असार ३२, कंचनपुर । छ दिनदेखि परिवारको सम्पर्कमा नरहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत...
असार ३२, काठमाडौं । उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौंको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिेने भएको छ । भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण...
असार ३१, काठमाडौं । दही दुधलाई फर्मेन्टेसन गरी बनाइन्छ । यो क्रियालाई दूध सुरक्षित राख्ने एक विधिको रुपमा पनि लिन सकिनछ । किनकि दहीलाई दिनसम्म चिसोमा सुरक्षित राख्न सकिन्छ भने दूधलाई यसरी राख्दा ब्रिग्रिन्छ। दही...
असार ३१, वीरगञ्ज । जितपुर सिमरा उपमहानगरपालिकाले आयआर्जन तथा व्यवसाय गर्नको लागि ५७ जना महिलालाई रु ५४ लाख कर्जा वितरण गरेको छ । सो उपमहानरपालिका–१ देखि १६ वडा सम्मका गरीब विपन्न दलित आदिवासी जनजाति महिलालाई रु ३०...
असार ३१, काठमाडौं । निरन्तर वर्षाका कारण देशका पहाडी जिल्लामा बाढीको सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ । विभागको बाढी पूर्वानुमान महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै पहाडी जिल्लाबाट...
असार ३१, रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका कर्णाली प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ । शनिबार औपचारिक कार्यक्रमबीच जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले...
असार ३१, काठमाडौं । उपत्यकाका सडकमा जथाभावी बाटो काट्ने यात्रुलाई सडकमै प्रशिक्षण दिन थालिएको छ । उपत्यकामा जथाभावी बाटो काट्दा दुर्घटना बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्ने...
असार ३१, काठमाडौं । समय अनुसार फेसनमा परिवर्तन आउनु अहिले सामान्य मानिन्छ । हरेक दिन जसो फेसनमा नयाँपन देख्न बजारका आउटलेट हेरे पुग्छ । यस्को प्रत्यक्ष उदाहरण अहिलेको फेसन बजार नै हो । मानिसहरुको सोचाइलाई फेसनले परिवर्तन...
असार ३१, काठमाडौ । केआई नेपालले सन् २०१८ मा ६ महिनाको अवधिमा ३ सय ८९ जना महिला तथा बालबालिकाको उद्वार गरेको छ । संस्थाले उद्वार गरिएका ३ सय ६१ महिला तथा किशोरीलाई परिवारमा पुनर्मिलन समेत गराएको छ । भने २८ जना महिला तथा...
स्वदेश फर्केका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम नवाजलाई विमानस्थलबाटै पक्राउ गरिएको छ। अबुधाबीबाट शुक्रवार राति लहोर विमानस्थलमा ओर्लिएका शरिफ र उनकी छोरीलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी...
असार ३१, काठमाडौ । ब्रह्मज्ञान जागरण अभियान काठमाडौंद्वारा सञ्चालित सातदिने ब्रह्मज्ञान साधना शिविर शनिबार सम्पन्न भएको छ । सद्गुरुदेव निजानन्दद्वारा प्रवचन तथा साधना गराइएको सो शिविरमा सफल जीवनका लागि...
असार ३१, म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँको भिरकुना र ६, पाखापानीको फुलडाँडामा महिलाहरुले शनिबार सामुदायिक भवन निर्माण गरेका छन् । गाउँपालिकाको आर्थिक सहयोगमा फुलडाँडामा फुलडाँडा आमा समूहले...
असार ३१, चितवन । दक्षिण चितवनको माडी नगरपालिका–७ जिल्लाकै पहिलो ‘पूर्ण संस्थागत सुत्केरीयुक्त वडा’ घोषणा भएको छ । उक्त वडामा ७८ जना सुत्केरीमध्ये ७५ जना स्वास्थ्य संस्थामै सुत्केरी भएको र तीन जना अस्पताल...
असार २९, भक्तपुर । हनुमन्ते खोला पसेर बितण्डा मच्चाएको बस्तीका बासिन्दाको रात अनिदोमै बितेको छ । भक्तपुर नगरपालिकाको जगाती, हनुमानघाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, लिवाली क्षेत्रका बासिन्दा मात्र हैन...
असार २९, काठमाडौं । रंगकर्मी नानी थापाले बुधबार आफ्नो जन्मदिनको अवसर पारेर एकीकृत नमुना माझी बस्ती निर्माण सहयोगार्थ १ लाख रुपैयाँ सहयोग गरेकी छन् । सिन्धुपालचोकस्थित सांगाचोकमा निमार्णधिन एकिकृत नमुना माझि बस्ति...
असार २९, काठमाडौं । मनसुन वर्षाको प्रभाव देशभरि नै रहेकाले अझै तीन दिनसम्म देशका अधिकांश भेगमा बदली र वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे आज विज्ञप्ति जारी गर्दै...
भानुभक्त आचार्य असार २९, कैलाली । २१ वर्षीय छोरी मायालाई सम्झदै आमा देउसरा बिक सामूहिक कार्यक्रममै भक्काइन्। कैलालीको गौरिगंगा नगरपालिका –११ कटाकी माया दलित समुदायबाट पहिलो एसएलसी उत्तिर्ण गर्ने किशोरी थिइन्। उनले...
– सुरेन्द्र भण्डारी असार २९, झापा । बुहारी बनाएर घर भित्र्याएका पौडेल परिवारले उनै बुहारीलाई छ वर्षपछि छोरी बनाएर अन्माएका छन्। कनकाई नगरपालिका–५ तुलसीबारी निवासी धनपती पौडेलले साविक पथरिया गाविस निवासी...
असार २९, भक्तपुर । चाँगुनारायण नगरपालिका–७ मझुवामा बिहीबार बिहान आएको पहिराले टहरा पुरेर मृत्यु भएको लामा परिवारलाई तत्काल रु. एक लाख राहत दिइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले प्रकोपपीडित उद्धार र...
असार २९, काठमाडौं । नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका निमा गुरुङ र निशा रावलले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा रजत पदक जितेका छन् । कोरियाको पोहाङमा हिजो भएकोे खेलमा फाइटतर्पm निमाले ५७ केजी...
असार २९, सल्यान । पछिल्लो समय सम्बन्धबिच्छेदका घटना बढेका छन् । जिल्ला अदालतका अनुसार एक वर्षका अवधिमा १०० भन्दा बढी सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएका छन् । चालू आवमा सम्बन्धबिच्छेदका १०१ र अंशसहित...
असार २८, काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं मा सबैभन्दा बढी ९३.६ मिलिमिटर वर्षा भएको छ । मौसमविद् शान्ति काडेल अनुसार काठमाडौंमा यो भारी वर्षा हो ।...
असार २८, काठमाडौं । हाम्रो सानो गल्तिले शरीरमा कहिल्यै निको नहुने रोग लाग्न कमि समय पनि लाग्दैन् । क्षणभरमा नै हाम्रो शरीर कमजोर भएर जान्छ । यसरी रोगको शिकार हुनु भन्दा पहिले नै स्वास्थ्यमा निकै ध्यान दिनुपर्छ । यस्का लागि...
असार २८, काठमाडौं । आगामी तीन दिनसम्म देशभरि नै बद्ली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमानबारे विज्ञप्ति जारी देशभर हल्कादेखि मध्यम...
असार २८, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक वर्ष २०७५्/२०७६ को लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक मौद्रिक नीतिमा महिलाहरुबाट संचालन हुने परियोजनाका लागि रु. १५ लाख सम्मको सामूहिक जमानीमा...
असार २८, महोत्तरी । सार्वजनिक धारामा पानी थापेकै निहुँमा दलित समुदायका आमाछोरी कुटपिट गर्नेलाई अदालतले ६ महिना कैद र १० हजार जरिवानाको फैसला सुनाएको छ । २०७५ वैशाख १५ गते महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ४ मा रहेको...
असार २८, लहान । सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहाकी अमिरकादेवी चौधरीलाई बिहानको पाँच नबज्दै बारीमा उम्रिएको झारपात र गाईवस्तुको गोबर सोहर्न हतारो हुन्छ । चौधरीलाई करेसाबारीबाट झारपात र गाईवस्तुको गोबर संकलन फोहोरका...
असार २८, भक्तपुर । गएरातिदेखि परेको अविरल वर्षाले आएको बाढी र पहिरोका कारण भक्तपुरमा तीन जनाको मृत्यु भएको छ । वर्षाले चाँगुनारायण नगरपालिका–७ तेलकोटस्थित मजुवामा आएको पहिरोले एक टहरो पुरिँदा एकै परिवारका तीन जनाको...
असार २८, काठमाडौं । विभिन्न ट्रेड युनियन महासंघले सरकारले हालै घोषणा गरेको श्रमिकको न्यूनतम पारिश्रमिक सच्याउन माग गरेका छन् । नेपाल ट्रेड युनियन महासंघ स्वतन्त्र, समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघ,...
असार २८, चितवन । जिल्लामा सन् २०१८ को छ महिनामा ६९ जनामा एचआइभी संक्रमण भेटिएको छ । भरतपुर अस्पताल, एआरटी सेन्टरमा रक्त परीक्षण गरेका सात हजार ९३० जनामध्ये ६१ जना भरतपुर अस्पतालमा र आठ जना समुदायमा शिविरका क्रममा...