Advertisement
Advertisement
Advertisement

खेलकुद


एपीएफ क्लबकी विन्द्राले जितिन नवौं खेलकुदमा स्वर्ण पदक

1666072491bindaSdeP2JjYZv.jpg
कात्तिक १, काठमाडौं। विभागीय टोली नेपाल एपीएफ क्लबकी विन्द्रा धन्के श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेकी छन् । विन्द्राले २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । त्यस्तै त्रिभुवन आर्मी क्लबकी विश्व रुपा बुढाले निर्धारित दुरी ३ घण्टा ३५ सेकेन्डमा पुरा गर्दै रजत पदक जितिन् ।...

पौडी खेलाडी गौरिका अस्वस्थ, नवौं राष्ट्रिय खेलकुद बाट नाम फिर्ता

1665903173gaurika.jpg
असोज ३०, काठमाडौं। नेपालकी स्टार पौडी खेलाडी गौरिका सिंह अस्वस्थ भएकी छिन्। नवौं राष्ट्रिय खेलकुदका लागि पोखरा आएकी गौरिकाले पेटमा समस्या भएको छ।  गौरिकाका आमा गरिमा राणाका अनुसार उनको पेटमा समस्या भएपछि दिउँस अस्पताल गएकी थिइन्। अहिले अस्पतालबाट फर्किएकी उनले आइतबारका एभेन्टमा भाग लिने अपेक्षा गरिएको छ। अवस्थ भएपछि गौरिकाले...

पुलिस र लुम्बिनी क्रिकेट सेमिफाइनलमा प्रवेश : महिला क्रिकेट

1665754323cricket.jpg
असोज २८, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रिकेट खेलको समूह ‘बी’ मा लुम्बिनी प्रदेशमाथि ९७ रनको जित निकाल्दै नेपाल पुलिस क्लब विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ । पुलिससँग पराजित बाबजुद लुम्बिनीले उपविजेताको रूपमा अन्तिम चारमा स्थान बनाएको हो ।  पहिलोपटक राष्ट्रिय खेलकुदमा सहभागी भएको पुलिस यसअघि नै सेमिफाइनलमा...

Advertisement

महिला क्रिकेट ; एपीएफ ९ विकेटले विजयी

1665663606sports.jpg
असोज २७, काठमाडौं। राष्ट्रिय खेलाडीले भरिएको विभागीय टोली एपिएफले बिहीवार आयोजक गण्डकी प्रदेशमाथि ९ विकेटको फराकिलो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ।पोखरा रंगशालामा भएको खेलमा गण्डकीले प्रस्तुत गरेको २७ रनको सामान्य लक्ष्य एपीएफले १ सय ६ बल बाँकी रहँदै भेटाउन सफल भएको हो । अघिल्लो खेलमा संघर्षपूर्ण  जित निकालेको...

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति अस्वस्थ भएकोले उपराष्ट्रपतिले गर्ने

1665642080nepalesewomen.png
असोज २७, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण भएपछि शुक्रबार गण्डकी प्रदेशमा सुरु हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने भएका छन् । मंगलबार राष्ट्रिय खेलकुद परिषद (राखेप) को तर्फबाट उपाध्यक्ष शिव कोइरालासहितको टोलीले भेटेर दिएको निम्तो उपराष्ट्रपति पुनले स्वीकार गरेका छन्...

महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा नेपाल भारतसँग भिड्दै

1663317115Capture.PNG
भदौ ३१, काठमाडौं । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज घरेलु टोली नेपाल भारतसँग भिड्दै छ । दुबै टिम आजको खेल जितेर फाइनलमा पुग्ने होडमा छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजेबाट सुरु हुने खेलको विजेताले फाइनलमा बंगलादेश र भुटानबीचको खेलको विजेताले खेल्न पाउने छन् ।  ...

Advertisement

नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश

1663001593nepalesewomen.png
भदौ २७, काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिसा कार्कीले दुई गोल गरिन् । त्यस्तै रश्मी घिसिङ, सरु लिम्बू, अमृता जैशी र दिपा शाही एकरएक गोल गरिन् । ...

महिला राष्ट्रिय क्रिकेट खेलमा गण्डकी प्रदेश फाइनलमा प्रवेश

16480831849999-1648046290.jpg
चैत १०, धनगढी । मुख्यमन्त्रीकप यु-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधवार भएको खेलमा गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ। आफ्नो समूह चरणको अन्तिम खेलमा मधेस प्रदेशलाई २० रनले पराजित गर्दै गण्डकी उपाधि नजिक पुगेको हो। फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको गण्डकीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०७...

राष्ट्रिय महिला लिग १५ माघबाट हुने

1640846908nepalesewomen.png
पुस १५, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले  १५ माघबाट राष्ट्रिय महिला लिग आयोजना गर्ने भएको छ । महिला विभाग प्रमुख हरि खड्काले १५ माघबाट लिग सुरु भई पहिलो राउण्ड सकिने र १५ दिनको विश्रामपछि दोस्रो चरणको खेल हुने जानकारी गराए ।  १५ माघबाट सुरु भएर लिगको पहिलो चरणको खेल सकिनेछ । पहिलो चरण सकिएपछि १५ दिन विश्राम दिएर दोस्रो चरणको लिग...

Advertisement

साउथ एसियन महिला भलिबल च्याम्पियनसिप अर्को वर्ष नेपालमा हुने

1640741882nepalesewomen.png
पुस १४, काठमाडौं । दक्षिण एसियाका राष्ट्रहरु सहभागी हुने साउथ एसियन महिला भलिबल च्याम्पियनसिप अर्को वर्ष नेपालमा आयोजना हुने भएको छ । बंगलादेशमा भइरहेको एसियन सेन्ट्रल जोन पुरुष र महिला भलिबल च्यालेन्ज कपको अवसरमा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (सीएभीए)को सोमबार ढाकामा बसेको जेनरल एसेम्बीले अर्को वर्ष दक्षिण एसियाली स्तरको महिला...

नेपालले साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको तेस्रो खेलमा शुक्रबार भुटानको सामना गर्दै

1639739949nepalwomenfootballu19u7BkHp3LUS.jpg
पुस २, काठमाडौं । सुरुआती दुई खेलबाट ४ अंक जोड्दै उपाधि यात्रा कायम राखेको नेपालले साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको तेस्रो खेलमा शुक्रबार भुटानको सामना गर्दैछ ।  बंगलादेशको ढाकामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ ।  भुटानविरुद्ध मैदानमा उत्रँदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । फाइनल प्रवेशको सम्भावना कायम...

असोज १० देखि १६ गतेसम्म महिला भलिबल च्याम्पियनसिप हुने

1631711832nepalesewomen.png
भदौ ३०, काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि १६ गते हुने भएको छ ।  नेपाल भलिबल संघले बुधबार पत्रकार सम्मेलन गरी राखेपको कभर्ड हलमा आयोजना हुने च्याम्पियनसिपमा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहने संघले जनाएको छ । प्रतियोगिताबाट छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब...

Advertisement

ओलम्पिकमा चार महिलासहित पाँच सहभागी हुँदै

1625656435nepal-army-sportsmannxd2Eljeut.jpg
असार २३, । जापानको टोकियोमा आगामी साउन ८ देखि २४ गतेसम्म हुने ३२ औँ गृष्मकालीन ओलम्पिक प्रतियोगितामा एक पुरुषसहित पाँच खेलाडीलाई नेपालको झण्डा फहराउने अवसर प्राप्त भएको छ । खेलकूद क्षेत्रको विश्वकै सबैभन्दा ठूलो कुम्भ मेलाका रूपमा रहेको ओलम्पिकमा यस पटक सुटिङ विधाकी कल्पना परियार, एथ्लेटिक्सका सरस्वती चौधरी, पौडीमा गौरीका सिंह र...

खेलमार्फत महिला सशक्तीकरण अभियान

1615078575sport.jpg
फागुन २२, नेपालगन्ज । मिस नेपाल, लुम्बिनी प्रदेशसभा सदस्य, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर, कोहलपुर नगरपालिका उपमेयरदेखि बाँकेका स्थानीय निकायका अन्य प्रतिनिधिहरूले आसन ग्रहण गरिसकेका थिए । मञ्चमा आसीन ८ जना नै महिला थिए । हरेक नेतृत्वमा पुरुषको सहभागिता अनिवार्य देखिन्छ । महिलालाई विकल्पका रूपमा सहभागिताका लागि उपस्थिति...

महिला भलिबल टोली वर्षको उत्कृष्ट घोषित, पिपल्स च्वाइसको अवार्ड भलिबलकी अरुणालाई

1610501980women.jpg
पुस २९, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली वर्ष २०७६ को उत्कृष्ट टोली घोषित भएको छ । नेपाल खेलकूद पत्रकार मञ्च ९एनएसजेएफ०ले आयोजना गरेको पल्सर स्पोर्ट्स अवार्ड २०७६ मा महिला भलिबल टोलीले टिम अफ दि इयरको अवार्ड जित्न सफल भएको हो । गत वर्ष महिला भलिबलमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको थियो । बङ्गलादेशमा आयोजना भएको प्रथम...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement