Advertisement
Advertisement
Advertisement

धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर किन्दा सुन र चाँदीका सिक्का जित्ने अवसर

1736497190960-dhoni1.jpg

पुस २६, काठमाडौं। हिमगिरी हाइजिन प्रालिले ग्राहकहरूलाई लक्षित गर्दै ‘लुगा चमचम, गोजी छमछम, सुन र चाँदी धमाधम’ स्किम ल्याएको छ । कम्पनीले बिक्री गर्दै आएको धोनी र एक्स्ट्रा डिटर्जेन्ट पाउडर खरिद गर्दा सुन र चाँदीका सिक्का...

   

श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

1736496162arrested1.jpg

पुस २६, काठमाडौं। श्रीमती हत्याको आरोपमा तनहुँ प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका– १ काठेपिपलका ५२ वर्षीय दिलबहादुर सुनार छन् । उनले ३८ वर्षीया श्रीमती पार्वती सुनारको हत्या...

   

गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि

1736495479suntalasankhuwasava.gif

पुस २६, काठमाडौं। गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा बृद्धि भएसँगै यहाँका कृषकले मनग्य आम्दानी गरेका छन् । गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषक खुसी भएका छन् । जिल्लामा यस वर्ष २४ करोड ५० लाख...

   

महिला टी२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाई

1736493852Nepali-u-19-cricket-2.jpg

पुस २६, काठमाडौं। नेपाली यू–१९ महिला टिम शनिबार दिउँसो मलेसिया प्रस्थान गर्ने छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाई गरेको हो । २६ पुस, काठमाडौं । मलेसियामा हुन लागेको...

   

आमा भन्छिन् : छोरा आउने आशामा १५ महिना बितिसके

173648838317010068411700571147bipinn-1200x560-1200x560.jpg

पुस २६, काठमाडौं। सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान विषयमा ‘अर्न एण्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको १५ महिना बितेको छ। छोरासँग सम्पर्क टुटेको १५ महिना भइसक्दा...

   

हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधि अभाव

1736486475hospitalpharmacyshelves.png

पुस २६, काठमाडौं। हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधि अभाव भएको छ। गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधि अभाव भएको हो। सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका...

   

निरन्तर बढ्दै सुनको मूल्य

1736485737960-gold194.jpg

पुस २६, काठमाडौं। आज पनि घरेलु बजारमा सुनको मूल्यमा बढोत्तरी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।   संघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार १ सय...

   

Nora was trapped in the massive fire in Los Angeles

1736484671download-3.jpg

January 10 kathmandu.Dancer and actress Nora Fatehi was trapped in a massive fire in Los Angeles. On Thursday, the actress shared a video on the social media platform Instagram story. In the video, she has explained the entire situation. Nora Fatehi narrated her ordeal Nora Fatehi had to vacate her house due to fire. The actress had received a notice to vacate the house. She shared a video on her Instagram and said that she was very scared. She described the situation in Los Angeles as very dangerous. She and her team were asked to immediately vacate the city due to the forest fire in...

   

Important hair care tips for winter

1736423548How-To-Grow-Long-Healthy-Hair-In-The-Winter-The-Natural-Way-1300x1022-1.jpg

January 9 kathmandu.Winter season is challenging for the health of hair as well as skin. Low temperature and cold winds affect the hair in many ways. Cold makes the hair dry and lifeless. Apart from this, some people start facing the problem of dandruff in winter. This is a condition due to which a layer gets deposited on the scalp (skin of the head). It is quite challenging to keep the hair healthy and soft in this season. However, by taking extra care of the hair in winter, they can be kept healthy. Why is it necessary to take extra care of hair in winter? There is less humidity...

   

किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ

1736422702BL28Sexualassault.jpg

पुस २५, काठमाडौं। काठमाडौं महानगरपालिका–१५ स्थित एक गेस्ट हाउसमा १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–८ का २० वर्षीय सुबोध खड्का छन् ।...

   

सीजी डिजिटलमा माइक्रोवेव ओभन किन्दा निःशुल्क कुकिङ कक्षा

1736419779960-image3.jpg

पुस २५, काठमाडौं।  सीजी डिजिटलले आफ्ना ग्राहकहरूलाई प्रभावकारी र सजिलो प्रयोगका लागि निःशुल्क कुकिङ कक्षा प्रदान गर्दै आएको छ । ग्राहकहरुले सीजी डिजिटलका स्टोरहरूमा एलजी,सिजी गोड्रेज,माईडिया र ब्ल्याक प्लस डेकर का...

   

महिलामा चाँडै बुढ्यौली निम्त्याउने पाँच कुरा

1736419098became-old-women.jpg

पुस २५, काठमाडौं। उमेर बढ्दै जानु हाम्रो जीवनको एक स्वभाविक तथा प्राकृतिक नियम हो । त्यसैले महिला, पुरुष तथा बालबालिकाको समय अनुसार नै उमेर बढिरहेको हुनछ । तर केही त्यस्ता बानीहरु हुन्छन्, जसले हाम्रो उमेर बढ्ने गतिलाई...

   

फ्लुसँगै बेमौसमी डेंगु संक्रमण

1736416958Dengueenvironmentcg1OB2xpqL.jpg

पुस २५, काठमाडौं। बानेश्वर बस्ने ३५ वर्षीया सीता शर्मा (नाम परिवर्तित)लाई केही दिनदेखि ज्वरो आउने र टाउको दुख्ने समस्या देखियो। चिसोको कारणले भएको फ्लु संक्रमण होला  भनेर घरमै घरेलु उपचार गरिन् तर ठिक नभएपछि नजिकैको...

   

काभ्रेमा बाढीपीडित गर्भवती महिलालाई कम्बल वितरण

1736415472Blanket-bitaran.jpg

पुस २५, काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवाले काभ्रेपलाञ्चोक जिल्लाका बाढी पहिरो प्रभावित गर्भवती तथा सुत्केरीलाई ब्लाङ्केट वितरण गरेकी छिन् । राणा संस्थापक अध्यक्ष रहेको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले...

   

गुल्मीमा तीन युवाले खोले खानेपानी उद्योग

1736413981pani-udhog-pcc.gif

पुस २५, काठमाडौं। गुल्मीमा तीन युवा मिलेर खानेपानी उद्योग खोलेका छन् । उद्योगमा उनीहरूले करिब २ करोड रुपैयाँ लगानी गरेका छन् । रेसुङ्गा नगरपालिका–३ बेहोरेस्थित छल्दी खोला किनारमा उनीहरूले रेसुङ्गा जल उद्योग प्रालि...

   

शिक्षामन्त्री भट्टराई भन्छन् कानून बदलेर भए पनि त्रिभुवन विश्वविद्यालय सुधार्छु

1736410965vidyabhattraiOmvBcaW8Z2.jpg

पुस २५, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कानूनी व्यवस्था परिवर्तन गरेरै भए पनि त्रिभुवन विश्वविद्यालय सुधार्ने बताएकी छन्। बिहीवार काठमाडौँमा आयोजित शिक्षा पत्रकार सञ्जाल नेपाल ९इजोन०को...

   

र्याम्पवाल्क आयोजना गर्दै ह्वाइट फेदर्स ज्वेलरी, मोडल छनौटका लागि अडिसन आह्वान

1736409831960-photo1.png

पुस २५, काठमाडौं।काठमाण्डौको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले २०२५ फेब्रुअरी १ मा र्याम्पवाल्क आयोजना गर्ने भएको छ।पहिलो संस्करणको ‘ह्वाइट फेदर्स ज्वेलरी रन वेभोल्युमवान’को अवसरमा ज्वेलरीले र्याम्पवाल्क आयोजना...

   

महिनावारी ढिला भयो ? हुनसक्छन् यी सात कारण

1736409283images-2.jpg

पुस २५, काठमाडौं।थाइराइड थाइराइड हर्मोनले महिनावारी चक्र नियन्त्रण गर्न मद्दत गर्छ । तर थाइराइड हर्मोनको मात्रा अत्यधिक बढी र अत्यधिक कम भएमा महिनावारी चक्रमा दखल पर्छ । जसकारण महिनावारीमा ढिलाइ हुनसक्छ । उच्च पà...

   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई युवती पक्राउ

1736408156women-arrested.jpg

पुस २५, काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट सुनसहित दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ । भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको १४९। ११ ग्राम सुनसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको...

   

आज पनि बढ्यो सुनको मूल्य

1736400683Gold.jpg

पुस २५, काठमाडौं।आज घरेलु बजारमा सुनको मूल्यमा बढोत्तरी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।   संघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा...

   

आमाले गरिन् आफ्नै २ छोरीको हत्या

1736401624download-2.jpg

पुस २५, काठमाडौं।सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातालमा पूर्णिमा रानाले आफ्ना दुई छोरीको हत्या गरेको स्वीकार गरेकी छन् । प्रारम्भिक सोधपुछको क्रममा पूर्णिमाले छोरीहरुको हत्या स्वीकार गरेको सल्यान प्रहरीले जनाएको...

   

महिलाहरूलाई ढकिया बुन्ने तालिम

17363971811736388887DHAKIYA-1200x560-1.jpg

पुस २५, काठमाडौं। ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रमअन्तर्गत यहाँका महिलाहरूलाई ढकिया बुन्ने तालिम प्रदान गरिएको छ। सामाजिक विकास कार्यालय तनहुँको आर्थिक सहयोग तथा व्यास à¤...

   

घरभित्रै मृत भेटिए दिदीबहिनी

1736337302Death-body-900px.jpg

पुस २४, काठमाडौं।  सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँमा दिदीबहिनी नै घरभित्र मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक (इन्सपेक्टर) बाबुराम बस्नेतका अनुसार बुधबार बिहान...

   

जाडोमा किन खाने यी तीन सिड्स ?

1736334933Chiya-Seeds.jpg

 पुस २४, काठमाडौं। चिसो मौसममा शरिरलाई स्वस्थ राख्न धेरै नै कठिन हुन्छ । चिसो मौसममा सानातिना लापरवाहीका कारण शरीरमा रोगले आक्रमण गर्छ । यसैकारण यो मौसममा तपाईँले आफ्नो आहार अर्थात खानपिनमा विशेष ध्यान दिनु पर्छ । यसका लागि...

   

१८ वर्षको उमेरमा सुरू गरिन् व्यवसाय

1736332387garva-nepal7-1736268553.jpg

पुस २४, काठमाडौं। भक्तपुरकी नीलिमा चौलागाईं नवजात शिशुदेखि १० वर्षसम्मका केटाकेटीलाई चाहिने सबै खाले लुगा बनाउँछिन्। गर्भवती र सुत्केरी आमाका लागि गाउन पनि सिउँछिन्।उनको व्यवसायको ब्रान्ड नाम हो गर्भ नेपालु। गर्भवती,...

   

मोजा लाएर सुत्नुहुन्छ ? हुनसक्छ यी समस्या

1736328324images-2.jpg

पुस २४, काठमाडौं। जाडोमा चिसो खुट्टालाई तातो पार्न मोजा लगाएर सुत्ने धेरैको बानी हुन्छ । जसले स्वास्थ्यमा असर पार्छ । कसिलो मोजा लगाएर रातभर सुत्दा रक्तप्रवाहमा बाधा पुग्छ । जसले खुट्टा सुन्निने र सुन्निने हुनसक्छ । मोजा...

   

अष्ट्रेलियाको सिड्नीमा एक नेपाली महिलाको शंकास्पद मृत्यु

1736325420Diksha-Dahal.jpg

पुस २४, काठमाडौं। अष्ट्रेलियाको सिड्नीमा एक जना नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ । नेपाली नागरिक ३९ वर्षीया दीक्षा दाहालको ६ दिनअघि पारामाट्टा अपार्टमेन्ट ब्लकको सातौं तलाबाट खसेर मृत्यु भएको हो । डेली मेलका अनुसार,...

   

छोराको मुख हेर्ने आमाको धोको अधुरै

1736324084krishna-kumar-yadav-1024x569.png

पुस २४, काठमाडौं।६ वर्षदेखि साउदी अरबबाट उद्धार कुरिरहेका धनुषाको मिथिला नगरपालिका(२ नक्टाझिजका कृष्णकुमार यादवको मृत्यु भएको पुष्टि भएको छ । गत २ जनवरी ९१८ पुस मा उनको उपचारको क्रममा दमामस्थित साउद अल बपतानिया अस्पतालमा...

   

बयानका लागि अदालत पुगिन् लेखा समिति सभापति पोखरेलकी श्रीमती अञ्जला

17363210131734070159anjala-koirala-1200x560.jpg

पुस २४, काठमाडौं। सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित भएकी छन् । बुधबार बयानका लागि कोइराला उच्च अदालत विराटनगरमा उपस्थित भएकी हुन् । उनी...

   

Why does blood pressure increase in winter

1736322362lead-image-2024-07-11T092810.985.png

January 8 kathmandu . According to the World Health Organization (WHO) , 1.28 billion people around the world suffer from high blood pressure or hypertension. According to a study by the American Heart Association published in 2023, the problem of blood pressure increases in cold weather. High blood pressure means that there is difficulty in blood circulation throughout the body. During this time, the pressure on the walls of the blood vessels increases. They start weakening and the arteries start getting blocked. This is the reason why the risk of cardiovascular disease also increases...