असार ११, इनरुवा । सुनसरीको बराह नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा बराह नगरपालिका–९ ढोलबज्याङ्का सत्यनारायण चौधरीको ५० वर्षीया श्रीमती भुनियादेवी चौधरी रहेको जिल्ला...
काठमाडौं । विवाहपछि एउटा प्रोजेक्टमा जागिरे भएकी सिर्जना सुवेदी त्यहाँ धेरै दिन टिकिनन्, कारण थियो आफैं केही गर्नुपर्छ र पैसा कमाउनुपर्छ भन्ने उनीभित्रको हुटहुटी । त्यही हुटहुटीले उनलाई सेयर बजारतर्फ तान्यो । बजारलाई...
असार, ११ गौशाला । महोत्तरी जिल्लामा छ महिनादेखि ५९ महिनासम्मका सात हजार बढी बालबालिका कुपोषणको शिकार भएका छन् । जिल्ला अस्पताल महोत्तरीका चिकित्सक गिरेन्द्र झाले जिल्लाको दुई हजार २०० बालबालिकामा कडा कुपोषण र पाँच हजार...
असार ११, काठमाडौं । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाँदै गर्दा १० महिलालाई उद्धार गरेको छ । प्रभागले नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश पठाउन लागेको...
–कल्पना पौडेल काठमाडौँ, ११ असार । पुरुष नर्स रत्न गुरागाईंलाई पुनः पुरुषलाई पनि नर्सको रुपमा समावेश गर्ने विषयले खुशी बनाएको छ । ‘देशलाई पुरुष नर्स पनि आवश्यक छ नि’ उहाँले भन्नुभयो । विसं २०४३ मा त्रिवि...
असार ८, पाल्पा । निस्दी गाउँपालिकाका तीन जना कृषकलाई उत्कृष्ट कृषक पुरस्कृत गरिएको छ । गाउँपालिकाभित्रका तीन जना उत्कृष्ट व्यावसायिक कृषक निस्दी गाउँपालिका कृषि शाखाद्वारा बिहीबार सम्मानित भएका हुन् । पुरस्कृत हुने...
असार ८, दैलेख । एउटा ठूलो ढुंगे ओढारभित्र गाँस, बास मात्र नभई व्यवसायसमेत सञ्चालन गरेर यहाँका एक ज्येष्ठ दम्पतीले ‘जहाँ ढुक्क त्यही सुख’ भन्ने उखानलाई चरितार्थ गरिदिएका छन् । दैलेख जिल्लाको आठबिस नगरपालिका–५...
असार ८, चितवन। आफूमा सीप भए विदेशिनु पर्दैन भन्ने गतिलो उदाहरण यहाँका एक युवाले देखाएका छन् । दुई वर्षको कतार बसाईपछि आठ वर्ष अघि नेपाल फर्केका पश्चिम चितवनको पार्वतीपुर निवासी ३० वर्षीय रामप्रसाद सिग्देल सीप सिकेर आफू...
असार ६, काठमाडौ। एम्नेस्टी इन्टरनेसनलले छोराको हत्यारालाई कारबाहीको माग गर्दै दोस्रोपटक आमरण अनशन बसेकी गंगामाया अधिकारीको माग सम्बोधन गर्न माग गरेको छ । एम्नेस्टी इन्टरनेशनल नेपाल शाखाका अध्यक्ष राजन कुँइकेलले...
असार ६, काठमाडौं। फाउन्डेसनको सट्टा मोस्चराइजर प्रयोग गर्न उचित हुन्छ । तर, अनुहारका अनावस्यक फोकाहरु मेट्नु छ भने मात्र मोस्चराइजरको प्रयोग पछि आवस्यकता अनुसार फाउन्डेसन लगाउने अन्यथा फाउन्डेसनको प्रयोग गर्मीमा उचित...
असार ५, काठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि होली सीका गैरआवासीय स्थायी कुटनीतिक प्रतिनिधि आर्कविसप गियमबाटिस्टा डिक्वाट्रोले राष्ट्रपति भवन, शीतलनिवासमा आज शिष्टाचार भेट गरेका छन् । सो अवसरमा...
१३ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको अवसरमा ४५६ कैदीहरुको सजायँ माफी दिएकी छन् । सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले कैदीहरुको सजायँ माफी दिएकी हुन् । असल चालचलन भई कैदको सजाय...
१३ असोज, काठमाडौं । यस वर्षको बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा परेको छ । यस वर्षको बडादशैं भोलि (असोज १४ गते) हो । विजया दशमी पनि भनिने दशैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने चलन छ । दशैंको...
असोज १३, काठमाडौँ। आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा...
असोज ११, सुनसरी । आर्थिक अभावका कारण तिम्ल्याहा बच्चा जन्माएकी सुत्केरी महिला र बच्चाको बिजोग भएको छ । सुनसरी देवानगञ्जकी रुनादेवी ऋषिदेवको घरमा खाने कुरा, लगाउने कपडा समेत नहुँदा सुत्केरी र नवजात शिशुको बिजोग भएको हो...
असोज ११, नुवाकोट। विदुर नगरपालिका–५ कार्यालयले वडाभरिकै वृद्धा ९८ वर्षीया सरस्वती अर्याललाई ‘वडाकी आमा’ का रुपमा मंगलबार सम्मान गरेको छ । विदुर –५ देवीघाटस्थित ज्येष्ठ नागरिक अध्ययन प्रतिष्ठानमा मंगलबार...
असोज ११, गौशाला । बडादशैँका बेला अनादिकालदेखि नै भूतमेलाका लागि महोत्तरी जिल्लाको सोनामाई मन्दिरमा शुक्रबारदेखि भूत मेला शुरु भएको छ । औरही नगरपालिकामा अवस्थित सोनामाई शक्तिपीठ परापूर्वकालदेखि नै भूतमेलाका लागि...
असोज १०, भोजपुर । भोजपुर नगरपालिका–११ आम्तेक, फोक्टेनीका १४ महिनाका एक बालक बिचल्ली परेका छन् । टाउकाभरि घाउ नै घाउ भएपछि छिमेकी तारा तामाङले ती बालकलाई जिल्ला अस्पताल भोजपुरमा ल्याएकी हुन् । जन्मदिने आमा...
९ असोज, काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकले मुलुकी देवानी (संहिता) विधेयक, २०७४ लाई पारित गरेको छ । उक्त विधेयक पारित गर्न कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले बैठकमा प्रस्ताव प्रस्तुत...
असोज ९, काठमाडौं। विश्वकै सबैभन्दा धनी महिलाको ९४ वर्षको उमेरमा निधन भएको छ । कस्मेटिक कम्पनी लोरियलकी मालिक लिलियन बेटेनकोर्टको अनुमानित सम्पत्ति ४० अर्ब डलर रहेको थियो । बिहीबार फ्रान्सको पेरिसस्थित आफ्नै निवासमा उनको...
असोज ९, पाल्पा । चौध दिनदेखि हराइरहेकी रामपुर नगरपालिका– ८ कुमराङ बस्ने एक महिला अझै फेला पर्न सकेको छैन । गत भदौ २७ गते बिहानदेखि बेपत्ता २८ वर्षीया थमकुमारी थापा ठाडाको खोजीकार्य तीव्र पारे पनि उनी फेला पर्न सकेका छैन...
असोज ९, चितवन । अति सीमान्तकृत समुदाय चेपाङ उधारो तथा ऋण गरेर दशैँ मनाउने तयारीमा जुटेको छ । दशैँको मुख्य दिन आउन लागेकाले शक्तिखोर बजारमा सिद्धि, काउले र शक्तिखोरका पहाडी भेगका चेपाङको भीड लागेको छ । दलबहादुर चेपाङले...
असोज ७, पोखरा। कास्की जिल्लामा एचआइभी संक्रमितको संख्या बढेको देखिएको छ। आव २०७३र७४ को अन्त्यसम्ममा एचआइभी संक्रमित दुई हजार २०० पुगेका छन् । उनीहरुले अहिले सरकारले निःशुल्क उपलब्ध गराएको एआरटी औषधि सेवन गरिरहेको...
असोज ७, नवलपरासी। महाभारत चुरे पहाडबाट बगेर आउने पानीको निकास नहुुँदा त्रिवेणी क्षेत्रका बासिन्दा वर्षेनी समस्यामा पर्दै आएका छन् । पानीको निकास नहुँदा त्रिवेणीमा सधैँ समस्यामा परेको र विकल्पका लागि धेरै पटक माग...
असोज ७, बागलुङ। अठ्ठाइस वर्षदेखि विस्थापित जीवन बिताइरहेका यहाँका सीमान्तकृत माझीले यही बडादशैँभित्र पाउने भनिएको नयाँ घर आश्वासनमा सीमित बनेको छ । जसरी पनि दशैँसम्म माझी समुदायलाई पुनःस्थापना गरिने सार्वजनिक...
असोज ६, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसरकारी संघ संस्थाले सार्थक परिणाम आउने गरी जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ । अठतीसौँ सामाजिक सेवा दिवसको अवसरमा समाज कल्याण परिषद्द्वारा आज यहाँ आयोजित...
असोज ६, बाजुरा। उत्तरी भेगमा रहेको कोल्टीमा प्रसूति गराउन ल्याइएकी हिमाली गाउँपालिका–६ की १६ वर्षीया सिद्धा विकको उपचार हुन नसकी ज्यान गएको छ । प्रसूति व्यथा लागेको पाँच दिनपछि स्वास्थ्य संस्थामा पुर्याएइकी सिद्धा...
असोज ६, भीमदत्तनगर । आपूर्ति राज्यमन्त्री कर्ण विकले बिहीबार कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर बजार अनुगमन गरेका छन् । उनले भीमदत्तनगरस्थित मुख्य बजारका फेन्सी पसल, खाद्य पसल तथा तरकारी बजार र त्यहाँ रहेका मासु पसलको...
असोज ६, इलाम । साहित्य क्षेत्रमा क्रियाशील इलामको ‘फरक आयाम’ नामक संस्थाले सदरमुकाममा बिहीबार साहित्य वाचन समापन गरेको छ । कार्यक्रममा मेची अञ्चलका पुराना अनि नयाँ सर्जकहरुले एकै मञ्चमा उभिएर गीत, गजल तथा कविता वाचन...
असोज ६, रसुवा। गएरातिदेखि प्रसारण लाइन अवरुद्ध हुँदा चिलिमे जलविद्युत् गृहको २२ मेगावाट क्षमताको विद्युत् उत्पादन बन्द भएको छ । प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलका अनुसार धुञ्चेग्राङ क्षेत्रको विद्युत्...