पुस ८ ,काठमाडौं । अनार विश्वमा चुनिएका फाइदाजनक फलहरूमा गनिन्छ । यो जति स्वादिष्ट हुन्छ, स्वास्थ्यका लागि त्यति नै फाइदाजनक हुन्छ । यसको सेवन उच्च रक्तचाप, कोलेस्ट्रोल र मुटु रोगबाट बच्न महत्वपूर्ण मानिन्छ । यसबाहेक...
पुस ८,काठमाडौं । खानाको संसार मसला बिना अधुरो छ। संसारभर विभिन्न प्रकारका मसलाहरू प्रयोग गरिन्छ, जसमध्ये एक हो कालो अलैंची। कालो अलैंचीका धेरै शारीरिक समस्याहरूमा हुने फाइदाहरूका साथै वैज्ञानिक प्रमाणहरू बताइएको छ। यहाँ...
पुस ८,काठकमाडौं । ९ महिने शिशुको आगलागीमा परी पाल्पामा मृत्यु भएको छ। पाल्पा, निस्दी गाउँपालिका-३, झिरुबासकी (महिनाकी शिशुको )दिप्सना पल्लीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ। उनको घरमा खरको थियो...
पुस ८, काठमाडौं । सन्देशमुलक सञ्जाल राकुटेन भाइबरले आफ्नो च्याटबटमार्फत् नेपालको बस टिकटिङ्ग सेवाप्रदायक बससेवाबाट टिकट काट्दा १०० जनालाई क्यासब्याक दिने अफर सार्बजनिक गरेको छ । उक्त अफर अन्तरगत नेपालका कुनै पनि...
८ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशले लगातार तेस्रो खेल जितेको छ । कोशीले मधेस प्रदेशलाई ६० रनको फराकिलो अन्तरले हरायो । कोशीका सबनम राई र अलिशा खडियाले समान २ विकेट लिए । यसअघि कप्तान...
पुस ८,काठमाडौं । प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै मुद्दामा एक हुनुपर्ने बताएकी छिन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गौतमले जनताको वृहत्तर हितका विषयमा प्रस्तुत हुने...
पुस ८, काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेनुकुमारी चढ्ने गाडीमा गएराति आगजनी भएको छ । प्र२(-००२-०००१झ०००५ नम्बरकोउपमेयर रेनुकुमारी महतो चढ्ने बुलेरो गाडीमा आगजानी भएको छ।अज्ञात व्यक्तिले गौशाला...
नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार १०० ले बढेको छ । पुस ८, काडमाडौं ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुन प्रतितोला १ लाख १९ हजार ९००० रुपैयाँ र तेजावी सुन भने तोलामा १ लाख १९ हजार ३५०...
पुस ६,काठमाडौं । वुमन आइकन आइसिटी अवार्ड २०२३ सुनैना घिमिरे पाण्डेलाई प्रदान गरिएको छ । यो अवार्ड नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर उल्लेख्य योगदान पुर्याएको भन्दै उनलाई प्रदान गरिएको हो । अवार्डसँगै...
पुस ६, काठमाडौं ।हिन्दू धर्ममा धेरै रुख तथा बिरुवाहरु छन् जसको पूजा गर्नु शुभ मानिन्छ । साथै ज्योतिष र वास्तु शास्त्रमा यी रुख तथा बिरुवाहरुको उपचार गर्दा अमलाको पातले आर्थिक लाभ प्राप्त गर्न सकिन्छ । बुधबार अमलाको पात...
पुस ६, काठमाडौं । स्याउ तपाईको छालाको लागि किन फाइदाजनक छ? राम्रो स्वास्थ्यको अलावा, स्याउको फाइदा छालाको लागि पनि देख्न सकिन्छ। एक अनुसन्धानका अनुसार स्याउमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जसले छालामा एन्टी एजिङ प्रभाव देखाउन...
पुस ६,काठमाडौं । सङ्घीय संसद् सचिवालयमा कार्यरत उपसचिव रामप्रसाद गैरेलाई स्पष्टीकरण सोधिएको छ । सहकर्मी रहेकी शाखा अधिकृत महिला कर्मचारीलाई झापड हानेपछि उनलाई स्पष्टीकरण सोधिएको छ । गत मङ्सिरमा संसद् सचिवालयले प्रकाशन...
पुस ६,काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनसुनको मूल्य प्रतितोला ८०० रुपैयाँले र चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ। यो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ८०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १९ हजार २५०...
पुस ६, काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। राष्ट्र बैंकले अधिकृत तृतीय श्रेणीको सहायक निर्देशकदेखि द्वितिय श्रेणीको सहायकसम्म गरेर कुल ६७ जना कर्मचारीका लागि दरखास्त आह्वान...
पुस ६,काठमाडौं । चीनका बालबालिकामा देखिएको कडा खालको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना भएकाले रोकथामका लागि तयारी अवस्थामा रहन सरकारले अस्पतालहरुलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता...
पुस ५, काठमाडौं । सरकारले ०.५ प्रतिशतभन्दा कम जनसंख्या रहेका जातजातिलाई अल्पसंख्यकको रूपमा तोक्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ दफा २ को खण्ड 'ख' को प्रयोजनका...
पुस ५, काठमाडौं ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले प्रमुख प्रशासकीय अधिकृत खटाउने मापदण्ड अन्तिम चरणमा पुगेको बताएकी छिन् । पदभार ग्रहण गरेपछि पहिलो पटक बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा...
पुस ५, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को शारजाहबाट काठमाडौँ आएको विमानको शौचालयमा नवजात शिशुको शव फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाबुधवार बिहान ९ बजे अवतरण भएको जहाजको शौचालयमा नवजात शिशुको शव...
पुस ५, काठमाडौं । अर्जुनको बोक्रालाई पाउडर, चिया, जुस र कासोको रूपमा प्रयोग गर्न सकिन्छ। साथै, यदि तपाईं चाहनुहुन्छ भने, तपाईं यसको पाउडर र बजारमा उपलब्ध चैटा प्रयोग गर्न सक्नुहुन्छ। अर्जुनका बोक्रा लिनु अघि सावधानी...
पुस ५, काठमाडौं । नेकपा माओवादी केन्द्रले विधान अधिवेशनका लागि गठन गरेको विधान मस्यौदा समितिलाई १५ दिनको समय दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको पदाधिकारी बैठकले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा ७ सदस्य...
पुस ५, काठमाडौं । लुम्बिनी केबल कार लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २८ गते शनिबार हुने वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो । सभा होटल...
पुस ५,काठमाडौं । भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै त्यहाँ ३ जनाको मृत्यु भएको छ । केरलामा भारत भरमा सबैभन्दा धेरै संक्रमित नै रहेकौ भारतीय सञ्चार माध्यमले जनाएका छन् ।...
पुस ५,काठमाडौं । ६ वर्षपछि काठमाडौँको बल्खुमा एक महिलाको हत्या गरी फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ घर भएका जगत विश्वकर्मा रहेका छन् । मुख्य योजनाकार रहेका धादिङ...
नेपाली बजारमा सुनको भाउ बिहीबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ प्रतितोला १ लाख १९ हजार रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । ...
पुस ५,काठमाडौं । एनसेलले नेपालको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने महिलालाई ‘एनसेल वुमन आइकन आईसीटी अवार्ड २०२३’ बाट सम्मान गर्ने भएको छ । यो वर्ष उक्त विधाको अवार्डका लागि कुल ३४...
पुस २, काठमाडौं । नोभेम्बर १ देखि ५ सम्म पाकिस्तान भएको कम्बक्स पाँचौं एसियन ओपन तेक्वान्दो च्याम्पियनसीप जी–२, २०२३ मा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–४ की अञ्जली तामाङले रजतपदक जितेकी छिन । अञ्जलीले पहिलो गेममा बाई...
पुस २, काठमाडौं । अनुहारमा चमक ल्याउन धेरै सजिलो छैन तर यो धेरै गाह्रो पनि छैन।यसको लागि हामीले हाम्रो भान्सा र घरमा हेर्नुपर्छ।उनीहरूलाई राम्रोसँग थाहा थियो कि यो भान्सा होइन। हाम्रो भोक मात्र मेटाउँछ तर हामीलाई सुन्दर पनि...
पुस २,काठमाडौं । गुल्मीमा १० दिनदेखि हराइरहेको बालक जंगलमा मृत फेला परेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका ६ वर्षका बालक मृत अवस्थामा जंगलमा फेला परेको प्रहरीले बताएको छ । बालक जंगलमा मृत फेला परे पश्चात थप...
पुस २,काठमाडौं । जुन उमेरमा मानिसहरूले सेवानिवृत्तिको योजना सुरु गर्छन्, त्यो उमेरमा फाल्गुनी नायर भने व्यापारिक संसारमा प्रवेश गर्दै थिइन्। आज उनी देशको सबैभन्दा धनी महिला सीईओ पनि हुन्।करिब दुई दशकसम्म बैंकिङ क्षेत्रमा...
पुस २,काठमाडौं । नेपालकी मेनुका पौडेल लगातार दोस्रोपटक पनि भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’मा ‘पर्फमर अफ द वीक’ घोषित भएकी छन् । उनले पछिल्लो सप्ताहन्तको एपिसोडमा हिन्दी फिल्म ‘अमर अकबर एन्थोनी’मा...