Advertisement
Advertisement
Advertisement

विदेशी वुमन


म्यानमारमा सेनाले ४३ बालबालिकाको ज्यान लिएः सेभ द चिल्ड्रेन

1617340555myanmar.jpg
चैत २०, । म्यानमारमा फेब्रुअरीमा भएको सैन्य ‘कू’ पछि सेनाको हातबाट कम्तीमा ४३ बालबालिकाको ज्यान गइसकेको छ । बच्चाका अधिकारका लागि काम गर्ने संगठन ‘सेभ द चिल्ड्रेन’ ले यस्तो जानकारी दिँदै म्यानमारमा ‘खराब सपनाजस्तो स्थिति’ भएको बताएका छन् । मृत्यु हुने बच्चामध्ये एक ६ वर्षकी बालिका थिइन् । एक स्थानीय निगरानी समूहका अनुसार...

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको हत्या प्रयास गर्ने १४ जनालाई मृत्युदण्डको फैसला

1616569602Sheikh-Hasina.jpg
चैत ११ , काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको हत्या गर्ने प्रयास गरेका १४ इस्लामिक चरमपन्थी लडाकुलाई बंगलादेशको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । बंगलादेशको विशेष अदालतले सजाय सुनाएका १४ मध्ये नौजना अहिले बंगलादेशको जेलमा छन् भने बाँकी पाँचजना फरार छन् । विशेष अदालतले न्यायाधीश अबु अब्दुल्लाह भुइल्यानले १४ जना नै...

सन्तान अरूलाई दान दिएका श्रीलङ्काली आमाहरू पुनः मिलन हुने आशामा बाँचिरहेका छन्

1616312706sk.jpg
चैत ८,। श्रीलङ्काका हजारौँ शिशु सन् १९६० र सन् १९८० को दशकको बीचमा धर्मसन्तानका रूपमा पाल्न सकिने गरी राखियो। तीमध्ये केहीलाई बेबी फार्म भनिने बेच्नका लागि बच्चा जन्माउने केन्द्रहरूले युरोपमा केही अभिभावकलाई बेच्ने काम समेत गरे। त्यस्ता धेरै शिशुलाई स्वीकारेको द नेदरल्याण्ड्सले हालै बलात्कार र घुस खुवाइएका केही आरोपपछि �...

Advertisement

पढेर पनि घरधन्दामै सीमित भएका भारतीय छोरीहरू नेपाली भाषा सिक्दै

1615891026Mahila.jpg
चैत ३, काठमाडौं ।  भारतमा जन्मेर १२ बर्ष अघि नेपालीसँग बिहे गरेर आएकी नेपालगञ्ज सदरलाइन बस्ने सपना कसौधनलाई अहिले अहिले नेपाली भाषा सिक्न भ्याइनभ्याइ छ । नेपाली भाषा नजानेका कारण आफ्नो कस्मेटिक पसलमा आएका ग्राहकसँग बोल्न अप्ठेरो भएपछि उनी भाषा सिक्न थालेकी हुन् । औतरदेयी प्रतिष्ठानले नेपालगञ्जको नारायण माविमा सञ्चालन गरेको एक...

गायिका सेलेना गोमेजले संगीतबाट अवकाश लिन सक्ने

1615523517salina.jpg
फागुन, २८ काठमाडौ । गायिका सेलेना गोमेजले संगीतबाट अवकाश लिने सक्ने बताएकी छन् । भोगसँगको अन्तरवार्तामा उनले अवकाशबारे जानकारी दिएकी हुन् । जब मानिसले तपाईंलाई गम्भीर रुपमा लिन छोड्छन् तब संगीतलाई अगाडि बढाउन गाह्रो छ । त्यस्तो पनि क्षण थियो कि मलाई यो संगीत किन गरिरहेकी छु भन्ने लागेको थियो, उनले भनेकी थिइन्, मैले सार्वजनिक गरेको...

भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि आक्रमण

1615455581ind.jpg
फागुन, २७ काठमाडौ । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता  बनर्जीमाथि बुधबार आक्रमण भएको छ । पश्चिम बंगालको पूर्वी मोदिनीपुर जिल्लाका अधिकारी र प्रहरी अधिक्षकले नन्दीग्रामको बिरुलिया बजारको भ्रमणको क्रममा केही अज्ञात मानिसले उनलाई धक्का दिएको बताएका छन् । यसैबीच ममता बनर्जीको पार्टी तृणमूल कांग्रेसले आफ्नो नेतामाथि भएको...

Advertisement

बंगलादेशमा पहिलो ट्रान्सजेण्डर समाचारवाचिका

1615448931samachar.jpg
फागुन, २७ काठमाडौ । दुर्व्यवहार, हिंसा सामना गरेकी तथा आत्महत्याको प्रयास समेत गरेकी बंगलादेशकी एक महिलाले पहिलो ट्रान्सजेण्डर समाचारवाचिकाका रुपमा टेलिभिजनमा डेब्यू गरेकी छन् । २९ वर्षकी ताशुन्भा एना शिशिर पारलैंगिक महिला (ट्रान्सजेन्डर) हुन् । उनले अन्तर्राष्ट्रिय महिला दिवसका दिन सोमबार बंगलादेशको एक निजी टेलिभिजन च्यालनमा...

कमला ह्यारिसको किताब ‘वी रिड’ नेपाली भाषामा अनुवाद हुने

1614999729kamala.jpg
फागुन २२, काठमाडौं । ह्यारिसको किताब ‘वी रिड’ले नेपाली भाषामा अनुवाद गर्ने अनुमति पाएको हो । यो वर्षको जनवरी २० मा कमला ह्यारिस संयुक्त राज्य अमेरिकाको उपराष्ट्रपति पदभार सम्हाल्दै गर्दा उनले पहिलो महिला उपराष्ट्रपति र त्यो पदमा पुग्ने पहिलो कालो वर्णकी महिला तथा पहिलो दक्षिण एसियाली महिला बनिन् । ह्यारिसको उक्त किताब बेस्ट सेलर...

अमेरिकी प्रथम महिला मेलानीयाद्वारा कोरोना सङ्क्रमितप्रति सहानुभूति व्यक्त

15984460111960199849American-lady.jpg
भदौ १०, काठमाडौं । अमेरिकी प्रथम महिला मेलानीया ट्रम्पले कोरोनाभाइरसबाट सङ्क्रमित भएका परिवारजनप्रति सहानुभूति व्यक्त गर्नुभएको छ ।  कोरोनाभाइरसले सृजना गरेको सङ्कटपूर्ण यस चुनौतीलाई सबै अमेरिकीले मिलेर सामना गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ । रिपब्लीकन पार्टीको राष्ट्रिय सम्मेलनलाई मङ्गलबार राती सम्बोधन गर्दै उहाँले...

Advertisement

बोलिभियाकी राष्ट्रपति पनि कोरोनाभाइरसबाट संक्रमित

1594381979boliviyaa.jpg
२६ असार, काठमाडौं । बोलिभियाकी अन्तरिम राष्ट्रपति जेनिन अनेज चाभेजलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।  स्थानीय समयानुसार बिहीबार उहाँलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् ।  “मलाई कोरोनाभाइरसको संक्रमण भएको छ, मैले सामान्य महसुस गरेको छु र आइसोलेसनमै बसेर मैले मेरो काम गर्नेछु, उहाँले सामाजिक सञ्जाल...

फ्रान्समा दुइ महिला मन्त्री कोरोनाबाट संक्रमित

1584265155france.JPG
चैत २, काठमाडौं । फ्रान्सका उपमन्त्री बु्रन पायरसन विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । फ्रान्समा कोभिड १९ भाइरसको चपेटामा पर्ने पायरसन दोस्रो महिला मन्त्री हुन् । हाल उनलाई भाइरसबाट खतरामक्त नहुन्जेलसम्मका लागि करेनटाइनमा राखिएको छ । उनको अवस्था सामान्य भएको र उनलाई डाक्टरको...

भारतमा छात्राहरूलाई महिनावारी भए नभएको हेर्न भित्रीवस्त्र फुकाल्न लगाइयो

1582109727bbc.jpg
फागुन ७, काठमाडौं । महिनावारीलाई लिएर भारतमा देखाइने असहज व्यवहार फेरि समाचारका शीर्षकहरूमा छाएको छ। पश्चिमी राज्य गुजरातस्थित एउटा छात्रावासमा बस्ने विद्यार्थीहरूले महिनावारी नभएको प्रमाणित गर्न आफूहरूलाई महिला शिक्षिकाहरूको अगाडि भित्रीवस्त्र फुकाल्न बाध्य पारिएको बताएका छन्। अठसठ्ठीजना छात्रालाई कक्षाकोठाबाट निकालेर...

Advertisement

बोलिभिया : जब महिला सिनेटरले आफैँलाई राष्ट्रपति घोषणा गरिन्

1573650481bbc.jpg
कात्तिक २७, काठमाडौं । दक्षिण अमेरिकी मुलुक बोलिभियाको सिनेटकी उपप्रमुख जानिन्ये आनीएसले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेकी छन्। राष्ट्रपति मोरालेसले राजीनामा दिएर मेक्सिको गएपछि उनले आफूलाई सो पदमा नियुक्त गरेकी हुन्। उनको नियुक्ति गर्न आयोजित कङ्ग्रेस बैठकलाई मोरालेस नेतृत्वको समाजवादी पार्टीले बहिष्कार गरेको थियो।...

२०१९ महिला विश्वकप फुटबल : पुरुषले महिलाबाट के सिक्न सक्छन् ?

1560869046football.jpg
असार ३, एजेन्सी । महिला फुटबल विश्वकपमा थाइल्याण्डको टोलीबारे सोचौँ। उनीहरू १३-० को अन्तरले अमेरिकासँग पराजित भएका थिए, जुन फिफाले आयोजना गर्ने महिला फुटबल खेलको इतिहासमा सर्वाधिक हो। तर कुनै पनि खेलाडीले त्यसको निराशालाई मैदानमा पोखिन भने दिएनन्। उनीहरूले अमेरिकी प्रतिद्वन्द्वी सरह पाँचवटा मात्र 'फल' प्रहार गरे, जुन �...

सगरमाथा चढ्ने अश्वेत मूलकी प्रथम अफ्रिकी महिला भन्छिन्, ‘हिमाल चढ्न पुरुष नै हुनुपर्छ भन्ने छैन’

1559218154Capture.PNG
जेठ १६, काठमाडौं । जाम्बियामा जन्मेकी ४७ वर्षीया सारा खुमालो सगरमाथा चढ्ने अश्वेत मूलकी प्रथम अफ्रिकी महिला बनेकी छन्।   यसअघि उनले तीन पटक सगरमाथा आरोहणको प्रयास गरेकी थिइन्।   असफल भए पनि ढृढ सङ्कल्प र आत्मविश्वास भए सफलता पाउन सकिने बताउँछिन्। आफ्नो सफलताले अफ्रिकी महिलालाई मात्र नभई संसारभरि रहेका महिलालाई प्रेरित गर्ने उनको...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement