Advertisement
Advertisement
Advertisement

सोनियाको मृत्यु भएसँगै अझैसम्म बुबा–आमा बेहोसमा

1701074155Death-body-900px.jpg

मंसिर ११, काठमाडौं । पिकनिक जानिभनेपछि त्रियुगा नगरपालिका ५ देउरी पुरानो टोलकी ७ वर्षीया सोनिया चौधरी निकै खुसी भइन्। ११ वर्षीय दाइ विकास र बुबा  विन्देश्वरसँगै शनिवार पिकनिक जान पाउँदा उनी दङ्ग थिइन्। तर यो खुसी धेरै...

   

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार किशोरीको मृत्यु

1701072186Death-body-900px.jpg

मंसिर ११, काठमाडौं । ट्याङ्करको ठक्करबाट नेपालगन्ज उपमहानगरपालिका-१७ परस्पुर बस्ने १७ वर्षीया सालिनी पाठकको आइतबार साँझ उपचारको क्रममा मृत्यु भएको छ ।  नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोझीमा ना.३ ख ८८५२ नम्बरको ट्याङ्करले...

   

सीजी मोटर्सले अगल-अलग स्थानमा सञ्चालनमा ल्यायो ३ नयाँ शोरुम

1701069096444.jpg

मंसिर ११, काठमाडौं ।सीजी मोटर्सले नेपालका तीन अलग अलग  स्थानमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। तीन स्थानहरु बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्यूटर, वीरगन्जमा मिनोल्टा इन्भेष्टमेन्ट तथा धनगढिमा ब्रम्हा मोटर्सले डिलरशिप...

   

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

17010671212222222.jpg

मंसिर ११, काठमाडौं । सुनको मूल्य अन्तरराष्ट्रिय बजारमा ६ महिना यताकै उच्‍च विन्‍दुमा पुगेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन अघिल्लो  दिनको तुलनामा एकैदिन ५०० रुपैयाँले बढेको हो । यो दिन १ लाख १७ हजार...

   

पिज्जा हटको 'थिन क्रस्ट पिज्जाु'अब नेपालमा​​

17010653945555.jpg

मंसिर ११, काठमाडौं । पिज्जा हटले आफ्नो मेनुमा थिन क्रस्ट पिज्जा ल्याएको छ ।  कम्पनीले पिज्जा हटको मेनुमा नौलो स्वाद ल्याएको बताएको छ । ४९९ रुपैयाँबाट सुरु हुने पिज्जा हटको ह्यान्डक्राफ्टेड थिन क्रस्ट पिज्जाहरू नेपालभरको...

   

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आङ खसेका महिलाको उपचार गर्दै

1701064682666.jpg

मंसिर ११, काठमाडौं ।गत आर्थिक वर्षबाट दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको स्क्रिनिङ शिविरमा यस पटक आङ खसेको समस्या भएका ६२ जना महिलालाई पहिचान गरिएको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्ककी ८०...

   

के तपाईं घर बनाउँदै हुनुहुन्छ ? ‘शिवम् सन्देश’ हेर्नुभयो ?

17010637226666.jpg

मंसिर ११, काठमाडौं । के तपाईं घर बनाउँदै हुनुहुन्छ ? या, घर बनाउने सोचमा हुनुहुन्छरु पख्नुहोस्, तपाईंको लागि एउटा अत्यन्तै उपयोगी खबर छ।  एउटा आफ्नै घर होस् भन्ने इच्छा प्रायः सबैको हुन्छ र घर बनाउने सपना पुरा गर्न हामीले...

   

भूकम्प पछि त्रिपालमुनि बस्दै आएकी सुत्केरीको चिसोबाट मृत्यु

17010619574444.jpg

मंसिर ११, काठमाडौं । घर बाहिर त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोबाट मृत्यु भएको खबर नलगाड –८ का वडाध्यक्ष तेजबहादुर सिंहले बताएको  छ ।  चदाराले छोरीको जन्म दिएकी थिइन् ।गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा...

   

महराइन रामवती, जसको सहयोगले सयौं नवजात शिशुको जन्म भयो

1700998868555.jpg

मंसिर १०, काठमाडौं । ७० वर्षीया रामवती महराको आँखा शनिबार पटक-पटक रसायो। उनी निकै भावुक भएकी थिइन्। जीवनमा पहिलो पटक उनलाई सार्वजनिक मञ्चमा यसरी सम्मान प्राप्त भएको थियो, त्यो पनि ती व्यक्तिहरूबाट जसलाई उनले आफ्नै हातले जीवन...

   

जनयुद्धको तागतसहित ८० प्रतिशत मानिस नआउनजेल गणतन्त्रमा कुनै खतरा नै उत्पन्न नहुने : शर्मा

17009971933333.jpg

मंसिर १०, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार दुई–चार जना सडकमा आउँदैमा केही फरक पर्दैन र कुनै खतरा नभएको बताएकी छिन् । यदि व्यवस्थामाथि खतरा नै उत्पन्न हुने स्थिति आए...

   

छालामा प्राकृतिक चमक ल्याउने ब्यूटी टिप्स

17009931314444.jpg

मंसिर १०, काठमाडौं । आजकल, बढ्दो प्रदूषणले हाम्रो स्वास्थ्यमा मात्र नराम्रो असर पारेको छ तर हाम्रो छालाको लागि पनि हानिकारक छ। छालामा धुलो र माटो जम्मा हुँदा छाला सम्बन्धी धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । यसमा ट्यान,...

   

सवितालाई अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार

170098968955555.jpg

नेपालमा अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय काम गरेबापत अभियन्ता सविता उप्रेतीलाई यस वर्षको अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार प्रदान गरिने भएको छ । भारतीय मानवअधिकार परिषद्ले मानवअधिकार र शान्तिका लागि योगदान...

   

१८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

17009880397777.jpg

मंसिर १०, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी सोमबार १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले आगामी मंसिर १२ गते जारी गर्ने गरी २८ दिने, १८२ दिने र ३६५ दिने गरी तीन प्रकारमा कुल १८...

   

बिना केमिकल कपाललाई रातो बनाउने टिप्स

1700985208444.jpg

मांसिर १०, काठमाडौं । मेहन्दीको यी पातको धुलोमा यीचीजहरू मिसाउनुहोस्, तपाईंले धेरै राम्रो प्रभाव देख्नुहुनेछ।आजकल कपालमा रंग लगाउने चलन बढेको छ ।   बजारमा धेरै प्रकारका रङहरू उपलब्ध छन्, जसको प्रयोग गरेर तपाईं आफ्नो मनपर्ने...

   

बर्दियामा घरमा आगलागी हुँदा २ महिलाको मत्यु, १ जना घाइते

1700982634666.jpg

मंसिर १०, काठमाडौं । बर्दियाको गुलरीया गरपालिका–४ तुलापुरको एउटा घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ। आगलागीमा १ जना घाइते भएका छन्।   शुक्रबार राति तुलापुरस्थित भरत चन्दको घरमा आगो लागेको थियो।  यस्तै, भरतकी...

   

पीसीएल नर्सिङ लाइसेन्स परीक्षामा ८१ प्रतिशत फेल

1700979709666.jpg

मंसिर १०,काठमाडौं । । नेपाल नर्सिङ परिषद्ले राजधानीका दुईवटा परीक्षा केन्द्रहरुमा शनिबार बिहान लिएको लाइसेन्स परीक्षामा पीसीएल तर्फ सहभागी मध्ये ८१ प्रतिशत फेल  र १९ प्रतिशत पास भएका छन्। परीक्षा समितिकी प्रवक्ता...

   

आज महँगियो सुन-चाँदीको भाउ

170097616300000.jpg

मंसिर १०,काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज  ६०० रुपैयाँले उकालो लागेको छ ।    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन  छापावाला सुन प्रतितोला १ लाख १६ हजार ९०० रुपैयाँ र  तेजावी सुन तोलामा १ लाख १६ हजार ३५०...

   

इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ, अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?

17009738236666.jpg

मंसिर १०,काठमाडौं ।अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दूमा पुगेको छ । योसँगै नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ ।  डलरको भाउले एकपछि अर्को गर्दै नयाँ नयाँ उचाईको रेकर्ड बनाइरहेको हो ।  नोभेम्बर २३ र २५ मा...

   

बजेट अभावका कारण वार्षिक कार्यक्रम सञ्चालन गर्न गाह्रो

1700825411666.jpg

मंसिर ८,काठमाडौं । संसदीय समिति सञ्चालनका लागि साधनस्रोत अपुग भएको भन्दै सांसदहरूले बजेट बढाउन आग्रह गरेका छन् । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको आजको बैठकमा सांसदले आवश्कताअनुसार बजेट प्राप्त नभएको...

   

बेलायत जान नर्सलाई भाषाको समस्या, आवश्यकताभन्दा कमको मात्र नाम ‘सर्ट लिस्ट’मा

17008225965555.jpg

मंसिर ८ , काठमाडौं । नेपाली नर्सहरूलाई रोजगारीका लागि यूके पठाउन माग गरिएको आवेदनमा आवश्यकताभन्दा कमको मात्र नाम निस्किएको छ । वैदेशिक रोजगार विभागका अनुसार ७१ जनाको ‘सट लिस्ट’ मा नाम निस्किएको छ । नेपालबाट १०० जना...

   

श्रीमान् जीवित हुँदै एकल महिलाको भत्ता लिएको आरोपमा १ जना विरुद्ध मुद्दा दायर

1700821493666.jpg

मंसिर ८, काठमाडौं । श्रीमान् जीवितै हुँदा पनि निधन भएको भन्दै एकल महिलाको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर हुनेमा रामेछापको...

   

बलिदानबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन महिलालाई नेतृत्वमा लैजानुपर्छःअष्टलक्ष्मी शाक्य

170082029555555.jpg

मंसिर ८,काठमाडौं । अष्टलक्ष्मी शाक्य अनुसार बलिदानबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन र मुलुकलाई समृद्ध बनाउन महिलालाई नेतृत्वमा लैजानुपर्छ । नेकपा (एमाले) की उपाध्यक्ष एवं पूर्वमन्त्री अष्टलक्ष्मी शाक्यले...

   

२६ वर्षमा प्रवेश गर्दा मनकामना केबुलकार डिजिटल प्रविधिमा स्तरोन्नति, सुविधासम्पन्न रिसोर्टको निर्माण धमाधम

1700816449666.jpg

  मंसिर ८,काठमाडौं । नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले २५ वर्ष पूरा गरेको छ ।  सो अवसरमा मनकामना दर्शन प्रालिले विज्ञप्ति जारी गर्दै केबुलकार सेवाको परिकल्पनाकार एवं संस्थापक स्वर्गीय लक्ष्मणबाबु...

   

अनुहारमा चमक ल्याउने सजिलो घरेलु उपचार

17008154926666.jpg

मंसिर ८,काठमाडौं । अनुहारमा चमक ल्याउन धेरै सजिलो छैन तर यो धेरै गाह्रो पनि छैन।यसको लागि हामीले हाम्रो भान्सा र घरमा भएको सामान प्रयोग गर्यो भने हामी सजिलै हाम्रो अनुहारमा चमक ल्याउन सक्छौं । हामीलाई सुन्दर बनाउने चिजहरु यस...

   

मासिक ३ हजार जम्मा गर्दा ३० वर्षमा यसरी बन्न सकिन्छ करोडपति, कति खर्च गर्ने, कति बचत गर्ने ?

17008116076666.jpg

मंसिर ८, काठमाडौं । सामान्यतया कम्तिमा आम्दानीको २० प्रतिशत बचत गर्नुपर्ने कुरा बचतको नियमले भन्ने गर्दछ । तर तपाईंको परिस्थितिले संधैभर यसरी बचत भइरहेको हुँदैन । त्यसो भए के गर्ने त ?   आजभोलि धेरै सर्वसाधारणहरु कति खर्च...

   

दुर्गा प्रसाईलाई नजरबन्दमा राखिएको नभई सुरक्षा चुनौतीका कारण निगरानीमा राखिएको हो : श्रेष्ठले भनिन्

17008095515555.jpg

मंसिर ८, काठमाडौं । प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठका अनुसार उनलाई नजरबन्दमा राखिएको नभई सुरक्षा चुनौतीका कारण निगरानीमा राखिएको हो।  प्रमुख जिल्ला अधिकारीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंकै सुरक्षाका लागि...

   

घट्यो सुनको मूल्य,बढ्यो चाँदीको भाउ

170080541900000.jpg

मंसिर ८,काठमाडौं । नेपाली बजारमा सुनको भाउ शुक्रबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ २०० रुपैयाँले घटेको हो ।आज छापावाला सुन प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँ र  तेजावी सुन तोलामा...

   

जनकपुर न्यूरो हस्पिटलमा भएको बालक मृत्यु प्रकरण घटना प्रहरीकै रोहबरमा १० लाख रुपैयाँमा मिलापत्र

170080295655555.jpg

मंसिर ८, काठमाडौं । जनकपुर न्यूरो हस्पिटलमा भएको बालक मृत्यु प्रकरण घटना प्रहरीकै रोहबरमा १० लाख रुपैयाँमा मिलापत्र भएको छ । बिहीबार बिहान करिब १० बजे डिस्चार्ज भएका धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोल बस्ने विक्रम...

   

यी उपायहरु अपनाउनुहोस् (हिल्स क्र्याक) समस्याबाट छुटकारा पाउँछ

1700736723888.jpg

मंसिर ७,काठमाडौं । जाडो सुरु हुने बित्तिकै मानिसहरु आफ्नो हिल फुटेको गुनासो गर्न थाल्छन् । फुटेको हिल्स कहिलेकाहीँ अप्ठ्यारोको कारण बन्न सक्छ। यदि तपाई जाडोमा हिल फुट्ने समस्याले सताउनु भएको छ र यसै कारणले तपाई आफ्नो मनपर्ने...

   

यी पातले रगतमा जम्मा भएको युरिक एसिडको स्तरलाई नियन्त्रण गर्छ

1700734509555.jpg

मंसिर ७,काठमाडौं ।  युरिक एसिडको स्तर बढेपछि धेरै दुखाइ, सुन्निने र कडापन हुन्छ। यसबाहेक रगतमा युरिक एसिडको मात्रा बढ्दा पनि मृगौलामा दबाब पर्छ, जसले मृगौलालाई क्षति पु¥याउन सक्छ । यस्तो अवस्थामा यदि तपाइँ युरिक एसिडको...