Advertisement
Advertisement
Advertisement

रासस


साल्ट ट्रेडिङले दियो चेपाङ बालबालिकालाई खाद्यान्न

1505324438salt-tradingdGhzQDgcT1.jpg
भदौ २८, चितवन।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, चितवनले आफ्नो ५५औँ स्थापना दिवसको अवसरमा गामबेँसिको चेपाङ संरक्षण केन्द्रका बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ ।    वाार्षिकोत्सवको अवसरमा गरिने फजुल खर्च कटौती गरी त्यो रकम चेपाङ बालबालिकाका लागि सहयोग गरिएको साल्ट ट्रेडिङ कर्पोरेशन चितवन शाखाका प्रमुख बुद्धिविनोद दाहालले...

सामाजिक सञ्जालबाट बालबालिकामाथि यौन दुव्र्यवहार बढ्ने जोखिम

1505324315child-sexJDrd8bO2QA.jpg
भदौ २८, काठमाडौँ । बढ्दै गएको सूचना र प्रविधिको प्रयोगले बालबालिकालाई यौनजन्य घटनाको शिकार बनाउँदै गएको पाइएको छ । भ्वाइस अफ चिल्ड्ेरनले आज काठमाडौँमा आयोजना गरेको ‘सूचना, सञ्चार र प्रविधिको माध्यमबाट हुने बालयौन दुव्र्यवहार’ विषयको एक कार्यक्रममा इन्टरनेटबाट खेल खेल्ने र भाइबर, ट्वीटर, याहु, जिमेल जस्ता सामाजिक सञ्जालको प्रयोगले...

ग्रामीण महिलाको अधिकारबारे नीति बन्दै

1505324149womeniu7NBjNA40.jpg
भदौ २८, काठमाडौँ । ‘गाउँमा महिलाले घाँस काट्छन्, गाईभैँसीको दूध दुहन्छन्, दूध बेचेर पैसा ल्याउँछन्, अनि त्यो पैसा पुरुषलाई दिन्छन् तर, खर्च पुरुषको तजबिजीमा हुन्छ’– राष्ट्रिय महिला आयोगका कावा अध्यक्ष भगवती घिमिरे भने, ‘लोकतन्त्र ल्याउन हामी महिलाको पनि उत्तिकै भूमिका छ, त्यसैले परिवर्तनको अनुभूति दिलाउन महिलालाई सबै क्षेत्रमा...

Advertisement

कुबेतमा बिस्मिताको ज्यान जाेखिममा, पठाउने जनप्रतिनिधि भन्छिन्-मलाई थुनेर देखाऊ

1505201365mahila-woman-trafficking-455x290.jpg
२७ भदौ, काँकडभिट्टा (झापा)। मेचीनगरकी एक निर्वाचित जनप्रतिनिधिले गैरकानूनी माध्यमबाट कुबेत पठाएकी २४ वर्षीया बिस्मिता दर्जी विदेशमा घरेलु हिंसाको शिकार भएकी छन् ।   कुबेतमा दिनहुँ चर्को शारीरिक यातना भोग्न बाध्य हुनुपरेको भन्दै उनले जीवनरक्षाका लागि तत्काल स्वदेश फर्काइदिन हारगुहार गरेकी छन् । मेचीनगर–९ घर भएकी बिस्मितालाई...

चक्रवर्ती नर्सिङ कलेजको मनपरीः अनुमतिबिनै ३८ विद्यार्थी भर्ना

1505201156chakrabarti-college12.jpg
२७ भदौ, भक्तपुर । मध्यपुरथिमिमा रहेको चक्रवर्ती हवी नर्सिङ कलेजले अवैधानिकरुपमा ३८ जना विद्यार्थी भर्ना गरेर एकैदिन रु ९२ लाख ५० हजार संकलन गरेको छ ।   प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ९सीटीईभीटी० सँग कुनै पनि स्वीकृति नलिई ऐन, नियमविपरीत अवैधानिकरुपमा विद्यार्थी भर्ना गरेको हो । सीटीईभीटीको अनुमतिबिना नै कलेजले...

बसको ठक्करबाट महिलाको मृत्यु

1505107177download.jpg
भदौ २६, कपिलवस्तु । मिनिबसले ठक्कर दिँदा कपिलवस्तुमा आइतबार साँझ एक महिलाको मृत्यु भएको छ ।    वाणगंगा–१ बैरियामा बाटो काट्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख १५७१ नंको मिनिबसले ठक्कर दिँदा दाङ गोबडिया गाउँपालिका–६ बस्ने ५५ वर्षीया किजी चौधरीको मृत्यु भएको हो ।    पूर्व–पश्चिम राजमार्गको बैरियामा बाटो काट्ने...

Advertisement

राष्ट्रपतिद्वारा कुमारीबाट प्रसाद ग्रहण

1505106889download-1.jpg
भदौ २६, काठमाडौं।  राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राको अन्तिम दिन आइतबार साँझ जीवितदेवी कुमारीको हातबाट प्रसाद ग्रहण गरेकी हुन् ।    वसन्तपुरस्थित कुमारी घरमा पुगी जीवित देवी कुमारीको हातबाट उहाँले राष्ट्रप्रमुखको हैसियतले फूल, प्रसाद तथा टीका ग्रहण गर्नुभएको हो । हरेक वर्ष इन्द्रजात्राको अन्तिम दिन मल्लकालदेखि नै...

खोलामा डुबेर दुई युवतीको मृत्यु

1505045069download.jpg
भदौ २५, कपिलवस्तु। जिल्लाको यशोधरा गाउपालिका– २ का दुई युवतीको स्थानीय खोलामा डुबेर मृत्यु भएको छ ।    मृत्यु हुनेमा स्थानीय ३३ वर्षीय इन्द्रावती यादव र १५ वर्षीय रिमा कोहार रहेको प्रहरीले जनाएको छ ।    कुचो बनाउने घाँस काट्न गएका उनीहरुको खोला डुबेर मृत्यु गएको हो । खोला किनारमा रिमा घाँस काट्दै गर्दा खसेर डुब्न लागेपछि उनलाई...

भूकम्पपीडितका लागि घरमै बैंक खाता

1505044888current-account-bankh4iOgJ1a3u.jpg
भदौ २५, पर्वत।  भूकम्पपीडितका लागि यहाँको एक निजी बैंक र जनप्रतिनिधि घरघरमै पुगेर खाता खोल्न थालेका छन् । पर्वतको कुश्मा नगरपालिका वडा नं १४ आर्थर डाँडाखर्कमा गाउँघरमै पुगेर भूकम्पबाट पूर्णरुपमा घरगोठ भत्केका सर्वसाधारणको बैंक खाता खोलिएको छ ।    कुश्मा नगरपालिका वडा नं १४ का जनप्रतिनिधिको पहल र गरिमा विकास बैंक कुश्मा शाखाको...

Advertisement

अस्पतालमा सुत्केरी भुइँँमा उपचार गराउन बाध्य

1505044696bharatpur-hospital-263773315roH2NGWZep.jpg
भदौ २५, चितवन । भरतपुर अस्पतालमा प्रसूतिका लागि आउने बिरामीमध्ये झण्डै आधा भुइँमा नै सुतेर प्रसूति गराउन बाध्य छन् ।    अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोख्रेल अस्पतालमा प्रसूति गराउन आउने आधाआधि महिला भूइँमा सुतेर उपचार गर्न बाध्य भएको बताउनुहुन्छ । दैनिक सरदर ४० जना भूइँमा नै हुने गरेको उहाँले बताउनुभयो । भरतपुर...

डिजिटल प्रविधिबाट पढाइ शुरु

1504941392AAEAAQAAAAAAAANWAAAAJGQ1YmJkMGI0LTI1OTEtNDM4MS04YjE3LWM1ZTA4NjA5MWNhMw.jpg
भदौ २४, रसुवा। पढाइ र सिकाइको तौरतरिका सरलीकृत गरी गुणस्तरीय शिक्षा प्रदान गर्न डिजिटल प्रविधिबाट पढाइ शुरु गरिएको छ ।    गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कर्साङनुर्पु तामाङका अनुसार स्याफ्रुबेँसी माविबाट डिजिटल प्रविधिबाट पढाइ शुरु गरिएको हो । सदरमुकाममा अवस्थित धुञ्चे माविमा पनि सोही प्रविधिबाट पढाइ शुरु गर्न आग्रह गरिएको छ...

स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको संख्या बढ्दो

1504934879sutkeri1.jpg
भदौ २४, बैतडी। घरमै सुत्केरी हुने पुरानो परम्परालाई छाड्दै ग्रामीण भेगका महिला सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेका छन् ।    जिल्ला स्वास्थ्य कार्यालयले बैतडीलाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिएपछि स्वास्थ्य संस्थामा आएका सुत्केरी हुनेको संख्या बढ्दै गएको हो । तीन वर्षको तथ्यांकलाई हेर्दा स्वास्थ्य...

Advertisement

पोखरा बसपार्कमा सार्वजनिक शौचालय : अपांगता भएकालाई निःशुल्क

1504934741toiletDJ2IERj3tr.gif
भदौ २४, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको पृथ्वीचोकस्थित बसपार्कमा सहारा क्लबद्वारा सञ्चालित सार्वजनिक शौचालय २९ लाखको लागतमा मर्मतपछि सञ्चालनमा आएको छ ।    सुविधासम्पन्न सो शौचालय महानगरपालिकाको करिब १४ लाख चार हजार, सहारा क्लबको १३ लाख ४९ हजार, बाबा फाउण्डेशन नेपालको ६० हजार, बिबी निर्माण सेवा चाउथेको ५५ हजार ५५५ र गुरुङ स्टोन...

पढाइबाट वञ्चित शकुन्तला यसरी जान थालिन् विद्यालय

1504885000RssImages1504850902998SBJhapa20160201SAM44096LmkwhGLiu-1.JPG
सुरेन्द्र भण्डारी ► भदौ २३,  झापा । "भाइ स्कूल गएको देख्दा मलाई पनि स्कूल जान मन लाग्थ्यो । म आमासँग स्कूल जान्छु भनेर रुन्थेँ । बुबा–आमा घर बनाउने काम गर्न बिहानै हिँड्नु हुन्थ्यो । म दिनभर एक्लै तीनजना भाइलाई हेरेर घरमै बस्नुपथ्र्यो । भाइसँगै स्कूल जान कहिलेकाहीँ जिद्दी गर्दा आमाले मलाई बेस्सरी कुट्नु पनि भएको छ ।”    "तँ...

भिरबाट लडेर महिलाको मृत्यु : चमेलिया दोभानमा पुरुषको शव भेटियो

1504884403dead.jpg
भदौ २३, बैतडी । भिरवाट लडेर बिहीबार बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका–८ शिवलिङ्ग का ३२ वर्षीया पार्वती अवस्थी रहेकी छन् ।    बिहीबार मध्याह्न १२ बजे स्थानीयवासी मुन्नालेक भिरमा घाँस काटिरहेका बेला लडेर घटनास्थलमा नै मृत्यु भएको स्थानीयवासी गङ्गे ऐरीले जानकारी दिए । मृतक महिलाकोे शव परिवार र आफन्तले...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement