Advertisement
Advertisement
Advertisement

रसुवामा पछिल्लो समय महिलाको नाममा भू–स्वामित्व बढ्देै

1686115325nepalesewomen.png

जेठ २३, काठमाडौं । मालपोत कार्यालयबाट हुने रजिस्ट्रेसनमा राजस्व छुट पाएका कारण महिलाका नाममा  जग्गा जमिनको भू–स्वामित्व कायम गराउने कार्य क्रमशः बढ्न थालेको छ । महिलालाई अचल सम्पत्तिको मालिक बनाई जीवनयापनमा सहजको साथै...

   

हिमालमा एसपीसीसी कम्पनीको हालीमुहाली

168605320544444.jpg

 जेठ २३, काठमाडौं ।सरकारले हाल नेपालका २७ हिमालमा आरोहण अनुमति दिँदै आएको छ । तर, हिमाल आरोहणमा गैरसरकारी संस्थाहरू नेपाल पर्वतारोहण संघ (एनएमए) र सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले लामो समयदेखि एकाधिकार जमाउँदै...

   

विद्यालयमा खटाइएका नर्सलाई विषय शिक्षकको रूपमा काम लगाए कारबाही गरिने

16860510294444444.jpg

जेठ २३, काठमाडौं । बागमती प्रदेश सरकारले  स्वास्थ्य मन्त्रालयले विद्यालयमा खटाइएका नर्सलाई विषय शिक्षकको रूपमा काम काज गराउने विद्यालय कारबाही गर्ने चेतावनी दिएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी...

   

कैलालीको सामुदायिक वनमा गाडिएको अवस्थामा महिलाको शव भेटियो

1686046099444444.jpg

जेठ २३, काठमाडौं । कैलालीमा सामुदायिक वनमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ । जिल्लाको गौरीगंगा नगरपालिका-२ की २७ वर्षीया कविता बुढाको शव घर नजिकैको सामुदायिक वनमा गाडेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक खगेन्द्र...

   

अमूल्य प्राकृतिक सम्पदाको संरक्षण गर्दै भावी पुस्ताको दिगो भविष्य सुनिश्चित गरौं : पूर्वराष्ट्रपति विद्यादेवी

1686044448Untitled.jpg

जेठ २३, काठमाडौं । वातावरण संरक्षणप्रतिको हाम्रो प्रतिबद्धता र अभियान एक दिनमा मात्र सीमित हुनु हुँदैन । हरेक दिन हाम्रो लागि विश्व वातावरण दिवस हुनुपर्छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवसको अवसरमा...

   

वातावरण दिवसमा क्रियाशील विद्यार्थीले संकलन गरे ५०० किलो फोहोर

168604489822222.jpg

जेठ २३, काठमाडौं । माछापुच्छ्रे माध्यमिक विद्यालय कास्कीमा क्रियाशील विद्यार्थी समूह ‘ग्रीनफोर्स क्लब– माछापुच्छ्रे’ले पचासौं विश्व वातावरण दिवसको दिन पाँच सय केजी फोहोर संकलन गरेर व्यवस्थापन गरेको छ । क्लबले...

   

उदयपुरको कटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा

1686032527katari-hospital92zNQaMGix.jpg

जेठ २३, काठमाडौं । उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरुआत गर्ने भएको छ । गर्मीको मौसमसँगै सर्पदंशको जोखिम बढेकाले  अस्पतालबाट नै सर्पदंशको उपचार गर्ने तयारी गरिएको हो । नगर अस्पतालका...

   

सुनको भाउ महँगियो ,चाँदी तोलाको रु ५ ले बढ्यो

1686031439823-1683780972gold.jpg

जेठ २३, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ फेरि उकालो लागेकोछ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १...

   

काठमाडौं महानगरले विद्यार्थीलाई १४ वटा विद्यालयमा कम्प्युटर ल्याङ्ग्वेज कोडिङ सिकाउँदै

16860301342222222.jpg

जेठ २३, काठमाडौं । काठमाडौं महानगरपालिकाले १४ वटा विद्यालयमा कम्प्युटर ल्याङ्ग्वेज कोडिङ सिकाउन सुरु गरेको छ । महानगरले सूचना तथा प्रविधिको बढ्दो प्रयोग र दक्षताको आवश्यकतालाई मध्यनजर गर्दै कोड क्लब गठन गरी कम्प्युटर...

   

काठमाडौं महानगरपालिकाको ताकेता छात्रवृत्ति वितरणको वितरण पेस नगर्ने विद्यालयलाई , अनुमति रद्द गर्ने चेतावनी

168602886844444444.jpg

जेठ २३, काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरणको वितरण पेस गर्न संस्थागत विद्यालयलाई ताकेता गरेको छ । पहिलो पटक सूचना हुँदा विवरण पेस नगर्ने विद्यालयलाई महानगरपालिकाले दोस्रो पटक सूचना जारी गर्दै ताकेता...

   

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको एकीकृत प्रमाणपत्र दिने

168602806455455555.jpg

जेठ २३, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको एकीकृत प्रमाणपत्र उपलब्ध गराउन थालेको छ। २०७२ सालयता पटक पटक परीक्षा दिँदा प्रमाण पत्र धेरै वटा हुँदा विद्यार्थीलाई समस्या भइरहेको गुनासो आएपछि बोर्डले एकीकृत...

   

१३ वर्षीय बालक तिन दिनदेखि बेपत्ता

1685966853nepalesewomen.png

जेठ २२, काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका-१३ का १३ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन्। बेपत्ता हुनेमा वडा नम्बर १३ लक्ष्मीपुरका रोहित कटुवालका १३ वर्षीय छोरा रविन कटुवाल रहेका छन्। बेपत्ता बालकका दिदी उर्मिला...

   

जलेश्वर नगरपालिकाले कित्ताकाट खुला

168596368744444.jpg

जेठ २२,काठमाडौं । जलेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेको जग्गाको वर्गीकरण टुङ्ग्याएको छ । जलेश्वर नगरपालिकाद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख सुरेश साह सोनारले जलेश्वर नगर क्षेत्रभित्रको &l...

   

सांसद अमृतादेवीको प्रश्न : प्रधानमन्त्रीज्यू, कपिलवस्तु र लुम्बिनी साँच्चै बेच्नुभएको हो ?

1685961400222222.jpg

जेठ २२, काठमाडौं । सांसद अमृतादेवी अग्रहरीले प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको बेला भारतको संसदमा राखेको नक्सामा नेपालको लुम्बिनी र कपिलबस्तु रहेकोप्रति प्रधानमन्त्रीले ध्यानाकर्षण नगरेकोमा आपत्ति जनाएकी छिन्...

   

स्ववासीहरूको भूमि दर्ता रोक्का फुकुवा र लालपुर्जा दिने व्यवस्था गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन

168595963344444.jpg

जेठ २२, काठमाडौं ।सोमवार काठमाडौँको माइतीघर मण्डलामा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले स्ववासीहरूको भूमि दर्ता रोक्का फुकुवा गर्न र लालपुर्जा दिने व्यवस्था गर्न माग गर्दै विरोध जनाएका हुन् । उनीहरुले...

   

वातावरण प्रदूषणमा संलग्नसबैलाई कारबाही गर्न माग

1685956329nepalesewomen.png

जेठ २२,काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले वातावरण प्रदूषणमा संलग्न सबैलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याउन आयोग नेपाल सरकारलाई आग्रह गरेको छ । विश्व वातावरण दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै स्वच्छ वातावरणीय...

   

विमानमाजस्तै बसमा पनि यात्रुका लागि सन्देशमुलक अडियो बज्नेछ

1685949668444444.jpg

जेठ २२, काठमाडौं । यातायात व्यवस्था विभागले मध्यम तथा लामो दूरीमा चल्ने सार्वजनिक सवारीका लागि नयाँ नियमहरु ल्याएको छ । सरकारले ल्याएको नियम पालना भएमा अब सार्वजनिक सवारी सफा हुनेछन् भने बस छट्नुअघि र गन्तव्यमा पुगेपछि...

   

तराईका केही भू-भागहरुमा तातो हावा र लू, तापक्रम खासै नघट्ने

1685947446summer-garmi-hot-19yElEHP9YnW.jpg

जेठ २२, काठमाडौं । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।  देशको तराईका केही भू-भागहरुमा तातो हावा र लू चलिरहेको छ तथा देशभरको अधिकतम र न्यूनतम तापक्रम खासै नघट्ने देखिन्छ। सोमबार à¤...

   

प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ मूल नाराका साथ आज वातावरण दिवस मनाइँदै

1685945363555555.jpg

जेठ २२ काठमाडौं । संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ । संयुक्त à...

   

बजारमा आज सुनचाँदीको भाउ स्थिर

1685943252823-1683780972gold.jpg

जेठ २२, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ५०...

   

कालिकोटमा शिकारीले हानेको गोली लागेर घाइते किशोरीको मृत्यु

168594183244444444.jpg

जेठ २२, काठमाडौं । कालिकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो ।  जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक...

   

बहुचर्चित गौर हत्याकाण्ड छानबिनको माग गर्दै सर्वोच्चमा रिट

1685880543333333.jpg

जेठ २१, काठमाडौं । १६ वर्षअघिको बहुचर्चित गौर हत्याकाण्डको छानबिन हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । घटनामा मारिएका आफन्तहरुले जिल्ला प्रहरी कार्यालय, रौटहटमा जाहेरी दिँदा समेत कुनै छानबिन अघि...

   

एकैचोटी ७१ देशमा वैदेशिक रोजगारी खुला हुँदै, इराक पनि खोल्ने तयारी

1685879668444444.jpg

जेठ २१, काठमाडौं । सरकारले दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतिबन्धमा रहेको इराकमा समेत वैदेशिक रोजगारी खुला गर्न गृहकार्य गरिरहेको छ...

   

भरतपुर महानगरपालिकाले ३५ टहरा हटायो अतिक्रमित संरचना

1685869625333.jpg

जेठ २१, काठमाडौं । भरतपुर महानगरपालिका वडा नं १० स्थित चितवन माविको जमिन अतिक्रमण गरी बनाइएका संरचना आज बिहान भत्काइएको छ । वडाध्यक्ष परमेश्वर खनालको उपस्थितिमा ३५ टहरा भत्काइएको हो । उनका अनुसार गत दशैँयता यहाँ अस्थायी...

   

नेपालमै उत्पादन हुने प्रकृतिका वस्तु आयात गर्ने आयोजनाले भन्सार महसुल छुट नपाउने

168586734233333.jpg

जेठ २१, काठमाडौं । वैदेशिक अनुदानमा सञ्चालन हुने आयोजनाले अब नेपालमा उत्पादन हुने प्रकृतिका वस्तु आयात गर्न खोजेमा भन्सार महसुलमा छुट नपाउने भएका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ देखि यस्तो प्रावधान कार्यान्वयनमा...

   

‘अन्नपूर्ण आरोहण गर्व लाग्छ तर राज्यले नै बुझेन’

1685865937222222.jpg

जेठ २१, काठमाडौं । हिमाल आरोहण भन्नेबित्तिकै  मान्छेहरुले सगरमाथा मात्रै सोच्छन् । आरोहण प्रेमीहरुको पनि सपना हुँदोरहेछ, विश्वको सर्वोच्च शिखर सगरमाथा । मैले पनि सुरुमै सगरमाथा नचढेको भए, सायद अन्नपूर्ण प्रथम आरोहण गर्ने...

   

सुनको भाउ सस्तियो , घट्यो चाँदीको भाउ पनि

1685857664823-1683780972gold.jpg

जेठ २१, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज एकैदिन तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ६००...

   

मौसम पूर्वानुमान : पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षा, देशभरको तापक्रम बढ्ने

1685856813rain6LxGGN3n0V.jpg

जेठ २१, काठमाडौं । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ । आज...

   

गर्मी बढेसँगै हेटौँडाका निजी तथा सामुदायिक विद्यालय ६ दिनका लागि बन्द

1685855042summer-garmi-hot-12sCLDfWVnnm.jpg

जेठ २१, काठमाडौं । केही दिनयता गर्मी बढेसँगै हेटौँडा उपमहानगरपालिकाका निजी तथा सामुदायिक विद्यालय ६ दिन बन्द हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाले हेटौँडामा अत्यधिक गर्मी बढेकाले आइतबार देखि ६ दिनका लागि विद्यालय बन्द...

   

रुघाखोकीको घरेलु उपचार :खोकी लागेमा यी ४ चिज प्रयोग गर्न पर्छ

1685620852222.jpg

जेठ १८, काठमाडौं । रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा शरीरको रोगसँग लड्ने क्षमतामा ह्रास आउन थाल्छ । यदि तपाई बारम्बार बिरामी भइरहनु भएको छ, तपाईलाई रुघाखोकी लाग्ने, रुघाखोकी लाग्ने वा मौसम परिवर्तन हुनेबित्तिकै संक्रमणको...