Advertisement
Advertisement
Advertisement

दाङमा गाडेको अवस्थामा शारदा केसीको शव फेला

1681971642nepalesewomen.png

वैशाख ७, काठमाडौं  । दाङमा गाडेको अवस्थामा एक जना महिलाको शव फेला पारेको छ । घोराही उपमहानगरपालिका(१२)रतनपुरकी ४० वर्षीया शारदा केसीको शव गाडेको अवस्थामा बुधबार दिउँसो उनकै घर नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका...

   

निजी विद्यालयमा बर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्नुपर्छ : सांसद माझी

1681969395A2D149C7-BD02-4431-8528-4806431C76B4.jpeg

बैशाख ७, काठमाडौं ।प्रतिनिधिसभाकी सांसद उर्मिला माझीले निजी क्षेत्रको विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद माझीले वर्षैपिच्छे...

   

एकै परिवारका ३ खेलाडी स्वर्ण पदकमा विजेता

1681967565Indra-Shrestha-Debaki-and-Nisha.jpg

 वैशाख ७ , काठमाडौं । अठारौं राष्ट्रिय जुडो प्रतियोगिताको पहिलो दिन बुधबार एकै परिवारका ३ खेलाडीले स्वर्ण पदक जितेका छन् । दाइ इन्द्रबहादुर श्रेष्ठका साथै उनका बहिनी निशा र देवकीले स्वर्ण जितेका हुन् । नेपाल जुडो संघद्वारा...

   

संसारकै बढी प्रदूषणको यो तुवाँलो कसरी उत्पन्न भयो ?

16819064644a8afad0-ddd8-11ed-8df1-d74cbf1089d7.jpg

बैशाख ६,काठमाडौं ।यो साता काठमाडौं  उपत्यका संसारकै बढी प्रदूषित सहरको सुचीमा सबैभन्दा माथि देखिएको थियो। एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने निकै मसिना र मसिना कणहरूलाई हेरेर मिश्रित हिसाबले प्रदूषणको तह...

   

सरकारी विद्यालयमा आधारभूत तहबाटै अंग्रेजी माध्यमबाट पढाउने तयारी थाल्नु पर्छ : डा .आरजु

1681904207arjuToKv8uZh50.jpg

बैशाख ६,काठमाडौं । सांसद् डा.आरजु राणा देउवाले सरकारी शिक्षा क्षेत्रको पुनरावलोकन हुन जरूरी रहेको बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद् डा.राणाले नेपालको सरकारी शिक्षा प्रणालीमा ठूलो प्रश्न...

   

जग्गा कित्ताकाट खोल्ने निर्णय सच्याउन पर्छ : सांसद सु्ब्बा

1681902107download-1.jpg

बैशाख ६,काठमाडौं । सांसद् सरस्वति सुब्बाले जग्गा कित्ताकाट खुल्ला गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएकी छन् । प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद सुब्बाले मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गरेको जग्गाको...

   

विद्युत् नियमित नहुँदा टर्च बालेरै प्रसूति

1681899232nepalesewomen.png

बैशाख ६ ,काठमाडौं ।ठेहे स्वास्थ्य चौकीका प्रमुख दानबहादुर बोहराले भने, 'मोबाइल र टर्च बालेर  सुत्केरी गराउनुपर्ने बाध्यता रहेको छ । हिल्दुम विद्युत् वितरण केन्द्रबाट आपूर्ति हुने विद्युत् नियमित नहुँदा गर्भवतीलाई...

   

अन्नपूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएकी प्रसिद्ध भारतीय पर्वतारोही बलजित कौरको जीवितै उद्धार

16818953951681875103tali-ki-1200x560.jpg

बेशाख ६, काठमाडौं । म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता भएकी प्रसिद्ध भारतीय पर्वतारोही बलजित कौरलाई जीवितै उद्धार गरिएको छ। आरोहणका क्रममा हराएकी भारतीय पर्वतारोही बलजित कौरलाई चमत्कारी मोडमा उद्धार...

   

वर्षको पहिलो सूर्यग्रहण लाग्दैछ, यो समयमा गर्भवती आमाका लागि ग्रहण खतरनाक हुन्छ

1681894712pregnant.jpg

बैशाख ६,काठमाडौं ।सन् २०२३ को पहिलो सूर्यग्रहण २० अप्रिलमा हुनेछ । सन् २०२३ मा दुई चन्द्र ग्रहण र दुई सूर्यग्रहण सहित कुल चार ग्रहण हुनेछन् ।  हिन्दू महिना वैशाखको नयाँ चन्द्रमाको दिन, वर्षको पहिलो सूर्यग्रहण वा सूर्यग्रहणको...

   

कैलाली भजनी नगरपालिकाका स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन्

16818906551681882743nui-nui-nui-1200x560.jpg

बैशाख ६,  काठमाडौं । कैलालीको  भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन्।संघीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन सकेका छै...

   

न्यायाधीश सुष्मालता माथेमाको इजलासमा मेयर बालेन शाह विरूद्धको रिटमाथि सुनुवाइ हुँदै

1681886667Untitled.jpg

बैशाख ६,काठमाडौं । महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)विरुद्ध परेको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ।  सिंहदरबार,बालुवाटार र शीतल निवासको फोहोर नउठाएको भन्दै सोमबार मेयर बालेनविरूद्ध सर्वोच्चमा रिट...

   

आजदेखि मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालनमा

1681887294pm-office2019-12-15-08-38-35.jpeg

बैशाख ६, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय र सरकारका घोषणा सार्वजनिक गर्दा सञ्चारकर्मीलाई समाचार सङ्कलन सहज र व्यवस्थित...

   

राष्ट्रपति पौडेललाई छातीको सङ्क्रमण कम नभएपछि थप उपचारका लागि भारत लगियो

1681882820666666.jpg

 बैशाख, ६ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । स्वास्थ्य समस्यापछि मंगलबार शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएका राष्ट्रपति पौडेलको छातीको सङ्क्रमण कम नभएपछि थप उपचारका लागि भारत...

   

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

1681881971vitamin-a-.jpg

बैशाख, ६ काठमाडौं । सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा एक बर्षदेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन...

   

सुनको भाउ महँगियो , चाँदी पनि बढ्यो

1681880953gold.jpg

बैशाख, ६ काठमाडौं ।लगातार स्थिर रहेको सुनको भाउ बुधबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ बढेको हो। आज प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको...

   

As Mother's Day approaches, “Beyond Motherhood” organized Awareness Program to break the social taboos of Motherhood

168183203903.jpg

8th April, Kathmandu - “Beyond Motherhood”: A Social Awareness Program to Empower Women and help them break social taboos of motherhood organized by Purnima Singh Rana and Sponsored by Uniglobe School, Kamladi.   Kathmandu, 15 th April 2023– Motherhood is a process which almost every women go through but only seldom talked about. Each woman experiences a different story of joy and challenges which needs to talked about. To bring this message to the forefront, Purnima Singh Rana is proud to announce the launch of “Beyond Motherhood,” a...

   

मजदुरका रूपमा रहेका हरवाचरवाको खाना र छानाको व्यवस्था गरियोस् : सांसद थपलिया

1681815303Untitled.jpg

बैशाख ५,काठमाडौं ।नेकपा एमालेकी सांसद सम्झना थपलियाले मधेशमा बँधुवा मजदुरका रूपमा रहेका हरवाचरवाको खाना र छानाको व्यवस्था गर्न माग गरेकी छिन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद थपलियाले सरकारले हरवाचरवाको...

   

सबै भूमिहीनहरुले आफ्नै पालामा लालपूर्जा पाउँछन् : मन्त्री श्रेष्ठ

1681814472Untitled.jpg

बैशाख ५, काठमाडौं ।  भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौंधरीले सबै भूमिहीनहरुलाई आफ्नै पालामा लालपूर्जा वितरण गर्ने दावी गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफ्नै पालामा सबै...

   

सरकार बाहिर रहेकाप्रतिपक्षी दल निकटका मीटरब्याज पीडितलाई सरकारले दमन गर्‍यो :सांसद सुब्बा

1681813631Untitled.jpg

बैशाख ५, काठमाडौं । नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले सरकार बाहिर रहेका दल निकटका मीटरब्याज पीडितलाई सरकारले दमन गरेको आरोप लगाएकी छिन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुब्बाले आफ्नो पीडा लिएर...

   

ज्ञानेन्द्र शाहीको घोषणा–आफ्नो प्रत्येक महिनाको पारिश्रमिकबाट खेलाडीलाई ३ हजार

1681812807Untitled.jpg

बैशाख ५,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले आफ्नो पारिश्रमिकबाट प्रत्येक महिना खेलाडीहरुलाई ३ हजार पारिश्रमिक दिने घोषणा गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै...

   

वायु प्रदूषण रोकथामबारे संसदमा जानकारी गराउन सांसद डाँगीको माग

1681812001Untitled.jpg

बैशाख ५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले वायु प्रदूषण नियन्त्रण र रोकथामबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले वायु प्रदूषण नियन्त्रण र...

   

नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर

1681810836gold.jpg

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल नभएको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ। नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको...

   

प्रधानमन्त्रीको भारत भ्रमणमा सुस्ताको विषय उठोस् : विनोद चौधरी

1681808644Binod-Chaudhary-samsad.jpg

वैशाख ५, काठमाडौं। प्रतिनिधिसभा सदस्य विनोद चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नवलपरासीको सुस्तामा रहेको गण्डक नहरको विषय उठाउनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकको शून्य...

   

नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरु पक्राउ परे

1681804512Victims-1-1024x683.jpg

वैशाख ५, काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा प्रदर्शनमा उत्रिएका द्वन्द्वपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संक्रमणकालीन न्याय सम्बन्धी प्रस्तावित विधेयकले पीडितलाई न्याय र परिपुरण तथा सत्यको सही अन्वेषण...

   

दार्चुलामा यस वर्ष विद्यार्थीले पाए भर्नासँगै पाठ्यपुस्तक

1681801263darchulaczEqZGZ3Du.jpg

बैशाख ५ काठमाडौं । दार्चुला मा विगत वर्षमा शैक्षिक सत्र सकिनै लाग्दा विद्यार्थीले पुस्तक पाउने अवस्था यो वर्ष भने अन्त्य भएको छ।यहाँका विद्यार्थीले यसवर्ष भर्नासँगै पाठ्यपुस्तक पाएका छन् । शैक्षिक सत्रको सुरुवातमै भर्ना...

   

मानसखण्ड सम्मेलनमा सांसद प्रमुख अतिथि, आरजु राणा देउवा

1681798799Manaskhanda-Sammelan-1024x507.jpg

 वैशाख ५, काठमाडौं ।धनगढी । सुदूरपश्चिम विश्वविद्यालयले प्रदेश सरकार र विभिन्न  संघ संस्थासँगको समन्वयमा आयोजना गरेको मानसखण्ड सम्मेलनमा सोमबार रोचक दृष्य देखियो । धनगढीको सोराई पार्टी प्यालेसमा आयोजना गरिएको मानसखण्ड...

   

५९ जिल्लाका विद्यालयहरूमा पुग्यो पाठ्यपुस्तक, ८५ करोड ऋण लिएर पुस्तक छपाइ

1681733239book.jpg

बैशाख ४,काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको छ । गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले...

   

बिस्का जात्राको आठौं दिन देवतालाई सगुन चढाउन लाइन लागेका भक्तपुरका महिलाहरु

1681732461Bhaktapur-sagun-chadhaune-jatra-19.jpg

बैशाख ४, काठमाडौं । नगरभित्रका सडकका पेटीमा जात्रा हेर्न बसेका जात्रालुको भीडले भक्तपुरलाई जात्रामय बनाएको छ । सोमबार बिस्का जात्राको आठौं दिन देवतालाई सगुन दिने जात्रा छ । नेपाल भाषामा यसलाई द्यो स्वगं वियगू जात्रा भनिन्छ...

   

विमला राईको प्रश्न :राष्ट्रिय गौरवका आयोजना नेपालको आवश्यकताले बनेका छन् या दाताको ?

1681731533Untitled.jpg

बैशाख ४, काठामाडौं । राष्ट्रियसभा सदस्य विमला पौडेल राईले राष्ट्रिय गौरवका आयोजना नेपालको आवश्यकताले बनेका छन् या दाताको आवश्यकताले भन्दै प्रश्न गरेकी छन् । सोमबारको राष्ट्रियसभा बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको...

   

रेखा शर्माले सरकार संघीय निजामती सेवा ऐन छिट्टै संसदमा पेश

1681724989Untitled.jpg

बैशाख ४, काठमाडौं ।नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार संघीय निजामती सेवा ऐन छिट्टै संसदमा पेश गर्ने तयारीमा रहेको बताएकी छन् ।   मबार राष्ट्रियसभा बैठकमा राष्ट्रिय सरोकार तथा...