Advertisement
Advertisement
Advertisement

गहना


आज पनि सुनको भाउ बढ्यो, तोलाको ९८ हजार ६०० रुपैयाँ

1597391609gold.jpg
साउन ३०, काठमाडौं । यो साता कारोबारको अन्तिम दिन शुक्रबार पनि सुनको भाउ बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९८ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार १०० रुपैयाँ कायम भएको छ।  लगातार चार दिनको गिरावटपछि हिजो बिहीबार सुनको भाउ तोलामै २ हजार...

सुनको भाउ आज फेरि बढ्यो, प्रतितोला ९७ हजार ८०० रुपैयाँ

1597325313gold.jpg
साउन २९, काठमाडौं । यो साता लगातार घटिरहेको सुनको भाउ कारोबारको पाँचौँ दिन बिहीबार ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै २ हजार ४०० रुपैयाँको बढोत्तरी भएको छ। यो वृद्धिसँगै प्रतितोल फाइन गोल्ड ९७ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ३०० रुपैयाँ कायम भएको छ।  हिजो बुधबार सुनको भाउमा रेकर्डतोड...

सुनको भाउ लगातार घट्दै, तोलको ९५ हजार ४०० रुपैयाँ

1597225008gold.jpg
साउन २८, काठमाडौं । यो साता कारोबारको चौथो दिन बुधबार सुनको भाउमा पहिरो गएको छ। लगातार घटिरहेको सुनको भाउमा आज बुधबार तोलामै ६ हजार २०० रुपैयाँ घटेको हो। यो गिरावटसँगै प्रतितोला फाइन गोल्ड ९५ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  हिजो मंगलबार पनि तोलामै ८०० रुपैयाँ...

Advertisement

उचाइमा पुगेको सुनको भाउ घट्न थाल्यो !

1597133495gold.jpg
साउन २७, काठमाडौं । सुनको भाउमा आइरहेको गिरावट यो साता कारोबारको तेस्रो दिन मंगलबार पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज लगातार तेस्रो दिन सुनको भाउमा गिरावट आएको हो। आज सुनको भाउ तोलामै ८०० रुपैयाँ घटेको छ। योसँगै आज प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार १०० रुपैयाँ कायम...

सुन तोलाकै एक लाख दुइ हजार नाघ्यो

1596714142823-1596691099gold2.jpg
साउन २२, काठमाडौं । नेपाली बजारमा सुनको भाउमा दिनदिनै उछाल आइरहेको छ। यो क्रम आज बिहीबार पनि निरन्तरता पाएको छ। आज पनि सुनको भाउ तोलामै १ हजार १०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  बिहीबारको यो भाउ...

सुनको भाउ तोलाकै रु. १ लाख भन्दा बढी

1596619650th.jpg
साउन २१, काठमाडौं । अब नेपाली बजारमा सुनको भाउ तोलाकै १ लाख रुपैयाँ बढी पर्ने भएको छ। यो साता कारोबारको चौथो दिन बुधबार सुनको भाउ तोलामै १ हजार ६०० रुपैयाँ बढ्दै मूल्य १ लाख रुपैयाँ पार गरेको हो। यो बढोत्तरीसँगै बुधबार प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

Advertisement

सुनको भाउ तोलाकै ९९ हजार ६०० रुपैयाँ पुग्यो, मूल्य अकाशिएपछि सुनको किनमेल ठप्प !

1596359289gold.jpg
साउन १८, काठमाडौं । सुनको भाउ निरन्तर उकालो लाग्ने क्रमले यो साता कारोबारको पहिलो दिन आइतबार पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँ बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यो बढोत्तरीसँगै आइतबार प्रतितोला फाइन गोल्ड ९९ हजार ६०० रुपैयाँ तेजाबी गोल्ड ९९ हजार १६० रुपैयाँ कायम भएको...

सुनको भाउ तोलाकै १ लाख रुपैयाँ नजिक पुग्यो !

1596202760gold.jpg
साउन १६, काठमाडौं । नेपाली बजारमा सुनको भाउ दिनदिनै बढ्दै प्रतितोला १ लाख रुपैयाँ नजिक पुगेको छ। यो साता कारोबारको अन्तिम दिन पनि सुनको भाउ तोलामा ३०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९९ हजार ३०० रुपैयाँ तेजाबी गोल्ड ९८ हजार ८६५ रुपैयाँ कायम भएको छ। यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो।  हिजो बिहीबार पनि सुनको...

सुनको भाउ तोलाकै ९९ हजार पुग्यो !

1596112057gold.jpg
साउन १५, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ५०० रुपैयाँ बढ्दै सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९९ हजार रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ५६० रुपैयाँ कायम भएको छ।  हिजो बुधबार तोलामा ३०० रुपैयाँ बढ्दै फाइन गोल्ड ९८ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ६५...

Advertisement

सुनको भाउ आज सर्वाधिक उचाइमा, तोलाकै ९८ हजार २०० रुपैयाँ पुग्यो

1595934715gold.jpg
साउन १३, काठमाडौं । नेपाली बजारमा सुनको भाउमा दिनदिनै उछाल आइरहेको छ। यो साता कारोबारको तेस्रो दिन मंगलबार पनि सुनको भाउमा बढोत्तरी भएको छ। आज तोलामा ७०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९८ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ७६० रुपैयाँ कायम भएको नेपाल सुनचाँदीव्यवसायी महासंघले जनाएको छ। यो भाउ नेपालकै इतिहासमा हालसम्मकै उच्च...

सुनको भाउ तोलाकै ९६ हजार ३०० पुग्यो !

1595763550gold.jpg
साउन १०, काठमाडौं । यो साता कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ बढ्दै ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ५०० रुपैयाँ बढ्दै सुनको भाउ सर्वाधिक उचाइमा पुगेको हो। यो बढोत्तरीसँगै आइतबार प्रतितोला फाइन गोल्ड ९६ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार ८६० रुपैयाँ कायम भएको छ। गत...

सुनको भाउ तोलाकै रु ९६ हजारनजिक पुग्यो

1595593876gold.jpg
साउन ९, काठमाडौं। यो साता नेपाली बजारमा सुनको भाउमा उछाल आएको छ।  यो साताभरि मात्रै सुनको भाउमा ३/९० प्रतिशतले उछाल आएको हो। साताभरि सुनको भाउमा ३ हजार ८०० रुपैयाँ बढेको छ। गत साता कारोबारको अन्तिम दिन शुक्रबार सुन तोलाको ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यो साता कारोबारको अन्तिम दिन शुक्रबार सुन तोलाको ९५ हजार ८०० रुपैयाँ...

Advertisement

सुनको भाउ तोलाकै ९४ हजार ५०० रुपैयाँ पुग्यो !

1595496067unnamed.jpg
साउन ८, काठमाडौं । नेपाली बजारमा सुनको भाउमा दिनदिनै उछाल आउन थालेको छ। आज बिहीबार पनि सुनको भाउ बढ्दै नयाँ उचाइमा पुगेको छ। नेपाल सुनचाँदीव्यवसायी महासंघका अनुसार यो साता कारोबारको पाँचौँ दिन बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै प्रतितोला फाइन गोल्ड ९४ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ६५ रुपैयाँ पुगेको...

सुनको भाउमा दिनदिनै उछाल, फेरि नयाँ रेकर्ड बन्यो

1594273171gold.jpg
असार २५, काठमाण्डौ । नेपाली बजारकै इतिहास सुनको भाउ बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामै ९०० रुपैयाँ बढेको छ। यो बढोत्तरीसँगै बिहीबार प्रतितोला फाइन गोल्ड ९२ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ९६५ रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो।   गत साउन १७ गते...

सर्वाधिक उचाइमा सुनको भाउ, किन्नेभन्दा बेच्ने बढे

1593323459gold.jpg
असार १४, काठमाण्डौ । नेपाली सुन बजारमा सुनको भाउले आइतबार फेरि रेकर्ड ब्रेक गर्दै ऐतिहासिक उचाइमा पुगेको छ। यो साता कारोबारको पहिलो दिन आइतबार सुनको भाउमा तोलामै ७०० रुपैयाँ बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो। कोरोना महामारीका कारण अन्य व्यापारव्यवसाय ओरालो लाग्न थालेपछि कारोबारहीहरुले सुरक्षित लगानीका रुपमा सुनमा पैसा...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement