चैत ११, वीरगञ्ज । छिमेकी मुलुक भारतमा कोरोनाको सङ्क्रमण पुनः बढदै गएपछि रोकथामका लागि प्रदेश नं २ का आठ जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २...
चैत ११, बाङ्लादेश । बाङ्लादेशले नेपालको प्रस्तावलाई स्वागत गरेको र अब त्यसलाई कार्यान्वयन गर्न औपचारिक प्रस्ताव बाङ्लादेश सरकारसमक्ष प्रस्तुत गरिने ढाकास्थित नेपाली राजदूतले बताएका छन्। नेपाल र बाङ्लादेशबीच काठमाण्डू...
चैत ११, काठमाडौं । देशकै स्तरीय अस्पताल, नर्भिक इन्टरनेशनल हस्पिटलमा अब बाँझोपनको समेत अत्याधुनिक प्रविधिबाट उपचार हुने भएको छ । विभिन्न कारणले सन्तान नभएकाहरुका लागि आधुनिक प्रविधिहरु भित्राएर नर्भिक अस्पतालले छिट्टै...
चैत ११ , बुटवल । दुईजना किशोरीलाई अपहरण गरी बलात्कार गरेको आरोपमा रुकुम पूर्वमा दुईजना युवक पक्राउ परेका छन् । जिल्लाकै १४ र १५ वर्षका दुई किशोरीलाई अपहरण गरी शरीर बन्धक बनाई करणी गरेको आरोपमा रुकुम पूर्वका २३ र १४ वर्षका...
चैत ११ , दैलेख । नारायण नगरपालिका– ५ नवदुर्गा निमावि धिताहमा विद्यार्थी बिरामीले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ । ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी...
चैत ११ , काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको हत्या गर्ने प्रयास गरेका १४ इस्लामिक चरमपन्थी लडाकुलाई बंगलादेशको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । बंगलादेशको विशेष अदालतले सजाय सुनाएका १४ मध्ये नौजना अहिले...
चैत ११, जनकपुर । जनकपुरधामको एक होटलमा महिलाको शव फेला परेको छ । रामानन्द चोकस्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा दुई दिनदेखि श्रीमानसँगै बस्दै आएकी महिला मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार म्याग्दीको साविक...
चैत ११ , ढाका । दुई देशबीचका उच्चस्तरीय भ्रमण र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लोकलयका भाका र नृत्यको प्रस्तुति विरलै पाइन्छ । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपिता बंगबन्धु शेख मुजिबर रहमानको जन्म...
चैत १०, पर्वत । पर्वतको जलजला गाउँपालिका- २ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन् । स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका र एक बालक आफन्तविहीन बनेका हुन् । विद्यालयको...
चैत १०,नेपालगन्ज । दाइजोको निहुँमा बुहारीलाई जलाएर फरार ससुरा सात वर्षपछि पक्राउ परेका छन् । दाइजोमा मोटरसाइकल नल्याएको भन्दै बुहारीलाई जलाउने ससुरा हनिफ शेष ढपालीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । २०७० चैत ३ गते...
चैत १०, काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी शुल्क वृद्धिको विरोधमा उत्रिएका छन् । सात विद्यार्थी सङ्गठनले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरी विरोधमा उत्रिएका हुन् । शुल्क वृद्धिका विरुद्ध प्रचारप्रसार...
चैत १० , काठमाडौं । भीरबाट लडेर अछाममा एक बालिकाको मृत्यु भएको छ । बान्निगढी जयगढ गाउँपालिका- ६ दर्ना चन्डालीकी ७ वर्षीया आयुशा ठकुल्लाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी...
चैत १०, काठमाडौं । २५ वर्षीया एक युवतीको एक दुर्लभ रोगका कारण महिनावारी हुँदा आँखाबाट रगत बग्यो । आँखाबाट रगत बग्ने अति दुर्लभ स्थितिलाई हेमोलाक्रिया भनिन्छ तर भारतका डाक्टरले यी महिलाको स्वास्थ्य स्थितिलाई योभन्दा पनि...
चैत १०, काठमाडौैं । साताको तेस्रो दिन मंगलबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ८६ हजार ७०० रुपैयाँ र तेजाबी...
चैत १० , काठमाडौं । बंगलादेशको दुई दिने राजकीय भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कने कार्यक्रम छ । बंगलादेशको राजधानी ढाकामा रहँदा भण्डारीको उच्च राजनीतिक नेतृत्वसँग विभिन्न दुईपक्षीय र क्षेत्रीय...
चैत १० , दाङ । दाङमा आज बिहान स्कूल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका-१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर...
चैत १०, काठमाडौं । चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार...
चैत ९ , काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले साना किसानहरुको संरक्षण गर्नेगरी कृषिमा वैदेशिक लगानी ‘एफडीआई’ आवश्यक रहेको बताएकी छन् । खाद्यका लागि कृषि अभियानले सोमबार ललितपुरमा आयोजना गरेको...
चैत ९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका क्रममा ढाका पुगेकी छिन् । राष्ट्रपति भण्डारी सोमबार बिहान नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत ढाकास्थित हजरत शाहजलाल à¤...
चैत ९ , काठमाडौं । सप्तरीको पोखरीमा डुबेर एकजना बालिकाको मृत्यु भएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका–३ मुसहरनियामा १३ वर्षीया अञ्जलीकुमारी यादवको पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित पोखरीको...
चैत ९, इलाम । अनौठो रोगका कारण यहाँको एकैघरका चार जना बिरामी परेका छन् । चिच्याउने, कराउने, उफ्रिने खालको अनौठो रोगबाट फाकफोकथुम गाउँपालिका–१ ठिङगेपुरका दिदीबहिनी बिरामी परेका हुन् । होमबहादुर निरौला र उमा निरौलाका छ छोरी...
चैत ९ , ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा उत्पादित गलैंचा १६ महिनादेखि बिक्री भएको छैन । कोरोना महामारीका कारण गत वर्षको चैतमा लकडाउन लगाइएपछि गलैंचाको व्यापार हुन नसकेको हो । ओलाङचुङ्गोलामा...
चैत ९, काठमाडौं । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्मालाई मातृशोक परेको छ । शर्माकी आमा पार्वती पौडेलको सोमबार ७४ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि राजधानीको मेडिसिटी अस्पतालमा उपचाररत उनको अवस्था...
चैत ९, काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८७ हजार रुपैयाँ र तेजाबी गोल्ड ८६...
चैत ९ , काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बङ्गला देश प्रस्थान गर्दैछिन् । बंगलादेशी समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी राजकीय भ्रमणका लागि त्यसतर्फ जान लागेकी हुन् । वायु सेवा निगमको...
चैत ८, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान नेपालगञ्ज उपमहानगरपालिका–२१ की ६९ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । योसँगै...
चैत ८,। श्रीलङ्काका हजारौँ शिशु सन् १९६० र सन् १९८० को दशकको बीचमा धर्मसन्तानका रूपमा पाल्न सकिने गरी राखियो। तीमध्ये केहीलाई बेबी फार्म भनिने बेच्नका लागि बच्चा जन्माउने केन्द्रहरूले युरोपमा केही अभिभावकलाई बेच्ने काम...
चैत ८,काठमाडौं। एघार कक्षा पढ्दापढ्दै १५ वर्षको उमेरमा भागेर बिहे गरेकी एक किशोरी केही महिनामै एक्लै परिन्। घर फर्किन खोज्दा आमाबुवाले वास्ता नगरेपछि उनी देहव्यापारको जालोमा परिन्। किशोरावस्थाको मनोभाव र कलिलै उमेरमा...
चैत ८, । बडिगाड गाउँपालिका ४ भुषालखर्ककी २१ बर्षीया खीमा रेश्मीले गत साउनमा जुम्ल्याहा बच्चा घरमा नै जन्माइन्। खीमाको सुत्केरी स्थानीय महिलाहरूले गराएका थिए। उनीहरूले शिशु जन्मिएर साल झरेपछि मात्रै नाभि काटेका ...
चैत ८,। जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् । इलाका प्रहरी...