मंसिर १४, काठमाडौं । मकवानपुरगढी गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परि आमा छारीको निधन भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार मकवानपुरगढी– २ कुर्ले पाखा बस्ने ३४ वर्षकी रूपा स्याङ्तान र उनकी ४–५ महिनाकी...
मंसिर १४, काठमाडौं । सरकारले टिकटकपछि टेलिग्राम, स्नापच्याट लगायतका एप बन्द गर्ने योजना अनुरुप निगरानी बढाउन थालेको छ । यस्ता एपहरुलाई नियमन गर्ने कि टिकटक जसरी बन्द गर्ने भन्नेबारे अध्ययन भइरहेको स्रोतले बताएको छ...
मंसिर १४, काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी मेचीनगरकी २८ वर्षीया युवतीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभाका सदस्य विश्वप्रकाश शर्मामार्फत ओमानस्थित नेपाली...
मंसिर१४, काठमाडौं , जाजरकोटको कुशे गाउँपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक बालिकाको मृत्यु भएको छ । बालिकालाई कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले स्थानीय स्वास्थ्य संस्थामा जाँच गर्दा निमोनिया देखिएपछि...
मंसिर १४, काठमाडौं । हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अनबिटेबल एक्सचेन्ज’ अफर योजना ल्याएको छ। आगामी मंसिर १४ गतेदेखि सुरु हुने उक्त योजनामा आफ्नो कुनै पनि ब्रान्डको गाडी ल्याएर...
मंसिर १४, काठमाडौं । नेपाली बजारमा सुनको भाउआज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ तोलामा १ लाख १९ हजार ३०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार...
मंसिर १३, काठमाडौं । सुत्केरी महिला र शिशुको मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव उत्पन्न भएको छ। अस्पतालको लापरबाहीका कारण सुत्केरी महिला र शिशुको मृत्यु भएको आरोप लगाउँदै पीडित परिवार पक्षले अस्पताल अगाडि प्रदर्शन जारी...
मंसिर १३, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका महिला सांसदहरुले संशोधन भएर आएको नागरिकता ऐन अझै लैंगिक विभेदपूर्ण रहेको टिप्पणी गरेका छन् । बुधबार काठमाडौँमा महिला, कानुन र विकास मञ्चले गरेको कार्यक्रममा बोल्दै...
मंसिर १३, काठमाडौं । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दूतावासले नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य गरेको छ । इन्डोनेशिया तथा नेपालका विभिन्न एजेन्सीमार्फत ई–भिषा प्रोसेस गर्दा चुनौती देखिएको...
मंसिर १३, काठमाडौं । प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले...
मंसिर १३, काठमाडौं । फोटो प्रतियोगिता सेनासँग सम्बन्धित विभिन्न विषयलाई लिएर विभिन्न क्याटेगोरीमा नेपाली सेनाले फोटो प्रतियोगिता २०८० गर्न लागेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले बताएको र प्रथमलाई यस...
मंसिर १३,काठमाडौं । संसारभरिका ट्रक चालकहरूमध्ये तीन प्रतिशतभन्दा कम मात्र महिला छन्। यद्यपि रोजगारादाताहरू सामान्यतया पुरुषभन्दा महिला चालकहरू बढी सुरक्षित हुने कुरा स्वीकार गर्दछन्। मेक्सिकोमा लैङ्गिक हिंसा र...
मंसिर १३, काठमाडौं । प्रिन्सीले बलिउडको चर्चित म्युजिक कम्पनी टी-सिरिजको एक गीत देखिँदै छिन्।टिकटक प्लाटफर्मबाट उदाएकी प्रिन्सी खतिवडा अब हिन्दी गीतमा देखिने भएकी छिन्। केरलाको मुनारमा छायाङ्कन भएको यो रोमान्टिक गीतमा...
मंसिर १३,काठमाडौं ।काठमाडौं महानगरपालिकाले २७ मंसिरमा महानगरपालिका स्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजना गर्ने भएको छ । २९औं महानगर दिवसको अवसरमा महानगर स्वणिर्म योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत...
मंसिर १३, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन अघिल्लो दिनको तुलनामा एकैदिन १६०० रुपैयाँले बढेको हो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १९हजार ३सय रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १८ हजार ७५०...
मंसिर १३, काठमाडौं । शिशु सकुशल ,आमाको मृत्युको कारण आम्दा अस्पतालका मेसुमाथि कुटपिट गरेका छन् । मंगलबार दोस्रो बच्चा सुत्केरी गराउने क्रममा अस्पतालमा आएकी गुल्मी ठुलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको मृत्यु...
मंसिर १३, काठमाडौं । नेपालीहरुको खराब जीवनशैलीका कारण यहाँका मानिसहरुमा डायबिटिज(सुगर) लगायतका स्वास्थ्य समस्या बढ्न थालेको कतिपयले दाबी गर्ने गर्छन् । तर, विश्वका विभिन्न देशका आँकडाहरुलाई हेर्ने हो भने यो भनाई गलत साबित...
मंसिर १२, काठमाडौं । जब राम्रो कम्पनी छान्ने कुरा आउँछ, तब लगानीकर्ता समस्यामा पर्ने गर्दछन् । सही समयमा उचित कम्पनी छनौट गर्न नसक्दा लगानीकर्ताले नाफाको कुरा त पर भयो, सावाँ नै गुमाइरहेका हुन्छन् । वित्तीय व...
मंसिर १२, काठमाडौं । धनुषाको धनौजी गाउँपालिका- ४ भडरियास्थित आँप बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको छ । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु...
मंसिर १२, काठमाडौं । रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–९ रातोपुलस्थित नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक सङ्खुवासभा चिचिला...
मंसिर १२, काठमाडौं । शंकर घिमिरेको लेखन तथा निर्देशनमा बन्ने फिल्म ‘तेल भिसा’मा कलाकारको लाइनअप पूरा भएको छ । साथै, फिल्मको प्रदर्शन मिति समेत घोषणा भएको छ । वर्षा राउत,विपिन कार्की सहित फिल्ममा गौरी मल्ल, ऋचा घिमिरे तथा...
मंसिर १२, काठमाडौं । एभरेष्ट बैंकले डिजिटल लिट्रेसी अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरु निर्माण गरेको छ । जनमानसमा डिजिटल बैंकिङप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त...
मंसिर १२, काठमाडौं ।माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक पीओएस मेसिनमा इन्स्ट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधिको शुभारम्भ गरेको छ । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक नेपालमै पहिलो बैंक भएको छ ।...
मंसिर १२, काठमाडौं । गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा बालिकालाई बलात्कार गरी हत्या गरेको अभियोगमा एक शिक्षक पुर्पक्षका लागि जेल चलान भएका छन् । चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा डेरा गरी बस्दै आएकी १५...
मंसिर १२, काठमाडौं । बालिका हत्याका आरोपी भारतीय नागरिक जेल चलान भएका छन्। बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई जेल चलान गरेको...
आज सुनको मूल्य अन्तरराष्ट्रिय बजारमा ६ महिना यताकै उच्च विन्दुमा पुगेको छ। मंसिर १२, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन अघिल्लो दिनको तुलनामा एकैदिन ३०० रुपैयाँले बढेको हो । यो दिन...
मंसिर १२, काठमाडौं ।नेपाल राष्ट्र बैंकले नचिनेको व्यक्तिको लहलहैमा लागेर पैसा पठाउने वा खाताका विवरण उपलब्ध नगराउन आग्रह गरेको छ । केन्द्रीय बैंकले मंगलबार वित्तीय सचेतना सम्बन्धित सन्देश जारी गर्दै अपरिचित व्यक्तिको...
मंसिर ११, काठमाडौं ।गायिका तथा एमाले नेतृ कोमल वलीको परिवारले स्वर्गीय आमा दीपा वलीको नाममा २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । दीपा वलीको मङ्सिर २ गते काठमाडौँमा निधन भएको थियो । आमाको सम्झनामा दाङका छात्राहरूलाई...
मंसिर ११,काठमाडौं ।नयाँ युगको शुरुवातका रुपमा घोषणा गरिएको सामाजिक सुरक्षा कोष आइतबारदेखि छैटौं वर्षमा प्रवेश गरेको छ । उक्त अबसरमा कोषले अबदेखि कोषमा आबद्ध श्रमिकका छोरा-छोरीलाई पनि स्वास्थ्य सुविधामा समेट्न लागेको हो ...
मंसिर ११, काठमाडौं ।राष्ट्रियसभा सदस्य अनिता देवकोटा द्विसदनात्मक सङ्घीय संसद्मध्ये प्रतिनिधिसभालाई विकास र राष्ट्रियसभालाई विधेयकसँग जिम्मेवार बनाएर जोड्न सके दुवै काम ठिक ढङ्गले अघि बढ्न सक्ने तर्क गर्छिन् ।उनले सरकार...