असार २४, झिमरुक । प्युठानको गौमुखी गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत १३१ असहाय महिलालाई निःशुल्क बाख्रा वितरण गरिएको छ । आर्थिक तथा सामाजिक सूचाङ्कका आधारमा पछि परेका महिलालाई जीविकोपार्जन गर्ने...
►विमलबहादुर विष्ट असार २३, डोटी । सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा पहिलोपटक महिनावारी अर्थात् रजस्वला भएमा किशोरीले सात दिनसम्म लुकेर बस्नुपर्ने बाध्यता कायमै छ । पहिलोपटक अविवाहित किशोरी महिनावारी भएको समयमा...
असार २२, झिमरुक । मालपोत कार्यालय प्युठानबाट चालु आर्थिक वर्ष ०७६÷०७७ को फागुन मसान्तसम्ममा ५५० महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् । सो अवधिमा जम्मा एक हजार ५१४ व्यक्तिले जग्गा पास गराउँदा ६० दलित महिलाले आफ्नो...
Rupandehi, July 6 State-5 government's Minister for Internal Affairs and Law, Kul Prasad KC, has urged the media to disseminate information and materials that raise optimism among the people amidst the pessimism created by the coronavirus pandemic. The state minister said this while speaking in an interaction programme marking the second founding day of Reporters' Club, State-5 chapter here in Butwal today. He also expressed the commitment on behalf the state government to support the journalists as the media industry was also economically hit hard due to the coronavirus...
असार २२, सप्तरी ।सप्तरीमा क्वारेन्टिनमा बस्नेको सङ्ख्या घट्दै छ । होम क्वारेन्टिनमा बस्ने बढेका छन् । असार २१ गतेसम्ममा क्वारेन्टिनमा बस्नेको सङ्ख्या ३०६ मा झरेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ जसमा ३२ महिला छन्...
►हिमलाल पराजुली असार २१, स्याङ्जा । ठूलो हलमा लहरै राखिएका तान । त्यही तानमा रङ्गीबिरङ्गी धागोसँगै घोतलिएका र कोही तान ठोक्दै गरेका महिलाको दृश्य देख्दा माहोल निकै रमाइलो देखिन्थ्यो । यस दृश्य थियो वालिङ उद्योग वाणिज्य...
असार २१, काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ यो साता कारोबारको पहिलो दिन आइतबार स्थिर रहेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ स्थिर रहँदै प्रतितोला छापावाल सुन ९० हजार ५०० रुपैयाँ तेजाबी सुन ९०...
असार २१, महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज गुरु पूर्णिमा पर्व मनाइँदै छ । असार पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै...
असार १९, काठमाण्डौ । लगातार बढी रहेको सुनको भाउ ओरोला लाग्न थालेको छ। पाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता कारोबारको अन्तिम शुक्रबार सुनको पुनः तोलामा ५०० रुपैयाँ घटेको छ। यो गिरावटसँगै प्रतितोला छापावाल सुन ९०...
असार १८, चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ शिवपुरका किशोरीहरु लागुपदार्थ दुव्र्यवसविरुद्ध एकजुट भएका छन् । शिवपुरमा रहेका गौतम किशोरी संवाद, सरस्वती किशोरी संवाद र नवदुर्गा किशोरी संवादका किशोरीले गाउँघरमा...
असार १८, लम्की । घरेलु हिंसामा परेका महिलालाई ‘सेफहाउस’ आवश्यक रहेको कैलालीको टीकापुरका महिलाले माग गरेका छन् । टीकापुरमा भएको एक कार्यक्रममा अगुवा महिलाले हिंसामा परेका महिलालाई सुरक्षित राख्न धनगढी वा महेन्द्रनगर...
असार १८, कलैया । बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज बिहान जिल्लाको कलैया उपमहानगरपालिका–१२ शितलपुर र फेटा गाउँपालिका–१ मा गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी...
असार १७, काठमाण्डौ । नेपाली बजारमा सुनको भाउले बुधबार फेरि नयाँ उचाइ कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामै ५०० रुपैयाँ बढ्दै नयाँ उचाइ कायम गरेको हो। यो बढोत्तरीसँगै प्रतितोला छापावाल सुन ९१...
►शेरबहादुर सिंह असार १७, भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना...
असार १७, काठमाडौँ । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले देशभर ‘घर घरमा पढाइ, टोल टोलमा सिकाइ’ अभियान सञ्चालन गर्ने भएको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले मङ्गलबार एक विज्ञप्ति...
असार १६,काठमाण्डौ । उपत्यका भित्रिनेहरुको प्रवेशमा अपेक्षित कडाई हुन नसक्दा काठमाण्डौमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा काठमाण्डौ जिल्लामा मात्रै १२ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य...
असार १६, काठमाडौँ । नेपालमा विगत २४ घण्टामा थप ३१६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। यो वृद्धिसँगै मङ्गलवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या...
असार १६, काठमाडौं । विश्वव्यापी महामारी बनेर फैलिने सक्ने क्षमता भएको एउटा नयाँ फ्लू भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन्। उनीहरूका अनुसार मानिसहरूलाई सङ्क्रमण गर्न सक्ने उक्त भाइरस भर्खरै विकसित भएको र...
असार १६, काठमाण्डौ । विश्वभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या १ करोड नाघिसकेको छ। केवल ६ महिनाअघिबाट देखिएको यो भाइरसबाट हालसम्म ५ लाख मानिसले ज्यान गुमाइसकेका छन्। यो भाइरसका कारण थुप्रै क्षेत्रका स्वास्थ्य सेवा...
असार १५, काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाभाइरसका ४६३ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले ४६३ नयाँ संक्रमित थपिएका जानकारी दिएका हुन् । थपिएकामध्ये...
असार १५, जेनेभा । स्वीट्जरल्याण्ड कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ४ हजार ४९१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २ लाख ४९ हजार ८४० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन...
असार १५, लम्की । कैलालीको टीकापुर नगरपालिकाले छोरी जन्मने बित्तिकै बैंक खाता खोलिदिने गरेको छ । नगरपालिकाले शुरु गरेको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमअन्र्तगत नगरभित्र छोरी जन्मने बित्तिकै बैंक खाता खोली वार्षिक रु...
असार १४, काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर कोरोनाभाइरसका ४६३ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले ४६३ नयाँ संक्रमित थपिएका जानकारी दिएका हुन् । थपिएकामध्ये...
असार १४, काठमाण्डौ । नेपाली सुन बजारमा सुनको भाउले आइतबार फेरि रेकर्ड ब्रेक गर्दै ऐतिहासिक उचाइमा पुगेको छ। यो साता कारोबारको पहिलो दिन आइतबार सुनको भाउमा तोलामै ७०० रुपैयाँ बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो। कोरोना...
असार १४, चितवन । भरतपुर महानगरपालिकाले गर्भवती महिलालाई प्रसूति गराउन भरतपुर अस्पताल ल्याउन सहज होस् भन्ने उद्देश्यले एउटा एम्बुलेन्स खरिद गरिदिने भएको छ । महानगरले आफ्नो छैटौँ नगरसभामा पेस गरेको नीति तथा कार्यक्रममा...
असार १३, काठमाडौँ । नेपालमा विगत २४ घण्टामा थप ५५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै शनिवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १२,३०९...
►शर्मिला पाठक असार १३, काठमाडौँ । झण्डै तीन महिनापछि बन्दाबन्दी खुकुलो भएसँगै बजारमा चहलपहल देखिए पनि पुष्प व्यवसायमा परेको असर कायमै छ । विश्वभर फैलिएको कोभिड–१९ का कारण ठूलठूला होटल खुलेका छैनन्, सभा, सम्मेलन र तामझामका...
असार १२, खस्यौली । प्रदेश नं ५ को प्रदेशसभाले आज पनि विनियोजन विधेयकमाथिको छलफललाई निरन्तरता दिएको छ । प्रदेश नं ५ प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको...
असार १२, चिप्लेढुङ्गा । पर्यटन व्यवसायी महिला संघ नेपाल ९टेवान० ले पोखरामा रहेका विपन्न तथा असहाय महिलाको कोरोना बीमा गरेको छ । पोखराका फुटपाथ तथा डोकामा बोकेर फलफूल र तरकारी व्यापार गर्ने १९ महिलाको सामूहिक कोरोना बीमा...
असार ११, काठमाडौं । काठमाडौंको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । टोखा नगरपालिका–३ बानियाँटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँलाई श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको...