917516.jpg

भदौ १६ , काठमाडौं । भोटेकोशी नदीमा अगस्ट २६ मा आएको विनाशकारी बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा बेपत्ता भएका सयौँ कामदारको खोजी कार्य निर्णायक चरणमा पुगेको छ। पानी, हिलो, ढुंगा र थुप्रिएको माटोका कारण भूमिगत सुरुङ...

   

महिला हिंसा अन्त्यलाई प्राथमिकता दिने स्कटल्यान्ड सरकारको प्रतिबद्धता, कार्यान्वयनमा जोड

178824892016.jpg

भदौ १६ , काठमाडौं । स्कटल्यान्ड सरकारले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यलाई आफ्नो आगामी कार्यकालको प्रमुख प्राथमिकतामध्ये एक बनाउने प्रतिबद्धता जनाएको छ। प्रथम मन्त्री जोन स्विनीले सरकारको आगामी कार्यक्रम सार्वजनिक...

   

पाकिस्तानमा महिला तथा बालिकामाथि बढ्दो हिंसा रोक्न प्रहरीलाई कडा निर्देशन

178824851117.png

भदौ १६ , काठमाडौं । पाकिस्तानमा महिला तथा बालिकामाथि बढ्दो हिंसा, बलात्कार, हत्या, यौन दुर्व्यवहार तथा लैङ्गिक हिंसाका घटनालाई नियन्त्रण गर्न राष्ट्रिय महिला स्थिति आयोगले प्रहरीलाई कडा निर्देशन दिएको छ। राष्ट्रिय महिला...

   

रोजगारीको प्रलोभनमा दिल्ली पुर्‍याएर वेश्यावृत्तिमा लगाइएका दुई महिला उद्धार, तीन पक्राउ

178824801916.png

भदौ १६ , काठमाडौं । पश्चिम बंगालबाट रोजगारीको प्रलोभनमा दिल्ली ल्याएर जबर्जस्ती वेश्यावृत्तिमा लगाइएका दुई महिलाको उद्धार गरिएको छ। दिल्लीको जीबी रोडस्थित एक वेश्यालयबाट गत अगस्ट २६ मा २६ र २८ वर्षीया महिलाको उद्धार गरिएको...

   

भोटेकोशी र त्रिशूली बाढी प्रभावित महिला तथा किशोरीलाई स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श

178824751116.jpg

भदौ १६ , काठमाडौं । भोटेकोशी र त्रिशूली नदी करिडोरमा आएको विनाशकारी बाढीपछि विस्थापित महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आवश्यक स्वास्थ्य सेवा, मर्यादित जीवनका लागि आवश्यक सामग्री तथा मनोसामाजिक परामर्श...

   

नारायणी अस्पतालबाट चोरी भएको नवजात शिशु १६ घण्टापछि सकुशल फेला

178824625516.png

भदौ १६ , काठमाडौं ।वीरगन्जस्थित नारायणी अस्पतालबाट चोरी भएको एक दिने नवजात शिशु १६ घण्टापछि सकुशल फेला परेको छ। शिशु चोरी गरेर फरार भएकी एक महिलालाई प्रहरीले पक्राउ गरेपछि घटना बाहिर आएको हो। प्रहरीले सोमबार बिहान वीरगन्ज...