Advertisement
Advertisement
Advertisement

सुशासनको नयाँ इतिहास रचना गर्छु : प्रधानमन्त्री ओली

1531308165download-5.jpg

असार २७, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका माध्यमबाट समृद्ध नेपाल, सुखी नेपालीको ध्येय पूरा हुने बताएका छन् ।    “सामाजिक एकता, सहिष्णुतालाई अझ कसिलो र दरिलो बनाउँदै राष्ट्रिय एकता बलियो...

   

म अब यौनकर्मी बन्दिन

1531301046images-1.jpg

–इन्द्रसरा खड्का असार २७, काठमाडौं । म अहिले २८ वर्षकी भए । मैले २०६५ सालमा उदयपुर घाईघाटको केटासँग बिहे गरे । २० वर्ष नपुग्दै दुईटा छोरी जन्मे । अहिले जेठी छोरी ९ वर्ष र कान्छो छोरी ८ वर्ष पुगे ।   म सानै छँदा आमाको मृत्य भयो...

   

बलात्कारी २० बर्षपछि पक्राउ

1531298376download-4.jpg

असार २७, काठमाडौं ।  बलात्कारको मुद्दामा दोषी प्रमाणित भएका एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् ।   संखुवासभा मकालु गा.वि.स. वडा नं.९ स्थायी घर भई हाल काठमाडौं कपन बस्ने ३८ वर्षका आङतेम्बा शेर्पालाई घटनाको २० वर्षपछि...

   

टुहुरा नाबालकलाई सहयोग

1531296587download-3.jpg

असार २७, पोखरा । मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार भएको टिपर दुर्घटनामा परी ज्यान गुमाएका मौसम घर्ती मगर र जीतमाया घर्ती मगरका नाबालक छोरालाई प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले रु १०...

   

हिंसापीडित महिला र बालबालिकाका लागि ‘सेफ हाउस’

1531293381images.jpg

असार २७, कञ्चनपुर ।  भीमदत्त नगरपालिकामा हिंसापीडित महिला र बालबालिकाका लागि अल्पकालीन नगर सेवा केन्द्र सेफ हाउस सञ्चालन गरिएको छ ।   भीमदत्त नगरपालिका कार्यालयको सहयोगमा शुभलक्ष्मी महिला कृषि बहुउद्देश्यीय सहकारी...

   

गर्भवती महिलालाई बाख्रा वितरण

1531291067download-2.jpg

असार २७, लहान ।  नगरक्षेत्रका दलित, विपन्न परिवारका ५० गर्भवती महिलालाई सप्तरीको सुरुङ्गा नगरपालिकाले आज बिहान बाख्रा वितरण गरेको छ ।    बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुरुङ्गा नगरप्रमुख मुक्तिनाथ चौधरीले वडा नं...

   

न्यूनतम पारिश्रमिकले घरखर्च चलाउनै धौधौ

153129009110247444698864575img20171122170506.jpg

सरकारले साउनदेखि लागु हुने गरी श्रमिकहरूको न्यूनतम मासिक पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ पुर्याए पनि त्यतिले भान्छा चलाउन र बच्चा पढाउन धौधौ हुने राजधानीका केही गृहिणीले बताएका छन्।   खिचापोखरी, काठमाण्डूमा एउटा...

   

नारायणगढ–मुग्लिन सडक भाँसियो,सवारी आवागमन एकतर्फी

1531288638download-1.jpg

असार २७, चितवन ।  नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ ।   सडक भाँसिने क्रम बढ्दै गएपछि भाँसिनाको कारण खोजी गर्न विज्ञ समूह झिकाईएको छ ।    नारायणगढ–मुग्लिन सडक...

   

आमाबुबा गुमाएका बालबालिकाको पठनपाठनका लागि सहयोग

1531286301download.jpg

असार २७, खोटाङ ।  जिल्ला बाल कल्याण समिति खोटाङले आमाबुबा गुमाएका एकैघरका तीनजना बालबालिकाको पठनपाठनका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।    आमाबाबु दुवैको मृत्यु भएपछि विचल्लीमा परेका दिप्रुङ चुइचुम्मा...

   

तीन दिन लगातार वर्षा हुने

1531216869download-2.jpg

असार २६, काठमाडौं ।   असार २६ का साथै असार २७ र २८ गते मुलुकभर मौसम बदली भई हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना देखिएको छ ।    असार २६ गते दिउँसो देशभरिनै बदली रही पश्चिमका अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको...

   

आश्रय गृह सञ्चालन गर्न सक्दैनौं : सरकार

153121546510245513010121617628735571-7cc4-44e5-8ebc-d4648ce4cc3a.jpg

विभिन्न गैरसरकारी संस्थाहरूसँगको साझेदारीमा केही जिल्लामा सञ्चालित आश्रय केन्द्रहरूलाई असार मसान्तपछि केन्द्र सरकारले निरन्तरता दिन नसक्ने अधिकारीहरूले बताएका छन्। संविधान कार्यान्वयनपछि केन्द्र सरकार अन्तर्गतका...

   

‘मेहन्दी फेसन मात्र हैन सगुन पनि हो’ :सुमित्रा प्रधान

1531306404henna-arts.jpg

असार २६, काठमाडौं । नेपालमा मेहन्दीको फेसन हाल ट्रेण्डमा आउनु कुनै नौलो कुरा भने हैन । बिगत लामो समयदेखि मेहन्दी लगाउने प्रचलन भएतापनि नेपालमा भने मेहन्दी लगाउने  ट्रेण्ड मौलाएको धेरै भएको छैन् । विशेष समारोह तथा विवाहका...

   

आमाको हक खोज्दा छोरी जलाएर मारेको आरोपमा बुबा र हजुरआमा पक्राउ

1531211910Student.jpg

असार २६, ललितपुर । सुतिरहेकी छोरी जलाएको आरोपमा बुबा, हजुरआमा र फुपू विरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ ।   रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ५ की १५ वर्षीया समिक्षा ठकुरीलाई जलाएर मारेको आरोपमा उनका...

   

न्यूनतम पारिश्रमिक कार्यान्वयन सहज छैन

1531210151102454735dsc00339.jpg

सरकारले साउन १ गतेबाट लागु हुने गरी श्रमिकहरूको न्यूनतम तलब १३ हजार ४ सय ५० तोकेपछि कतिपय व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।   उनीहरूले कमजोर पूर्वाधारका कारण देशमा उत्पादनको लागत उच्च रहेको र सबै रोजगारदाताको...

   

एकै पटक धेरै गाईवस्तु दुहुने यन्त्र

1531206367download-1.jpg

असार २६, ललितपुर ।  नेपालमा पशुपालन व्यावसायिक बन्दै जाँदा किसानले एकै पटकमा धेरै गाईको दूध दुहुुने उपकरण मिल्किङ पार्लर को प्रयोग गर्न थालेका छन् ।    चार पाँच वर्ष पहिलेदेखि नेपालमा व्यावसायिक किसानले मिल्किङ...

   

इ–रिक्सा १५ दिनभित्र दर्ता गरिसक्नुपर्ने

1531205540images-1.jpg

असार २६, नेपालगञ्ज ।  बाँके जिल्लामा सञ्चालित इ–रिक्सा सोमबारको मितिले १५ दिनभित्र दर्ता गरी सक्नुपर्ने निर्णय गरिएको छ ।    नेपालगञ्जमा बसेको यातायात व्यवस्था समितिको बैठकले १५ दिनभित्र दर्ता नगरे कानूनबमोजिम...

   

साइबर अपराध समस्याका रुपमा

1531204519images.jpg

असार २६, विराटनगर ।  सामाजिक सञ्जालमार्फत व्यक्ति, संस्था र समूहलाई गाली गरेर वा चरित्र हत्या गरेर रमाउनेको जमात बढेसँगै साइबर अपराधका घटना दिनहुंँ बढिरहेको छ ।    सामाजिक सञ्जालमा मन नपरेका व्यक्ति वा समूहलाई गाली...

   

४८ जिल्ला पूर्ण खोप सुनिश्चित

1531203562download.jpg

असार २६, रोल्पा ।  रोल्पा पूर्ण खोप सुनिश्चित घोषणा भएको छ ।   सोमबार जिल्ला सदरमुकाम लिवाङमा ५ नं प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले सो घोषणा गर्दै खोप मानव स्वास्थ्यको महत्वपूर्ण पक्ष रहेको बताउँदै...

   

आमाबाबुको मृत्युः १२ वर्षीय बालक किरियामा

153120207612-barseye.jpg

– हरि बाँस्तोला  असार २६, पोखरा ।  झट्ट सुन्दाजस्तै कठोर मनलाई पनि दुःखाउँछ, “बाबाआमाको एकसाथ किरिया गर्नुपर्ने त्यो पनि १२ वर्षकै उमेरमा ।”    मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा शुक्रबार...

   

युवतीलाई ललाइफकाई गरि शोषण गर्ने दुई युवा पक्राउ

1531201167pakrau-2.jpg

असार २६, रसुवा ।  ललाइफकाई एक युवतीलाई नक्कली नागरिकतासमेत खडा गरी केरुङ पुर्याएकोमा आरोपमा दुई युवालाई रसुवा प्रहरीले आज पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।    जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार पक्राउ...

   

तीनदिन देशैभर बदली र वर्षा हुने

1531135155download-4.jpg

असार २५, काठमाडौं ।  आगामी तीन दिनसम्म देशैभर बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।    महाशाखाले तीनदिनको मौसम पूर्वानुमानबारे आज एक विज्ञप्ति जारी गर्दै दिउँसोको...

   

संसदीय समितिः महिला नेतृत्वबारे अझै अन्योल

15311322121016668051526909116235rosktm20180521img9300.jpg

असार २५, काठमाडौं  । प्रतिनिधि सभाका १० वटा समिति र राष्ट्रिय सभाका चार समितिमध्ये कति वटामा महिलालाई नेतृत्व दिने भन्नेबारे अझै टुङ्गो लाग्न सकेको छैन।   संसदीय व्यवस्थामा मीनी संसद् भनिने संसद्‌का समिति गठन प्रक्रिया...

   

वृद्धा बलात्कार अभियोगमा ११ वर्ष कैद

1531129537download-3.jpg

असार २५, पर्वत ।  नब्बे वर्षीया वृद्धालाई बलात्कार गरेको कसुरमा मोदी गाउँपालिका–१ भुकताङले घर भई हाल मोदी गाउँपालिका– ३ देउराली बस्ने २० वर्षीय शंकर परियार थुनामा परेका छन् ।    पर्वत जिल्ला अदालतका न्यायाधीश...

   

फरक क्षमता भएकालाई गाउँपालिकाद्वारा भत्ता

1531120872images.jpg

असार २५, भोजपुर ।  फरक क्षमता भएका सर्वसाधारणलाई अरुण गाउँपालिकाद्वारा भत्ता प्रदान गरिएको छ ।    गाउँपालिकाभित्रका १५० जनालाई स्थानीय सरकारले एक कार्यक्रमबीच प्रोत्साहनस्वरुप भत्ता प्रदान गरेको हो ।    ‘ग’ र...

   

अफगानी महिलामा किन बढ्दै छ आत्महत्या ?

15311198091-2.jpg

असार २५, काठमांडौ ।  ‘म अरू बढी बाँच्न चाहदैनथें । यसकारण मैले विष खाएर मर्न खोजें ।’ जमिला परिवर्तित नाम ले आफ्नो विहे पक्का भएको केटाले धोका दिएको महसुस गरेपछि आत्महत्या प्रयास गरिन् । मगनी भएको ६ वर्षपछि उनीसँग विहे...

   

‘बलात्कारी जेलमै मर्नुपर्छ’

1531118710nepalesewomen.png

कृष्णभक्त पोखरेल, सांसद तथा संयोजक, मुलुकी फौजदारी संहिता मस्यौदा समिति असार २५, काठमांडौ । आगामी भदौ १ गतेदेखि लागु हुने मुलुकी फौजदारी संहिता २०७४ ले बलात्कार जस्तो जघन्य अपराधलाई न्यूनीकरण गर्न के कस्ता कानूनी...

   

सुत्केरी भत्ता वितरण हुन सकेन

1531116175download-2.jpg

असार २५, बैतडी । बैतडीका धेरैजसो स्थानीय तहमा सुत्केरी आमाले पाउनुपर्ने सुत्केरी भत्ता पाउन सकेका छैनन् ।    गएको फागुनदेखि धेरै ठाउँमा सुत्केरी आमाले भत्ता पाउन नसकेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ...

   

बालश्रमविरुद्धको गुरुयोजना पारित

1531115733download-1.jpg

असार २५, काठमाडौ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बालश्रमविरुद्धको गुरुयोजना पारित गरेको छ ।    गुरुयोजनाले अब कुनै पनि क्षेत्रमा बालश्रमको प्रयोग गर्न नपाउने प्रावधान राखेको छ ।    गुरुयोजनाअनुसार घरेलु...

   

कृष्णप्रसाद हत्यामा संलग्न स्वयम् अदालतमा उपस्थित, कारागार चलान

1531114610download.jpg

असार २५, काठमांडौ । सर्वोच्च अदालतको आदेशको पालना गर्दै गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा दोषी ठहरिएका छविलाल पौडेल  आफैँ अदालतमा उपस्थित भएका छन् ।    सर्वोच्च अदालतमा उपस्थित भएपछि अदालतले  पौडेललाई...

   

ढुंगा लागेर किशोरीको मृत्यु

1531114049uyyy.PNG

असार २५, दार्चुला ।  दार्चुलामा ढुंगा लागेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ ।    मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ देथला बस्ने काशीराम भट्टकी १५ वर्षीया छोरी माधवी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका...