Advertisement
Advertisement
Advertisement

सफल वुमन


मेनुका पौडेल इण्डियन आइडलमा लगातार दोस्रोपटक ‘पर्फमर अफ द वीक’ बनिन्

1702890094444.jpg
पुस २,काठमाडौं । नेपालकी मेनुका पौडेल लगातार दोस्रोपटक पनि भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’मा ‘पर्फमर अफ द वीक’ घोषित भएकी छन् । उनले पछिल्लो सप्ताहन्तको एपिसोडमा  हिन्दी फिल्म ‘अमर अकबर एन्थोनी’मा समावेश मोहम्मद रफीको गीत ‘सिरिडी वाले साइबाबा’ गीत गाएकी थिइन् । पछिल्लो एपिसोडमा सबै प्रतिस्पर्धीले भजन गाएका...

दुर्गमले दबिएको सुमधुर स्वरकी धनी तेजआङ्मु

17027956695555.jpg
पुस १, काठमाडौं । डोल्पाको सिमाना जोड्ने जुम्लाको अन्तिम गाउँ हो, चोत्रा । यही गाउँकी तेजआङ्मु महतारालाई धेरैले लोक विरहका भाका गाउने स्वरकी धनीका रूपमा चिन्छन् । तेजआङ्मुले अहिलेसम्म कुनै स्टुडियोमा गीत गाएकी छैनन्, न त उनको गीत इन्टरनेटको दुनियाँमा भेटिन्छ । अहिलेसम्म उनको स्वरको तारिफ चोत्रा गाउँमै सीमित छ ।  १० कक्षा पढ्दापढ्दै १७...

भियतनाममा जारी मिस अर्थ सुन्दरी प्रतियोगितामा रेनाले प्रस्तुत गरिन् पिपलको रुख झल्काउने ‘नेसनल कस्ट्युम’

1702790430444.jpg
पुस १,,काठमाडौं ।भियतनाममा जारी मिस अर्थ सुन्दरी प्रतियोगितामा मिस नेपाल अर्थ रेना मजगैयाले आकर्षक नेसनल कस्ट्युम प्रस्तुत गरेकी छन् । शनिबार बेलुका आयोजित प्रारम्भिक चरणको प्रतिस्पर्धामा उनले जलवायु परिवर्तन न्यूनीकरणको सन्देश दिन बढी अक्सिजन दिने पिपलको रुख र पातको शैलीमा तयार पारिएको नेसनल कस्ट्युम प्रस्तुत गरिन् ।भियतनामको...

Advertisement

एनएसआरए एनिभर्सरी कप स्क्वासको फाइनलमा कृष्णा र विपना

170264079444444.jpg
मंसिर २९, काठमाडौं । एनएसआरए एनिभर्सरी कप स्क्वासको फाइनलमा  नेपालका दुई शीर्ष महिला खेलाडी कृष्णा थापा र विपना ब्लोन एनएसआरए एनिभर्सरी कप स्क्वास प्रतियोगिता २०८० अन्तर्गत महिला एकलको फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघका भवनमा भइरहेको प्रतियोगितामा विपनाले स्वस्थानी श्रेष्ठलाई ११-४, ११-५, ६-११, ११-६...

न्यायाधीश सुवेदी :आरती साहको फैसलामा आफूले इजलासमा बसेर जे देखेको हो, त्यही राय फैसला हो

17026339264444.jpg
मंसिर २९ , काठमाडौं । आफूले इजलासमा बसेर जे देखेको हो, त्यही राय फैसलामा लेखेको उनले बताइन् ।जवाफमा सर्वोच्चमा प्रस्तावित न्यायाधीश सुवेदीले भनिन्, ‘मैले दिएको आदेश गलत थियो भनेर आत्मालोचना गर्नुस् भन्नुभयो । त्यो मैले गर्न सक्दिनँ ।’सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शारङ्गा सुवेदीले आरती साहको मुद्दामा आफूले गरेको फैसलामा...

पहिलो महिला परराष्ट्र सचिव बनिन् सेवा लम्साल

1702562319Sewa-lamsal-1024x621.jpg
मंसिर २८,काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सेवा लम्साललाई परराष्ट्र सचिवमा नियुक्त गरेको छ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई क्यानडाका राजदूत सिफारिस भएपछि लम्सालले निमित्त परराष्ट्र सचिवको रूपमा जिम्मेवारी सम्हालिरहेकी थिइन् । परराष्ट्रतर्फ रिक्त एक सचिव पदका लागि लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद...

Advertisement

एक विद्यालयमा महिला कर्मचारी मात्र

17025528414444.jpg
मंसिर २८, काठमाडौं । जिल्लाको रेसुंगा नगरपालिका–३ बेहोरेस्थित पृथ्वी प्राथिमक विद्यालयमा सबै ५ जना शिक्षक र एक जना कार्यालय सहयोगी महिला छन् । त्यहाँ ३ जना स्थायी दरबन्दी, एक जना बालविकास शिक्षक र एक जना शिक्षक र कार्यालय सहयोगी निजी स्रोतका छन् । यो विद्यालय २०४५ सालमा स्थापित भएको हो । विद्यालयमा दुई वर्षदेखि विष्णुमाया पोखरेल...

अभिनेत्री रेखा थापाले अमेरिका पुगेर भनिन् -चन्द्रमामै गए पनि कसैले टाउको दुखाउनु पर्दैन

17025393825555.jpg
मंसिर २८,काठमाडौं । टाइमलाइनमा चलेको यो बहसमा रेखाले प्रतिक्रिया दिएकी छन् । उनले आफू चन्द्रमामै गए पनि कसैले टाउको दुखाउन नपर्ने तर्क गरेकी छन् । रेखा गत बुधबार श्रीमान बलराम शाहीसँगै अमेरिका प्रस्थान गरेकी थिइन् । चिकित्सकले माघ अन्त्य वा फागुन पहिलो साताको डेलिभरी डेट दिएका छन् । फागुनमै उनको फिल्म ‘उपहार’ पनि रिलिज हुँदैछ ।...

मेनुका पौडेलद्वारा स्वरबद्ध भारतीय फिल्म ‘सलार’मा समावेश गीत युट्युवमा सार्वजनिक

17025304635555.jpg
मंसिर २८, काठमाडौं । नेपालकी मेनुका पौडेलद्वारा स्वरबद्ध भारतीय फिल्म ‘सलार’मा समावेश गीत युट्युवमा सार्वजनिक भएको छ । निर्माता कम्पनी हम्बेल पिक्चर्सले ‘सुरज ही चाहो बन्के..’ बोलको हिन्दी गीत रिलिज गरेको हो । यो गीतसँगै औपचारिकरुपमा मेनुकाले भारतीय फिल्मको पाश्र्वगायनमा डेब्यु गरेकी छन् । पौडेलले केही दिनअघि यो गीत रेकर्ड...

Advertisement

'प्लप्लस साइज मोडल’को रुपमा एकाएक विश्व चर्चित बनिनेकी दीपिका काठमाडौं आइपुगिन्

1702464083444.jpg
‘मंसिर २७, काठमाडौं । प्लस साइज मोडल’को रुपमा एकाएक विश्व चर्चित बनिन् जेन दीपिका ग्यारेट । मिस युनिभर्सले यी सुन्दरीलाई एकाएक अन्तर्राष्ट्रिय मिडियाको हेडलाइन बनायो । नाम चलेका विश्व प्रतिष्ठित संचारमाध्यमले दीपिकामाथि शब्द खर्चिए । खासगरि, उनको शरिरको आकारले सौन्दर्य मापदण्डको परम्परागत मान्यतालाई चुनौति दिएको विश्लेषण भए...

गणतन्त्रमा कानून भन्दा माथि कोहीपनि हुँदैन् : मन्त्री शर्मा

1702381188555.jpg
मंसिर २६, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रमा कानून भन्दा माथि कोही पनि हुन नसक्ने बताएकी छन् । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। उनले अहिले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानूनी दायरामा आउने बताइन्।  उनले गणतन्त्रमा गल्ती गर्ने...

बाराकी एक महिलाले जन्माइन् तिम्ल्याहा सन्तान

1702292631555.jpg
वीरगन्जको श्रीराम अस्पतालमा भर्ना भएकी बाराको कलैया उपमहानगरपालिका– १६ मझौलियानिवासी मिन्कुदेवी रामले तिम्ल्याही बच्चा जन्माएकी हुन्। २० वर्षीया मिन्कुले शल्यक्रियामार्फत तीन बच्चा जन्माएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। दीप्ति यादवले बताए। उनका अनुसार तीन सन्तानमध्ये दुई छोरा र एक छोरी छन्। डा। यादवले एक छोरा १.८...

Advertisement

म्यानमारमा बन्धक बनाएर अनलाइन स्क्यामिङमा लगाउने कविता पक्राउ

17022915714444.jpg
मंसिर २५, काठमाडौं । म्यानमारमा बन्धक बनाएर अनलाइन स्क्यामिङमा लगाउने गोरखाको धार्चे गाउँपालिका-४ की २७ वर्षीया कविता गुरुङ पक्राउ परेकी छन्। थाईल्याण्डस्थित चिनियाँ कम्पनीमा कम्प्युटर टाईपिङको राम्रो रोजगारीको प्रलोभन देखाई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा अनलाइन स्क्यामिङमा लगाएका थिए। पीडितहरूलाई थाइल्याण्डस्थित...

एजुकेसनले मात्र हुदैन संकार शिक्षा पनि चाहिन्छ

बीमला म्याम तँपाइले स्कुल जस्तो व्याबसायिक हिसाबको रुपले कहिलेबाट सुरु गर्नु भयो रु २०७१ माघबाट सुरु गरे तर २०७२ मा भुकम्प आयो ३  महिना विदा भयो । पहिला ५जना बाट सुरु गरे । अहिले १५०जना विधार्थी छन् ।  अहिले स्कुलको नाम के भन्नु हुन्छ रु  मैले डोरेमन  मन्टेस्वरीबाट सुरु गरे यो ५बर्षसम्म चलाए । काठमाडौंको रिमोट एरिया भएकाले बच्चा...

अभिनेत्री मलिका महत रंगमंच डेब्यु गर्दै

17022783155555.jpg
मंसिर २५, काठमाडौं । अभिनेत्री मलिका महतलाई आउँदो वर्ष फाप्ने देखिन्छ । फिल्म ‘सतीदेवी’मा निर्वाह गरेको भूमिकालाई लिएर चर्चा बटुलेकी उनले रंगमंच डेब्यु गर्दैछिन् । उनको पहिलो नाटक ‘पागल घोडा’को मंचन पुस १२ गतेदेखि मण्डला थिएटरमा हुँदैछ । अभिनेता शर्माका अनुसार यो नाटक मलिकाको लागि खास हुनेछ । चार दमदार चरित्रमा उनी पेश हुन...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement