Advertisement
Advertisement
Advertisement

गर्भपतन सेवा अस्थायी साधन बन्

1582862947g.jpg

डोटी, १६ फागुन । निःशुल्क सञ्चालनमा रहेको सुरक्षित गर्भपतन सेवा पछिल्लो समय अस्थायी साधनका रूपमा प्रयोग हुन थालेको  छ । यहाँका १८ स्वास्थ्य सस्थाले आइपास नेपाल र सामुदायिक विकास मञ्च (सिडीएफ) संयुक्त सहयोगमा सो सेवा...

   

पुस्तक समीक्षा : जीवन र मृत्यु रहस्य खोतलौंँ

1582793584book.jpg

– राजु शाक्य काठमाडौँ, १५ फागुन .मृत्युपछि फेरि जन्म हुन्छ कि हुँदैन ? हरेक चेतनशील मानिसले यो प्रश्नको उत्तर खोजिरहेको हुन्छ । बाल्यकाल र युवावयमा अध्यात्मप्रति खासै चासो रहँदैन । जब उमेर ढल्किँदै जान्छ र शरीर शिथिल भएर...

   

बिहे रोक्न माग

158279231877.jpg

भजनी, १५ फागुन । टीकापुर नगरपालिका वडा नं १ गणेशपुर बस्ने एक महिलाले दुई छोराछोरी छाडेर अर्को विवाह गर्ने तयारी गरेको भन्दै आफन्तले गुहार मागेका छन् । तेह्र वर्षीया छोरी र १० वर्षका छोरालाई छाडेर मीना चौधरीले कञ्चनपुरको बेलौरी...

   

आफैँले बनाएको गाडी चलाएरै देखाएपछि...

1582790668bc.jpg

पोखरा, १५ फागुन .आफ्ना छोराछोरी, विद्यालयका विद्यार्थीका हरेक सिर्जनाले विद्यालय परिवार एवं अभिभावकको मन प्रफुल्ल नहुने कुरै भएन । बुधबार पोखरा महानगरपालिका–२७ स्थित लिटलफ्लावर एजुकेशनल एकेडेमीका कक्षा १० मा अध्ययनरत...

   

बालबालिकाकोे सर्वेक्षणका लागि अभिमुखीकरण

1582710983bb.jpg

पोखरा, १३ फागुन । बालमैत्री स्थानीय शासन वडा समन्वय समितिको आयोजना एवं पोखरा महानगरपालिका–९ को सहयोगमा वडाभित्रका बालबालिकाको अवस्था सर्वेक्षण विषयक अभिमुखीकरण तालीम दिइएको छ ।   वडाभित्रका घरधुरी, परिवारसँगै...

   

बेचबिखनमा परेका महिलालाई सीपमूलक तालिम

1582691581sp.jpg

इटहरी, १४ फागुन। सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा रहेको माइती नेपाल परामर्श तथा पुनःस्थापना गृहले विभिन्न बहानामा बेचबिखनमा परेका करिब १६ महिलालाई पाँचमहिने सीपमूलक तालिम प्रदान गरेको छ । लामो समयदेखि महिला बेचबिखनको...

   

सिस्नुको परिकारमा रमाउँदै पर्यटक

1582621371ss.jpg

मान्म १३, फागुन । जिल्लाको खाँडाचक्र नगरपालिका–७ पिलीमा सञ्चालित कर्णाली सामुदायिक घरवास ‘होमस्टे’मा आउने पर्यटकले स्थानीय सिस्नुका परिकारलाई पहिलो रोजाइ बनाएका छन् । यसका परिकार स्वादिलो हुने भएकाले माग बढेको हो।...

   

दैलेख कारागारका महिला कैदीबन्दीमा मानसिक समस्या

15826035705.jpg

दैलेख १३, फागुन । जिल्ला कारागार दैलेखमा रहेका १२ कैदीबन्दी र एक थुनुवा महिलामध्ये नौ जनामा आत्तिने र दुई जनामा अवसाद (डिप्रेसन)को समस्या देखिएको छ । नेपाल प्रहरी अस्पतालका मानसिकरोग विशेषज्ञ डा आशिष दत्तले उनीहरुमा यस्तो...

   

महिला तथा बालबालिका हराउने क्रम बढ्दै

1582541289bb.jpg

 १२ फागुन गण्डकी प्रदेशअन्तर्गतको लमजुङमा महिला र बालबालिका हराउने क्रम बढेको छ । सामाजिक सञ्जालको प्रयोग, वैदेशिक रोजगार, घरझगडा, अन्तर जातीय प्रेम, गलत साथीको सङ्गतलगायत कारणले महिला तथा बालबालिका हराएको बताइन्छ  यस...

   

खैरो हेरोइनसहित युवती पक्राउ

158253865344.jpg

 १२ फागुन नेपाल प्रहरीले खैरो हिरोइनसहित एक युवतीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको यात्रुबाहक बसमा ४.२६ ग्राम खैरो...

   

छाउपडी अन्त्य गर्न अन्तर्राष्ट्रिय गोष्ठी

1582455315Chaugoth.jpg

फागुन ११, काठमाडौं । सरकारले सुदूरपश्चिमका केही जिल्लामा व्याप्त छाउपडी प्रथा अन्त्य गर्ने अभियानलाई तीव्रता दिएको छ । छाउपडी प्रथा अन्त्य गर्ने अभियानअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आगामी जेठ १३...

   

सामुदायिक नर्स कार्यक्रम शुरु

1582455131nurse.jpg

फागुन ११, मान्म । कालिकोटका छ स्थानीय तहमा सामुदायिक नर्स कार्यक्रम शुरु भएको छ । कुपोषणलाई कमी ल्याउन र स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गर्न सामुदायिक नर्स कार्यक्रम सञ्चालन भएको हो । यस कार्यक्रमले गाउँगाउँमा स्वास्थ्य...

   

स्वास्थ्य केन्द्रमा प्रसूति गराउने घट्दै

1582455061garbawati.jpg

फागुन ११, गौशाला । महोत्तरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र सम्सीले महिलालाई महिनौँदेखि प्रोत्साहन भत्ता उपलब्ध नगराएका कारण स्वास्थ्य संस्थामा प्रसूति गराउनेको सङ्ख्यामा कमी आएको छ । गत असोजदेखि स्वास्थ्य संस्थाले...

   

सुनको भाउमा फेरि रेकर्ड ब्रेक

1582441251sun.jpg

काठमाण्डौ । सुनको भाउमा फेरि रेकर्ड ब्रेक भएको छ । लगातार बढिरहेको सुनको मूल्य आइतबार पुनः बढेर ऐतिहासिक उचाईमा पुगेको हो। विगत ७ दिनदेखि सुनको भाउमा लगातार बढोत्तरी भइरहेको छ । यो क्रमले आइतबार पनि निरन्तरता पाएको हो...

   

छ महिनादेखि भारतमा बन्धक बनाइएका दुई नेपाली युवतीको उद्धार

1582273903Rape-Nepal.jpg

फागुन ९, काठमाडौं । छ महिनादेखि भारतमा बन्धक बनाई राखिएका दुई नेपाली युवतीको गए राति उद्धार गरिएको छ । पश्चिम नवलपरासीस्थित सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले माइती नेपाल र भारतीय प्रहरीको सहयोगमा भारतको महाराजगञ्ज...

   

सुनको भाउ तोलामा रु. ७८००० नाघ्यो, प्रतितोला रु. ९४००० पुग्नसक्ने

1582270039sun.jpg

फागुन ९, काठमाडौं । सुनको भाउमा फेरि रेकर्ड ब्रेक भएको छ । लगातार बढिरहेको सुनको मूल्य शुक्रबार पुनः बढेर ऐतिहासिक उचाईमा पुगेको हो।  विगत ५ दिनदेखि सुनको भाउमा लगातार बढोत्तरी भइरहेको छ । यो क्रमले शुक्रबार पनि निरन्तरता...

   

सहकारीले स्वरोजगार बन्दै महिला

1582181923111.jpg

महिलाले नेतृत्व गरेका महिला सहकारी संस्थाका कारण यहाँका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था पछिल्लो समय महिलाका लागि आम्दानीका स्रोत बन्दै गएका छन् । घरको काम र घाँसपातमा व्यस्त हुने प्राय यहाँका...

   

गर्भवतीको हातमा अण्डा, घरमा झण्डा

1582182255pp.jpg

 ८ फागुन वालिङ. नगरपालिका–५ ले गर्भवती, सुत्केरी र नवजात शिशुको पोषण अवस्थामा सुधार ल्याउन अण्डा र झण्डा वितरण थालेको छ ।  वडा कार्यालयले वडाभित्रका ११७ सुनौला हजार दिनका आमा र शिशुको पोषण तथा स्वास्थ्य अवस्थालाई...

   

भारतमा छात्राहरूलाई महिनावारी भए नभएको हेर्न भित्रीवस्त्र फुकाल्न लगाइयो

1582109727bbc.jpg

फागुन ७, काठमाडौं । महिनावारीलाई लिएर भारतमा देखाइने असहज व्यवहार फेरि समाचारका शीर्षकहरूमा छाएको छ। पश्चिमी राज्य गुजरातस्थित एउटा छात्रावासमा बस्ने विद्यार्थीहरूले महिनावारी नभएको प्रमाणित गर्न आफूहरूलाई महिला...

   

महिलालाई उद्यमसँग जोड्न अभिमुखीकरण

1582109885sathi.jpg

फागुन ६, काठमाडौं । सीप सिकेका महिलालाई उद्यमसँग जोड्नका लागि अभिमुखीकरण तालीम दिइएको छ । काठमाडौँ महानगरपालिका–११ का ३० महिलालाई श्रीसाथी  नेपालले अभिमुखीकरण तालीम दिन थालेको छ । संस्थाका अध्यक्ष सरिता सापकोटाले सीप...

   

सन्तानको भोको पेट भर्न २४० रुपैयाँमा आफ्नो कपाल बेच्ने आमा

1582016838selvam.jpg

फागुन ६, काठमाडौं । आफ्ना साना सन्तानको पेट भर्नका लागि लागि १५० भारतीय रुपैयाँ  (नेरु २४०) मा कपाल बेचेको दिन प्रेमा सेल्भमको जीवनको सबैभन्दा खराब दिन थियो। तीन सन्तानकी आमा सेल्भमले श्रीमान् पहिल्यै गुमाइसकेकी थिइन्।...

   

महिला हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुङ्गिन्छन्

1581935936mahila-hinsa.jpg

  फागुन ५, मध्यपुरथिमि । महानगरीय प्रहरी परिसर भक्तपुरमा दर्ता हुने  घरेलु हिंसाबाट पीडित महिलाको उजुरीमा मिलापत्र हुने गरेको छ । प्रहरीमा मात्रै नभई नगरपालिकाको न्यायिक समितिमा परेका सो सम्बन्धी उजुरी मिलापत्र नै हुने...

   

आफन्तबाटै असुरक्षित बालिका

1581931969unsafe-from-the-girl-s-relatives-70542-1.jpg

► निरा गौतम फागुुन ५, रुपन्देही । गत पुसको १५ गते रुपन्देहीको देवदहमा बाबुले छोरीलाई बलात्कार गरे । श्रीमती दिदीको घर गएको मौका छोपी रातिको समयमा ३७ वर्षीय बाबुले १४ वर्षीया नाबालिकामाथि बलात्कार गरेका हुन् । पीडकलाई...

   

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान उपलब्धिमूलक

1581928753download.jpg

फागुन ५, जनकपुरधाम । प्रदेश नं २ को सरकारद्वारा महिला सशक्तीकरण तथा सामाजिक सुधार गर्ने गर्ने उद्देश्यले सञ्चालित ‘बेटी पढ़ाऊ, बेटी बचाऊ अभियान’  उपलब्धिमूलक रहेको बताइएको छ । प्रदेश सरकारद्वारा सार्वजनिक गरिएको दुई...

   

सिरहामा दुई हजार छोरीको बीमा

1581673852xori-bima.jpg

फागुन २, लहान । प्रदेश नं २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमअन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा शिविर सिरहा जिल्लामा प्रभावकारी बन्दै गएको छ । छोरा र छोरीबीचको विभेदलाई अन्त्य गर्दै छोरीको पनि...

   

कनकासुन्दरीका महिलाले पाएनन् सुत्केरी भत्ता

1581671303bhatta-sutkeri.jpg

फागुन २, सिञ्जा । जुम्लाको कानकासुन्दरी गाउँपालिकाका सुत्केरीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गर्ने ‘सुत्केरी भत्ता’ पाउन सकेका छैनन् । उनीहरुले गतवर्षको  भत्ता हालसम्म नपाएकोे बताइएको छ । गर्भवतीले...

   

२० वर्ष नपुग्दै विवाह : अधिकांश शिशु कुपोषित

1581674318Kuposan2019-05-20-01-05-53.jpg

►लक्ष्मी भण्डारी  फागुन १, वीरेन्द्रनगर । सुर्खेतको गुर्भाकोट नगरपालिकाकी १७ वर्षीया सुनिता विक कलिलै उमेरमा विवाह बन्धनमा बाँधिनुभयो । उहाँ एक वर्षमै बच्चाको आमा बनिसक्नुभएको छ । सुत्केरी हुन स्वास्थ्य संस्था पुग्नुभएकी...

   

सामाजिक विकास मन्त्रालयमा छुट्टै स्तनपान कक्ष

1581500325ministry.jpg

माघ २९, कैलाली। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सेवाग्राही तथा कार्यालयमा कार्यरत महिला कर्मचारीलाई लक्षित गरी छुट्टै स्तनपान कक्ष स्थापना गरेको छ ।  मन्त्रालयको मूल भवनको माथिल्लो तल्लाको एक कोठामा...

   

अझै न्याय पाइनन् सानुमायाले

1581499228nepalesewomen.png

►भोजराज कार्की  माघ २९, सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाकी सानुमाया राई एक वर्षदेखि न्यायको खोजीमा भौँतारिनुभएको छ । विसं २०६४ फागुन ८ गते तिङ्लाका पञ्चवीर राईसँग मागी विवाह गर्नुभएकी राई आफ्नै घरपरिवारबाट...

   

सकसमा श्रीमान् श्रीमतीबीच १५ मिनेटको भेटघाट

1581498968download-1.jpg

►वीरेन्द्र कर्ण  निधारभरि चिन्ताको रेखा, मुहारभरि पछुतोपन लिएर जब सञ्जय थारु र उनका श्रीमती काजल लखेरको एक्कासि भेट हुँदा एकछिन वातावरणमा शून्यता छायो ।  श्रीमान्, श्रीमती दुवै जना वीरगञ्ज कारागारमा मानब बेचबिखन...