Advertisement
Advertisement
Advertisement

बैंक/इन्सुरेन्स/कर्पाेरेट


नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको ३४ औँ वार्षिक साधारणसभा आज सम्पन्न

1670158693Image-2-1.jpg
मंसिर १८, काठमाण्डौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको आज मंसिर १८ गते सम्पन्न ३४ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७–७८ को लाभांश अनुमोदन गरेको छ। कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न सभाले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर जारी गर्ने र सो बोनस सेयरबापतको कर प्रयोजनका लागि ३ करोड १८ लाख...

सानिमा थ्री इन वान खातामा सी–आस्वा तथा मेरो शेयर सुविधा थप

1666007545sanima.JPG
असोज ३१, काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई शेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न थ्री इन वान खाताको प्रणाली परिष्कृत गरेको छ । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै थ्री इन वान खाताको अनलाइन फारम भर्दा ग्राहकहरुले बैंक खाता, डिम्याट खाता र ट्रेडिङ खाताका साथै सीआस्वा र मेरो शेयरको आवेदन पनि दिन सक्नेछन्...

वाह्य क्षेत्रमा परेको नकारात्मक प्रभावले अर्थतन्त्रमा चुनौती बढायो: कार्यवाहक गभर्नर

1665753467nilam-dhungana.jpg
असोज २८, काठमाडौं ।  वाह्य क्षेत्रमा परेको नकारात्मक प्रभाव अर्थतन्त्रको मुख्य चुनौती रहेको नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिमिल्सिनाले बताएकी छन् । शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्ट्स (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै कार्यवाहक गभर्नर डा.तिमिल्सनाले वस्तु तथा सेवाको आयातमा...

Advertisement

कुमारी क्यापिटल लिमिटेड र आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनि लिमिटेडबीच “ओए टु लिस्निङ्ग” सम्झौता

1664100375laxmi-capital.jpg
असोज ९, काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले “ ओए टु लिस्निङ्ग” सेवा अन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई कम्पनीका स्थापना देखि धितोपत्र विनिमय बजारमा सुचिकरण गर्ने चरणसम्म पुयाउन आवश्यक समपुर्ण परामर्श सेवा उपलब्ध गराइरहेको व्यहोरा सुचित गराउँदछौं । सोही सेवा अन्तर्गत आराभा नेपाल...

एनसीसी बैँक र फोन पेबीच क्यासब्याक सम्झौता

1663929111NCC.jpg
असोज ७, काठमाडौं । नेपालक्रेडिट एण्ड कमर्स बैँक (एनसीसी बैँक) र फोन पे बीचदशैँ तिहार लक्षितक्यासब्याक पार्टनरका रुपमा सहकार्य हुने भएको छ। एनसीसी बैँकले आफ्नाएनसीसीस्मार्ट मोबाइलएपप्रयोगकर्तालाई पहिलो पटक फोन पे को क्यूआरबाट भुक्तानीगर्दा १० प्रतिशतसम्मअथवा बढीमा रु.१०० सम्मक्यासब्याकअफरप्रदान गरेको छ ।   यस अफरअन्तर्गत...

हरितालिका तीजको अवसरमा सानिमा बैंकको कोसेली योजना सार्वजनिक

1660649817Sanima-Logo---English.jpg
साउन ३१, काठमाडौं । सानिमा बैंकले हरितालिका तीजको अवसरमा तीजको कोसेली योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, युएसडी इ–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  सानिमा...

Advertisement

एनसीसी बैंक र होटल सिराइचुली बिच अफर सहितको सम्झौता

1640861993ncc.jpg
पुस १५, काठमाडौं । एनसीसी बैंक र चितवनको भरतपुरमा रहेको ४ तारे होटल सिराइचुली बिच विभिन्न आकर्षक छुट प्याकेजहरुमा बुधवार सम्झौता भएको छ । नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैँकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैँकबाट क वर्गको इजाजत प्राप्त एनसीसी बैंकले ग्राहकहरु माझ थुप्रै खालका सेवा सुविधाहरु...

कान्तिपुर अस्पतालमा मेगा बैंकका ग्राहकहरुलाई २० प्रतिशतसम्मको छुट

1631779422Photo3lKcTxK8pc1.jpg
भदौ ३१, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको तीनकुनेमा रहेको कान्तिपुर अस्पतालले विशेष छुट दिने भएको छ ।  मेगा बैंक नेपाल लिमिटेड र कान्तिपुर अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो । सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड...

तीज घरमै सुरक्षित रुपमा मनाउन एभरेष्ट बैंकको आग्रह

1630893354Fullscreencapture95202180854PMDSI35ZYLrq.jpg
भदौ २१, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले भावनात्मक साथै जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । चाडबाड आए लगत्तै भेटघाट खानपीन गरेर रमाइलो गर्ने चलन चल्दै आएको भएता पनि अहिलेको परिस्थिती अनुकुल रहेको भिडियोले सन्देश दिएको छ । कोरोना महामारीमा जमघट जोखिम्पूर्ण रहेको सन्देश दिन भिडियो सार्वजनिक गरेको बैंकले जनाएको छ । महामारीको जोखिम...

Advertisement

बैंक अफ काठमाण्डूले ल्यायो कुशे औंसी र हरितालिका तीज लक्षित नगद फिर्ता योजना

1630892897823-1630810929Fathers-Day-Treat.jpg
भदौ २१, काठमडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकको हितलाई मध्यनजर गर्दै आउँदै गरेका चाडपर्व कुशेऔँसी (बुवाको मुख हेर्ने दिन) र हरितालिका तीजको पावन अवसरलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिनफुडमार्फत आफूलाई मनपर्ने खाना तथा खाजा अनलाइनमार्फत खरिद गर्दा नगद फिर्ता योजना ल्याएको छ। उक्त योजनाअन्तर्गत ग्राहकले मनपर्ने खाना तथा...

तीजका अवसरमा सानिमा बैंकले ल्यायो विशेष योजन, नारी बचत खाता खोल्दा निःशुल्क विभिन्न सुविधा पाइने

1630676069823-1630583407sanimateej-naari-bachat-photo.jpg
भदौ १८, काठमाडौं ।  हिन्दु महिलाहरुको विशेष पर्व तीजका अवसरमा सानिमा बैंकले ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ।  योजनाअन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ, मेरो सेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५५ सम्म छुट प्रदान गरिने बैंकले जनाएको छ। यसका साथै पहिलो पीओएस कारोबारमा १०५ वा...

नारीलाई केन्द्रित गरी आर्थिक सशक्तीकरण र वित्तीय स्वतन्त्रताका लागि प्रभु ऐश्वर्य योजना सुरु

1630426495823-1630413669Design1.jpeg
भदौ १५, काठमडौं । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत नयाँ प्रोडक्ट प्रभु ऐश्वर्य योजना आजबाट सञ्चालनमा ल्याएको छ।  नारीहरुको महान चाड तीजको विशेष अवसर पारेर नारीहरुलाई केन्द्रित गरी उनीहरुको आर्थिक सशक्तीकरण र वित्तीय स्वतन्त्रतामा सहयोग पुर्याउन यो योजना सहयोगी हुने अपेक्षाका साथ प्रभु ऐश्वर्य योजना सञ्चालनमा...

Advertisement

मेगा बैंकका ९ वटा एक्सटेन्सन काउन्टर शाखा कार्यालयमा परिणत, अब मेगा बैंकको शाखा संख्या १९९ पुगे

1629271559download.png
भदौ २, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले विभिन्न स्थानहरुमा सञ्चालनमा रहेका ९ वटा एक्सटेन्सन काउन्टरहरुलाई स्तरोन्नति गर्दै शाखा कार्यालयमा परिणत गरेको छ ।  झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ मा रहेको शिवसताक्षी एक्सटेन्सन काउन्टर, मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ४ मा रहेको धनपालथान एक्सटेन्सन काउन्टर, सुनसरीको कोशी...

फाइबर टु द होम सेवा १ लाख ७२ हजार बढीको पहुँचमा: नेपाल टेलिकम

1628860144nepla-telecome.jpg
साउन २९, काठमाडौं । नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच (फाइबर टु द होम) सेवा १ लाख ७२ हजारको पहुँचमा पुग्न सफल भएको छ । टेलिकमले २०७८ साउन २८ सम्ममा मुलुकका ५४ जिल्लाका कुल १ लाख ७२ हजार भन्दा बढी ग्राहकलाई वितरण गरिसकेको जनाएको छ । टेलिकमले २०७५ सालमा १ हजार ७३८ ग्राहकलाई मात्र यो...

कोरोना माहामारीमा शिखर स्वास्थ्य बीमाले कोभिडको जोखिम कभर गर्दै, महामारीभरि बीमितले कभरेज पाउने

1623077111Capture.PNG
जेठ २४, काठमाडौं । कोभिड १९ को दोस्रो लहरसँगै शिखर इन्स्योरेन्सले ल्याएको स्वास्थ्य बीमाअन्तर्गत कोभिडको जोखिम समेत कभर हुने स्किमप्रति आकर्षण बढेको छ ।    गत साल बैशाखबाट सुरु भएको यो स्किमबाट कोभिड १९ का धेरै संक्रमितले हालसम्म राहात पनि पाइसकेका छन् ।   शिखरको यो स्वास्थ्य बीमा स्किमअन्तर्गतको सुविधा पाउन कोभिड १९ बाट बिरामी...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement