Advertisement
Advertisement
Advertisement

महिला उद्यमको महिमा

17363148531736299544das-45-1200x560.jpg

 पुस २४, काठमाडौं। इतिहास अनुसार औद्योगिक विकासको सुरुवात १८औँ शताब्दीमा ब्रिटेनबाट भएको र त्यसपछि १९औँ शताब्दीको अन्त्यतिर मात्र अमेरिका, पश्चिम युरोप हुँदै चीन, भारत तथा अन्य देशमा भएको पाइन्छ। त्यसबेला नेपालमा जहानिया...

   

आमा र नवजात शिशु बिच बाटोमै मृत्यु

1736313603download-1.jpg

पुस २४, काठमाडौं। दुखत खबर ११ यो घटना बझाङ जिल्लाको हो । नवजात शिशु र आमाले विच बाटोमै यसरी तड्पि तड्पि प्राण त्यागे । यसरी आमा र बच्चाले कहिले सम्म अकालै ज्यान गुमाइरहने सरकार ? अत्यधिक रक्तस्रावका कारण बझाङ जिल्लाको...

   

आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

1736312419960-gold194.jpg

पुस २४, काठमाडौं।आज घरेलु बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने बढेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै सुनको...

   

Benefits of eating soaked fenugreek in the morning

1736166311images-2.jpg

January 6 kathmandu.There are many things in our kitchen which are very beneficial for health. One such thing is fenugreek. It is called Fenugreek in English. It is usually used to spice up food. In Ayurveda, it is considered a medicine. According to a report published in the National Institute of Health, fenugreek extract reduces body fat. Apart from this, it strengthens the muscles and also maintains stamina. Which nutrients are found in fenugreek?  According to a study published in the Journal of Food Science, every 100 grams of fenugreek seeds contain 60% carbohydrates, 25%...

   

माओवादी बैठकमा विशेष महाधिवेशनको माग

1736162697Onsari-Gharti.jpg

पुस २२, काठमाडौं।पूर्वसभामुख माओवादी नेत्री ओनसरी घर्तीले विशेष महाधिवेशनको माग गरेकी छन् । काठमाडौंको धुम्बाराहीस्थित स्मार्टदरबार बैंक्वेटमा जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा धारणा राख्दै नेत्री...

   

महिनावारी विभेद अन्त्यका भएनन् प्रयास !

1736159111mahinawari-001eZceabkAI4.jpg

पुस २२, काठमाडौं। जिल्ला सदरमुकामस्थित भीमदत्त बहुमुखी क्याम्पसमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत बैतडीको पाटन नगरपालिका–१० कि लक्ष्मी भट्टलाई सदरमुकाम डडेल्धुरामा कोठा पाउन निकै कठिनाइ भएको छ। उनले केही दिन साथी र...

   

प्रहरीले मुद्दा चलाउन सिफारिस गरेकी कांग्रेस सांसद माया राईलाई उन्मुक्ति

1736154680MayaRai-samsad-samsad-1024x660.jpg

२२ पुस, काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएका सांसदलाई जिल्ला सरकारी वकिल कार्यालयबाट उन्मुक्ति दिइएको छ । दुई महिना लामो अनुसन्धान सकेर जिल्ला प्रहरी...

   

Do not lose your identity while being in a relationship

1736153158premiumphoto-1700353612860-bd8ab8d71f05.jpg

January 6 kathmandu .Everyone searches for a partner in their life who loves them unconditionally. Usually, it is difficult to find such a partner. However, once people choose such a partner, they do not want to lose them at any cost. They fall so much in love with each other that they lose their identity in the relationship. However, this does not mean that their relationship is bad. But it is also very important to maintain your own identity in a relationship. This is how people lose their identity in a relationship After getting into a relationship, people start molding themselves...

   

जन्म र मृत्यु संस्कारका लागि अनुदानमा चामल

1736149538riceP5Af5BBcjs.jpg

पुस २२, काठमाडौं। जुम्ला स् जुम्लामा जन्म र मृत्यु सस्कारको बेला दिइने ३० किलो चामल वितरण कार्यक्रम प्रभावकारी बन्दै गएको छ। कर्णालीका पाँच जिल्लाका स्थानीयवासीलाई सरकारले २०७३ साल भदौ २३ गते चामल अनुदानको व्यवस्था गर्ने...

   

सुन तस्करी आरोपमा ३ जना पक्राउ

1736148570arrested-3.jpg

पुस २२, काठमाडौं। स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा महिलाले लगाउने स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी भएको खुलेको...

   

उपेक्षित ट्रपिकल रोग प्रभावित र जोखिम’ मा परेकाको हितमा सचेतना अभियान

17361434621736140723bagu-34-1200x560.jpg

पुस २२, काठमाडौं। सुनसरीका दुईवटा नगरपालिका र ६ वटा गाउँपालिकामा ‘उपेक्षित ट्रपिकल रोग प्रभावित र जोखिम’ मा रहेकाहरूको हितमा काम हुँदै आएको छ। सेभ द अर्थ सुनसरीले जिल्लाका दुहबी र इनरुवा नगरपालिकासहित हरिनगर, गढी, बर्जु,...

   

India's first case of a Chinese virus like Corona

1736142518download-2.jpg

January 6 kathmandu.The first case of a virus like corona that spread in China has been found in India. The name of the virus is Human Metapneumovirus (HMPV). According to media reports, an 8-month-old girl in Bangalore has tested positive. The sample was tested at Baptist Hospital. However, the Karnataka health department clarified that they did not get the sample tested in their lab. The report came from a private hospital. When infected with the virus, patients show symptoms similar to cold and Covid-19. Its maximum impact is being seen on small children. Among these, children below 2...

   

सुनचाँदीको नयाँ मूल्य सार्वजनिक, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

1736140271960-gold194.jpg

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनचाँदीको नयाँ मूल्य सार्वजनिक गरेको छ । जसका अनुसार आज सुनको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।   आज सुनको मूल्य स्थिर रहदै प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भईरहेको छ...

   

बारपाककी सूचिना हत्या आरोपमा पक्राउ परेका गुरुङ कारागार चलान

1736140692Gorakha-hatya-suchina-contain-1.jpg

 पुस २२, काठमाडौं। बारपाककी सूचिना घलेको हत्या आरोपमा पक्राउ परेका मन शम्जेर गुरुङ कारागार चलान भएका छन् । आइतबार जिल्ला अदालतको थुनछेक बहसपछिको आदेश अनुसार गुरुङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी...

   

एक हप्तापछि मृत भेटिए किशोरकिशोरी

1736138216MareSI43L97z3k.jpg

पुस २२, काठमाडौं। एक हप्ताअघिदेखि बेपत्ता भएका किशोरकिशोरी आइतबार मृत भेटिएका छन्।पुसको १३ देखि बेपत्ता भएका उनीहरू घरनजिकैको तुसोरे जङ्गलमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। कालिका माध्यमिक...

   

बालबालिकामा मोटोपन नियन्त्रण कसरी गर्ने ?

1736070784download-1.jpg

पुस २१, काठमाडौं।स्वस्थकर खानपिन बजारको खानेकुराभन्दा घरमै पकाएको ताजा खानेकुरा खाने बानी बसाउनुपर्छ । घरमै पकाएको खाना खुवाउँदा बच्चाले राम्रो पोषण पाउँछन् । अनावश्यक बोसो पनि बढ्दैन । आउटडोर खेल खेल्न प्रोत्साहन...

   

विश्वको सबैभन्दा वृद्धाको ११६ वर्षको उमेरमा निधन

17360673674727467289829055405380093963455842576723655n.jpg

 पुस २१, काठमाडौं। विश्वकै सबैभन्दा वृद्ध जापानी महिला टोमिको इटोकाको ११६ वर्षको उमेरमा निधन भएको आशिया सहरले शनिवार घोषणा गरेको छ। चार छोराछोरी तथा पाँच नातिनातिना भएको इटोकाको नर्सिङ होममा मृत्यु भएको दक्षिणी सहरका...

   

ग्यास चुहिएर दुर्घटना हुँदा महिलाको मृत्यु

1736065602istockphoto-467127685-612x612.jpg

जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ।  पुस २१, काठमाडौं। पीपलटारीस्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा...

   

सुत्केरी गराउँदा श्रीमतीसँगै श्रीमान् पनि

1736063442IMG0976.jpg

प्रसूतिको क्रममा एउटी महिलाले कतिसम्म कष्ट खेप्नुपर्छ रु अक्सर श्रीमानले देख्न, भोग्न र अनुभूत गर्न सक्दैनन् । किनभने श्रीमती प्रसूति पीडाले छट्पटाइरहँदा श्रीमान्‌लाई अलग्गै राखिन्छ । तर थापाथलीस्थित प्रसूति गृहको...

   

Benefits of eating garlic in winter

1736061521download-2.jpg

It is common to have fever, cold, cough and sore throat in winters . These problems occur more in those whose immunity is weak. However, immunity can be strengthened by including some things in your diet. For this, the garlic present in our kitchen is very effective. According to a study published in the National Library of Medicine, people who eat garlic daily have a 63% lower risk of catching a cold. According to another study published in the same library, eating garlic keeps blood pressure and cholesterol levels under control. Which nutrients are found in garlic? Garlic contains...

   

बिहान उठ्ने बित्तिकै फोन चलाउने बानी छ ? हुनसक्छन् यी

1736056141mn-phone-in-morning.jpg

पुस २१, काठमाडौं। निद्राको गुणस्तरमा बाधा हामी सुतिरहेको बेला दिमाग शान्त रहन्छ । यस्तोमा बिहानै फोनको स्क्रिन हेर्दा दिमाग अचानक सक्रिय भै अप्रत्यक्षरुमा स्नायुसम्मै क्षति पुर्‍याउँछ । यो बानी रह्यो भने निद्राको...

   

सुनको मूल्य घट्यो, चाँदीको भने स्थिर

1736053604Gold.jpg

पुस २१, काठमाडौं। आज सुनको मूल्य घटेको छ । घरेलु बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको छ ।   यो गिरावटसँगै सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ ।   गत शुक्रबार भने सुनको मूल्य २ हजार...

   

जाडोमा अतिविपन्न परिवारलाई सेनाको सहयोग

17360530111736052021sahayog-1200x560.jpg

 पुस २१, काठमाडौं। मुटु कमाउने जाडोबीच लुगा नभएर कष्ट झेल्दै आएका महोत्तरीको मटिहानी–४ र ९ का दलित परिवारले नेपाली सेनाको सहयोगले न्यानो ओढ्ने पाएका छन्। दुवै बस्तीका एक सय २३ परिवारलाई सेनाको परिकौली (महोत्तरी) स्थित...

   

Deepika Padukone for 39 years

1736052215download-1.jpg

Bollywood actress Deepika Padukone, who turns 39 today, shared her experience with depression on a reality show and said, 'Depression can happen to anyone, no matter how successful their external life may seem.'  There were many ups and downs in her life, one of which was dealing with depression in 2014. When her career was at its peak, Deepika had to suffer from depression.  She acknowledged the importance of her mother's support, counseling from a psychiatrist, regular sleep, healthy eating, and exercise to overcome her depression. She then tried to raise...

   

किलो सुनसहित ३ जना पक्राउ

1736051594arrested1.jpg

पुस २१, काठमाडौं। श्रीलङ्काको नौसेनाले डुङ्गामा राखी देश बाहिर सुन तस्करी गरिरहेको अवस्थामा शनिबार ११ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ।  उत्तरपश्चिमी प्रान्तको कल्पितिया नजिकैको समुन्द्रमा उनीहरूलाई पक्राउ...

   

होटेलमा मृत फेला महिला

1736050943Death-body-900px.jpg

पुस २१, काठमाडौं। काठमाडौँको एक होटेलमा मृत फेला परेकी सुस्मिता खड्कासँगै बसेर फरार भएका युवक आज मृत भेटिएका छन्।  काठमाडौँको पिंगलास्थानस्थित मृत फेला परेकी खड्कासँगै बसेकाओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा...

   

महिलालाई ठक्कर दिएर फरार स्कुटर

1735904258pakrau.jpg

पुस १९, काठमाडौं। ललितपुर महानगरपालिका–९ बालकुमारीमा भएको ‘हिट एण्ड रन’ घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । बालकुमारीस्थित सडकमा पैदलयात्री ललितपुरकै महालक्ष्मी नगरपालिका–२ बाजेपोखरीकी ७४ वर्षीया...

   

महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित

1735902896kpoliNCYPe2uPSb.jpg

 पुस १९, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गरेको बताएका छन्।  कल्प संस्थाद्वारा आज आयोजित जनपà¥...

   

आपतकालीन विज्ञ टोली बनाउने स्वास्थ्य मन्त्रालयको तयारी

1735898041960-NationalPublicHealthLabrotary.png

पुस १९, काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  विपद् तथा जनस्वास्थ्य आपतकालीन अवस्थाको पूर्वतयारी, प्रतिकार्य, तथा पुनर्लाभ व्यवस्थापनमा आवश्यक पर्ने विशेषज्ञहरूको रोस्टर तयार पार्ने भएको छ यसका लागि...

   

महिला लिग : पुलिस र वालिङ भिड्दै

1735896144MahilaLeaugeVv2DfxHo99-1.jpg

पुस १९, काठमाडौं। एन्फा महिला लिगमा आज विभागीय टीम नेपाल पुलिस र वालिङ नगरपालिकाबीच खेल हुने छ।  खेल दिउँसो ३ बजे एन्फा कम्प्पेक्स सातदोबाटोमा सुरु हुनेछ।  हिजो सुरु भएको लिगको अन्तिम चरणको खेलमा त्रिभुवन आर्मी क्लबले...