Advertisement
Advertisement
Advertisement

खेलकुद


भलिबलमा उषाको थपिँदै उचाइ

1677139352Usha-Bhandari-2.jpg
फागुन ११, काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमकी स्पाइकर उषा भण्डारीको उदयमा बुबा गजेन्द्र भण्डारी सँगसँगै आउने नाम हो ।   छोरीको सफलताका सारथिका रुपमा गजेन्द्रको भूमिकाले नेपालमा खेलाडीको सफलतामा अभिभावकको साथ कति महत्वपूर्ण हुन्छ भन्ने पुष्टि गर्छ । १२ वर्षको उमेरदेखि छोरीलाई भलिबल खेलाडी बनाउने गजेन्द्रको सपना पाँच वर्षमै...

इंग्ल्यान्डको यू-२३ महिला फुटबल टिममा परिन् नेपालकी अस्मिता आले मगर

1675944970nepalese-women-logo.png
माघ २६, काठमाडौं । नेपाली मुलको अस्मिता आले मगर इंग्ल्यान्डको यू-२३ राष्ट्रिय महिला फुटबल टिममा परेकी छिन्।   आगामी फेब्रुअरी १६ मा स्पेनविरूद्ध खेल्ने यु-२३ अन्तर्राष्ट्रिय खेलको लागि नेपाली मुलकी अस्मिता इंग्ल्यान्डको टोलीमा परेकी हुन्।  यसअघि इंग्ल्यान्डको  यु १९ टिममा परेकी २२ वर्षीय अस्मिताले टोटनह्याम अटस्परबाट...

राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा नियुक्त

1674995496Ananta-Thapa.jpg
माघ १५, काठमाडौं । अनन्त थापा राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले अनन्तलाई भारत विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक नियुक्त गरेको जनाएको छ । आइतबार एन्फा मुख्यालयमा एन्फा महासचिव किरण राईले थापालाई नियुक्ती पत्र प्रदान गरे । गंगा गुरुङ सहायक प्रशिक्षक र सुरजकुमार लामा...

Advertisement

ऐतिहासिक रजत जितेकी बक्सर सुष्माले ६ लाख पुरस्कार पाउने

1674729227Boxer-Sushma.jpg
माघ १२, काठमाडौं । थाइल्याण्डमा भएको एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी नेपाली बक्सर सुष्मा तामाङले सरकारबाट ६ लाख पुरस्कार पाउने भएकी छन् । महिला ४८ केजी तौल समूहमा सुष्माले रजत जितेकी हुन् । फाइनलमा सुष्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएकी थिइन् । त्यसअघि उनले भियतनाम र मंगोलियाका...

प्रधानमन्त्री कप महिला टी-२० को फाइनलमा सुदूरपश्चिम र प्रदेश १ भिड्ने

1674207038PM-Cup-Cricket.jpg
माघ ६, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि घरेलु टोली प्रदेश १ र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा एपीएफलाई ८ विकेटले हराउँदै प्रदेश १ ले सुदूरपश्चिमसँगको भेट निश्चित गरेको हो । शुक्रबार विहान भएको पहिलो सेमिफाइनलमा सु�...

एएसबीसी बक्सिङमा नेपाली महिला त्रिशाले गरिन् कांस्य पदक पक्का

1674030828TRISHA.jpg
माघ ४, काठमाडौं । एसियन बक्सिङ कन्फेडरेसन (एएसबीसी) को आयोजना एवं थाइल्यान्ड बक्सिङ संघको समन्वयमा बैंककमा हुने च्याम्पियनसिपमा नेपाली महिला बक्सर त्रिशा जवेगुले ७५ केजी र पुरुष बक्सर विजय बाटाले ८६ केजी तौल समूहमा बाई पाएर कम्तीमा कांस्य पदक पक्का गरेका छन् । त्रिशाले काजकिस्तानका येरजहान गुलसायासँग सेमिफाइनलमा प्रतिस्पर्धा...

Advertisement

सुदूरपश्चिम र एपीएफ प्रधानमन्त्री कप महिला टी–२० को सेमिफाइनलमा

1673874278PM-cup-womens-cricket.jpg
माघ २, काठमाडौं । सुदूरपश्चिम प्रदेश टिम र विभागीय टिम एपीएफ प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्। इटहरीको जनता क्रिकेट मैदानमा जारी प्रतियोगिताको समूह ए मा रहेका दुई टिमले लगातार दुई जितपछि सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् । यो समूहमा रहेका वागमती र गण्डकी प्रदेश टिम भने बाहिरिएका छन्...

राष्ट्रिय महिला टी-२० आजदेखि माघ ७ सम्म चल्ने

1673602936t-20-lig.jpg
पुष २९, सुनसरी । आठ टिमको सहभागितामा इटहरीमा हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगकम नकआउटमा शुक्रबार सुरु हुने प्रतियोगिता माघ ७ सम्म चल्नेछ । इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषद्को...

ढाका बुन्दै स्वरोजगार बन्दै महिला

1671002497dhaka.jpg
मंसिर २८, काठमाडौं। शान्ता उचै मगरलाई यतिबेला ढाकाका विभिन्न कपडा बुन्न भ्याइनभ्याइ छ । फुर्सदको समय तानमा बसेर ढाकाका सारी, चोलो, ब्लाउज, पछ्यौरा, कुर्तालगायतका विभिन्न ढाका कपडा बुनेर बिताउछन् । ढाका कपडा बुन्न थालेदेखि आफू स्वरोजगार बन्दै गएको उनले बताए ।  “बिहान साँभको घरको कामधन्दा सकाएर फुर्सदको समयमा ढाका बुन्ने गरिरहेको छु,...

Advertisement

हेलम्बु गाउँपालिकामा महिला भलिबल प्रतियोगिता सुरु

1670931429volleyball1iMOyi3eKxu.jpg
मंसिर २७, सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हेलम्बुको चिलाउनेघारीमा सिन्धुपाल्चोक जिल्ला अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछाने र प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टराईले बल हस्तान्तरण गरेर संयुक्त रुपमा उद्घाटन...

१५ लाखमा छोरा जन्माउन ग्यारेन्टी दिने आइभिएफ सेन्टर दुवई र भारतमा भेटिए

1670571492nepalesewomen.png
मंसिर २३, काठमाडौं । नेपालमा महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा उता छिमेकी राष्ट्र भारतमा भने १५ लाखमा छोरा जन्माउने एक आइभिएफ सञ्चालनमा आएको कुरा सार्वजनिक भएको छ ।  १५ लाखमा छोरा जन्माउन सफल बनाउने आइभिएफ सेन्टरको मुख्य शाखा भने दुवईमा भएको र हाल सोही शाखा भारतमा पनि बिस्तार भएको पाइएको छ । दुवईमा सञ्चालित आइभिएफ...

फिफा विश्वकपमा तीन महिला रेफ्रीले बनाउँदैछन् इतिहास

1669983614womens-refree1669801481.jpg
मंसिर १६, काठमाडौं। फिफा विश्वकप २०२२ मा महिला रेफ्रीले इतिहास रच्ने भएका छन्। विश्वकपअन्तर्गत भोलि राति समूह ‘ई’ मा कोस्टारिका र जर्मनीबीचको खेलमा तीन जना रेफ्री नै महिला हुनेछन्।  फिफा विश्वकपको पुरुषको स्पर्धा खेलाउने उनीहरु पहिलो महिला रेफ्री बन्नेछन्। ३८ वर्षीय फ्रेञ्च रेफ्री स्टेफिन फ्रापपार्ट मूख्य रेफ्रीको भूमिकामा...

Advertisement

टेनिस प्रतियोगितामा शीर्ष वरीयताकी सर्भांनी विजयी

1669808333nepalesewomen-logo.png
मंसिर १४, पोखरा। पोखरामा जारी आईटीएफ जे-५ टेनिस प्रतियोगितामा शीर्ष वरीयताकी सर्भांनी श्रेष्ठले मंगलबार महिला डबल्सतर्फ जित हासिल गरेकी छन् । भारतकी इशी महेश्वरीलाई पार्टनर बनाएकी नेपाली तेस्रो वरीयताप्राप्त सर्भानीको जोडीले भारतकै पद्मा मनिकोन्डा र संस्कृति भडाकट्टु जोडीमाथि ६-०, ६-० को सहज जित निकाल्यो । भारतका सेली र साक्षी...

राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिलाले भारतीय महिला लिग खेल्ने

1667121945kaptan-anjila.jpg
कात्तीक १३, काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले भारतीय महिला लिग खेल्ने भएकी छन् । भारतीय फुटबल महासंघ (एआईएफएफ) को आयोजनामा हुँदै आएको हिरो इन्डियन वुमन्स लिग (आईडब्लुएल) खेल्न एन्जिलाले सेथु एफसीसँग अनुबन्धित भएकी हुन् । कप्तान एन्जिलाले सेथुसँग एक वर्षको सम्झौता भएको...

नवौं राष्ट्रिय खेलकुदमा म्याराथन धाविका पुष्पाको खुट्टा फ्याक्चर

1666093976Puspa-Bhandari.jpg
कात्तिक १, काठमाडौं। १ कात्तिक, पोखरा । म्याराथन धाविका पुष्पा भण्डारी घाइते भएकी छन् । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला म्याराथन दौडिरहेको बेला उनको खुट्टा फ्याक्चर भयो । करिब २० किलोमिटर दूरी पार गरेपछि नै उनले खुट्टा दुखेको महसुस गरेकी थिइन् । दुखाइकै बीच थप १० किलोमिटर दौडिन् । त्यसपछि उनी उभिनै सकिनन् । '२०...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement